तराई तथा काठमाडौ उपत्यकाका लागि भूमिगत जल भण्डारको स्रोतको रुपमा रहेको भूमिगत पानीको सतह दिन प्रतिदिन घटिरहेको छ । अर्थात जमिन मुनिको पानी पृथ्वीको गर्भमा भासिदै गएको छ । केही समय पहिले सम्म ५०/६० फिटको गहिराईमै भेटिने पानीको सतह भेट्नलाई अहिले धेरै गहिराईमा पुग्नुपर्छ । पृथ्वीको भित्री सतहको पानी घट्न...
बिशेष
-
-
अक्टोबर भित्र देशलाई नै ओडिएफ गर्ने सरसफाइ निर्देशन समितिको निर्णय
काठमाडौ : लामो समयपछि बसेको राष्ट्रिय सरसफाइ निर्देशन समितिको बैठकले आगामी अक्टोबर भित्र देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ । त्यसअघि असार मसान्तभित्रै सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न अन्तिम धक्का दिने र असार भित्र असम्भव भए साउन मसान्तभित्र जसरी पनि खुला दिसामुक्त घोषणा गर्ने निर...
-
स्वास्थ्य चौकीमा खानेपानी नहुँदा सुत्केरी सेवा प्रभावित
डडेल्धुरा : डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्...
-
बसन्तपुरमा वास मेला सुरु, पिउने देखि लगाउने सम्मका सामग्री उपलब्ध
काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा ‘वास मेला’ सुरु भएको छ । खानेपानीमन्त्री बिना मगरले वास मेलाको उदघाटन गर्नुभयो । मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित २४ वटा स्टल राखिएको छ । पिउने देखि लगाउनेसम्म मेलामा राखिएका स्टलहरुमा खानेपानी शुद्धिक...
-
सगरमाथाको फोहोर काठमाडौमा मोहोर
काठमाडौ : यसबर्षको वसन्तु ऋतुमा सगरमाथा सफाइ अभियानबाट संकलित नसड्ने फोहोर पुनः प्रयोग गरिने भएको छ । सगरमाथा क्षेत्रबाट संकलित १५ हजार किलो नसड्ने फोहोर ब्लु वेष्ट टु भ्यालु नामक संस्थालाई पुनः प्रयोगका लागि हस्तान्तरण गरिएको हो । ब्लु वेष्ट टु भ्यालु लामो समयदेखि ठोस फोहोरमैला व्यवस्थापनको क्षेत्रमा का...
-
मेलम्चीको बाँकी कामका लागि बोलपत्र आव्हान, पुरानो कम्पनीले प्रतिस्पर्धा बिनै काम पाउने
काठमाडौ : मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर बोलपत्र आव्हान गरिएको छ । आयोजनाका अनुसार २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने बाँकी ८ वटा प्याकेज पुरानै स्थानीय ठेकेदारलाई दिने तयारी छ । यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा लोकल भेन्डरका रुपम...
-
सगरमाथाबाट संकलन गरियो ४ शव र ११ टन फोहोर
सोलुखुम्बु : सगरमाथा सफाइ अभियानले बर्षौ पुरानो ४ वटा शव र ११ टन फोहोर संकलन गरिएको छ । १२ जनाको टोलीले एक महिनासम्म गरेको सफाइबाट यत्ति धेरै फोहोर संकलन गरिएको हो । संकलित फोहोर मध्ये चार टन फोहोर पुनः प्रयोगको लागि ‘डोको रिसाइक्लिङ’ले काठमाडौं ल्याएको छ भने बाँकी फोहोर नेपाली सेनाको ब्यारेक नाम्चेमा राख...
-
चाँगुनारायण नपाले यसरी कार्यान्वयन गर्दैछ पूर्ण सरसफाइ रणनीतिक योजना
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ अभियानलाई संस्थागत गर्न थालेको छ । सन् २०२१ अर्थात २०७८ सालभित्र नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ रणनीतिक योजना तयार पारिसकेको नगरपालिकाले वडा तह देखि नै संस्थागत संरचना तयार पार्न थालेको हो । नगरपालिकाले वडाह...
-
महिनावारी सम्बन्धी यी कुराहरु तपाईलाई कतिको थाहा छ ?
महिनावारी के हो ? महिनावारी प्रत्येक महिनामा हुने यस्तो प्राकृतिक प्रक्रिया हो जसमा हर्मोनको प्रभावको कारणले डिम्बासयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर योनीबाट रगत बग्छ । महिनावारी सम्बन्धी आफ्नो अवस्था बारे जानकारी लिनुपर्छ जस्तै : महिनाको कति औं दिनमा महिनावारी हु...
-
पूर्ण सरसफाइ अभियानमा मेरो भूमिका के हो ?
काठमाडौ : खुला दिसामुक्त घोषणा भएका क्षेत्रमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका छन् । कतै कतै वास प्लान बनाएर पूर्ण सरसफाइ अभियान सञ्चालनको तयारी भईरहेको छ । समाजमा विभिन्न पेशा, व्यवसायसँग सम्बन्धित फरक फरक भूमिकाका मानिसहरुको बसोबास हुन्छ । पूर्ण सरसफाइ अभियान अन्तर्गत सञ्चालन हुने दुवै चरण (स्वच्छ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 47
- Next Page »










