• याङ्री र लार्केको पानी वितरण गर्न राजधानीमा ठूला आकारको पाइप विछ्याईदै

    काठमाडौ : मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप बिच्छ्याउन थालिएको छ ।सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमि दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ सय मिलिमिटर (एमएम) का ठूला पाइप बिच्छ्याउन थालिएको हो । दोस्रो चरणमा याङ्री र लार्केक...

  • पहाडको टाकुरोमा बोरिङ गर्दा पानी निस्केपछि….

    रामेछाप : पहाडको टाकुरोमा बोरिङ गर्दा पानी आउला भन्ने कल्पना पनि नगरेका रामेछाप सुकाजोरका बासिन्दा अहिले खुसीले गदगद छन् । कालिकुवा डिप बोरिङबाट पहाडको गहिराईबाट पानी तानेर खुवाएपछि स्थानीय हर्षित भएका हुन् । स्थानीय ढालविक्रम भन्नुहुन्छ ‘अनौठो लागेको छ, हामीले यस्तो टाकुरोमा जमिनमुनिको पानी आउने कुरा सोचेका पनि थि...

  • बस्ती बसालेको पाँच दशकपछि बल्ल खानेपानी सुविधा

    मोरङ : मोरङको कानेपोखरीमा मानव वस्ती बसालेको पाँच दशक पछि बल्ल शुद्धपानीको पहुँच पुगेको छ । कानेपाखरी गाउँपालिकाको वडा नं.७, हाइवे लाइनमा खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि दशकौंपछि पानी पिउन पाएका हुन् । खानेपानी आयोजनाको प्रदेश १ का कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले उद्घाटन गर्नुभयो। प्रदेश नं...

  • किराँतकालीन ढुंगेधाराको जिर्णोद्वार, प्राचीन ढुंगेधारा संरक्षण समिति गठन

    चरिकोट : दोलखाको ऐतिहासिक ढुंगेधाराको जिर्णोद्वार गरिएको छ । बाग्मती प्रदेश सरकारको अनुदान तथा स्थानीय सहभागितामा भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको खानेपानी उपभोक्ता तथा सरसफाई समितिले ऐतिहासिक ढुंगेधारा राइतिको जिर्णोद्वार गरिएको हो । बाग्मती सरकार खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय अन्तर्गतको खानेपानी मह...

  • फोहोरपानी प्रशोधन सहितको ढल प्रणाली निर्माणले गति लिन सकेन

    दोलखा : दोलखाको सदरमुकाम चरीकोटमा फोहोरपानी प्रशोधन केन्द्र सहितको ढल प्रणाली निर्माणको कामले गति लिन सकेको छैन । दुई वर्षमा काम सम्पन्न गर्नेे गरी ठेक्का सम्झौता भएको अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माणको एक वर्ष बित्दा करिब ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अन्तर्गतको...

  • जाइकाको करिब ५ अर्ब लागतको खानेपानी संरचनाको काम ८८ प्रतिशत सम्पन्न

    कास्की : मर्दीखोला मुहानको पानी पोखरेली जनताले वर्षौंदेखि पिउँदै आएका छन् तर पनि पर्याप्त छैन। नेपाल खानेपानी संस्थान पोखराका अनुसार दैनिक सात करोड लिटर पानीको माग छ। आपूर्ति भने पाँच करोड लिटर मात्र हुँदै आएको छ। खानेपानी संस्थानका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले आपूर्ति असहज भएको ठाउँमा बोरिङको पानी वितरण ...

  • सल्यानटारमा मनपाङ खोलाको पानी ल्याइने

    धादिङ : धादिङको सल्यानटारमा मनपाङ खोलाको पानी ल्याइने भएको छ । प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले खानेपानी आयोजना निर्माणको सल्यानटारमा शिलान्यास गर्नुभएको हो । खानेपानीको चरम अभाव रहेको सल्यानटारमा फियान नेपालले खानेपानी पिउन पाउनु आधारभूत मानव अधिकारको सवाल रहेको बारे पटक पटक वकालत गरेपछि सल्यानटारमा खानेपानी न...

  • खानेपानीले विद्युत महसुल तिर्न नसकेपछि प्राधिकरणले लाइन काट्यो, ३ सय घरपरिवार खानेपानीबाट वञ्चित

    सन्धिखर्क : अर्घाखाँचीको मरेङ्ग बेहोरो खानेपानी उपभोक्ता समितिले विजुलीको महसुल तिर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले विजुलीको लाइन विच्छेद गराईदिएको छ । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची शाखाले विजुलीको लाइन काटेपछि छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका करिब ३ सय घरपरिवार खानेपानीबाट वन्चित भएका छन् । ...

  • काकाकूल धरानमा खर्दू र निशानेको पानीको छेलोखेलो

    धरान : पानीको मुद्दा उठान गरेरै धरानको नगर प्रमुखमा निर्वाचित हर्क साम्पाङको नेतृत्वमा धरानमा थप पानी ल्याइएको छ । धरान उपमहानगरपालिका, वडा नं. १३ मा खर्दू र निशाने खोलाबाट ल्याइएको पानी झारेर हर्षोल्लास गरिएको हो । धरानमा पानी आपूर्ति भएसँगै स्थानीयले हर्षबढाइँ गरेका थिए । नगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल फे...

  • खाँदबारी खानेपानीलाई २४ करोड ऋण, नगर विकास कोषको ऋण तिर्न पनि धौ धौ

    संखुवासभा : सदरमुकाम खाँदबारीकी आशा श्रेष्ठले मासिक ५ हजार लिटर खानेपानी उपभोग गरेबापत २ सय ३० रुपैयाँ शुल्क तिर्छिन् । ५ हजार लिटर नाँघेको खण्डमा थप प्रति हजार लिटर ७५ रुपैयाँ थपिँदै जान्छ । धारा जोड्दा उनले ७ वर्षअघि नै ११ हजार रुपैयाँ जडान शुल्क पनि तिरेकी थिइन् । अहिले मासिक शुल्क पनि महँगो भएको उनको गुनासो छ ।...