डोटी : सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न ९ बुँदे प्रतिबद्धता जाहेर गरेको छ । राज्य पुनःसंरचना अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको सुनिश्चित गर्न सहयोग र सहजीकरण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले वास स...
बिशेष
-
-
गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र ३ महिना भित्र सकिने
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन...
-
सरसफाइमा नेपालको दुई एजेण्डा, पीआरआई प्रविधिको प्रयोगबाट सरसफाइको समाधान
काठमाडौ : पोलिआइसोस्यानोरेट (पिआइआर) प्रविधिको प्रयोगबाट नेपालले सरसफाइमा फड्को मार्न सकिने कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘पीआरआई प्रविधिको प्रयोगबाट सरसफाइको समाधान’ बिषयक कार्यक्रममा पीआरआई प्रविधिबारे जानकारी गराएको हो । के हो पीआरआई प्रविधि ? पोलिआइसोस्यानोरे (पिआइआर) यस्तो एउटा प्रविधि हो ।...
-
सांसदले नै खुला चौरमा ‘हग्यौं’ भने पछि…………..
काठमाडौ : काठमाडौ क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठ बिहीबार शौचालयको महत्वका बिषयमा बोल्दै हुनुहुन्थ्यो । काठमाडौ महानगरपालिकाको वडा नंं. १३ मा अवस्थित जनप्रभात माध्यमिक विद्यालयमा निर्मित नमुना शौचालयको उदघाटन कार्यक्रम भएकाले उहाँलाई राजनीतिक बिषयमा भन्दा पनि शौचालयकै बिषयमा बोल्नुपर्ने स्वदबाब थियो । सांसद श्र...
-
स्वस्थ घर सर्वेक्षण किन ? कसरी सर्वेक्षण गर्ने स्वस्थ घर
काठमाडौ : कुनै बस्ती, वडा, गाउँपालिका तथा नगरपालिका र जिल्ला नै खुला दिसामुक्त घोषणा भएपछि सम्बन्धित वार्ड वाससीसी, भीवाससीसी, एमवाससीसी तथा डिवाससीसीको सरसफाइ प्रतिको जिम्मेवारी नै सकियो त ? होइन, अझ जिम्मेवारी थपिन्छ । सम्बन्धित समुदाय, वडा, गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने काम सरसफाइको पहिलो...
-
सरसफाइ र स्वच्छता प्रबर्धनका १२ वटा बाधक तत्वहरु
पी.टी.लोप्चन केही दिन अघि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत संघसंस्थाहरुको अनुभव आदानप्रदान कार्यक्रम भइरहेको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारीले एउटा बढो चाखलाग्दो घटना सुनाउनुभयो । भएको के रहेछ भने सन् २००० मा जाइका प्रोजेक्ट मार्फत तालिम लिएका व्यक्तिहरु अहिले के...
-
मेलम्ची पाँच महिनादेखि ठप्प, मन्त्रालयको निर्णय पर्खिदै आयोजना
काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको पाँच महिना बितिसकेको छ । इटालियन ठेकेदार कम्पनी (सिएमसी) का कर्मचारी हेड्वर्क्स र सुरुङ निर्माणको काम छाडेर भागेपछि मेलम्चीको काम ठप्प भएको हो । आर्थिक रुपमा टाँड पल्टेको सिएमसीले गत डिसेम्बर १६ तारिखमा ठेक्का सम्झौता रद्द भएको एकतर्फी घोषणा गर्दै क...
-
सगरमाथाको ७ हजार २८ मिटर उचाइमा इको शौचालय बन्ने
बेइजिङ : चीनले सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको छ । सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा इको शौचालय निर्माण गर्न लागेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको विद्यमान सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय उपलब्ध गराउने भएको छ । शौचालयमा मानव शौच ज...
-
२०७५ सरसफाइ क्षेत्रका लागि उपलब्धीमूलक बर्ष
काठमाडौ : आजदेखि नयाँ बर्ष सुरुवात भएको छ । नयाँ बर्षको पहिलो दिनलाई स्वागत गर्दै गर्दा भर्खरै बिदाई गर्दै गरेको बर्षको समेत समीक्षा भईरहेको छ । बर्ष २०७५ सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो त ? आउनुहोस् समीक्षा गरौं । १. २०७५ मा १४ जिल्ला खुलादिसामुक्त घोषणा सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई का...
-
सरसफाइमा सोलुखुम्बु : ‘बारा’ भन्दा पनि पछाडि
सोलुखुम्बु : सोलुखुम्बु पर्वतारोहण, दृश्यावलोकन र पदयात्राका लागि विश्वकै उत्कृष्ट पर्यटकीय जिल्ला हो । हरेक बर्ष ५० हजार भन्दा बढी विदेशी पर्यटकले सोलुखुम्बुलाई गन्तव्य बनाउँदै आएका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनमा समेत सोलुखुम्बुको सगरमाथा क्षेत्र उत्कृष्ट गन्तव्यको रुप...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 47
- Next Page »










