विनोद धौलागिरि, बूढीगंगा (मोरङ) मोरङ जिल्लामा सुगम मानिएका ठाउँ नै खुल्ला दिसामुक्त घोषणा नभएपछि सांसदले नै घरदैलो अभियान थालनी गरेका छन् । मंगलबार विहान प्रदेश सभा सदस्य चुमनारायण तवदार सहितको टोलीले सदरमुकाम विराटनगरसँगै रहेको बूढीगंगा गाउँपालिका, वडा नं. २ मा चर्पी नबनाएका घरको स्थलगत अनुगमन र घरदैलो गरेका ...
बिशेष
-
-
सरसफाइ गरेको भए मेरो छोरो मै सित हुने थियो
डडेलधुरा : त्यो दिन डडेलधुरामा सरसफाइ र स्वच्छताको महत्वबारे अभिमुखीकरण कार्यक्रम भइरहेको थियो । सरसफाइ र स्वच्छताका बिषयमा व्यापक छलफल भईरहँदा पनि कुनामा एक जना व्यक्ति एकनासले टोलाईरहनुभएको थियो । उहाँ हुनुहुन्थ्यो,, कोटेली–१, डडेलधुराका ५० वर्षिय बहादुर भुल । बहादुरलाई अरु केही नभई छोराको याद आएको रहेछ । ...
-
मेलम्चीको पानी झनै अनिश्चित
काठमाडौ : कहिले २०७४ को वैशाख १ गते विहान ५ बजे, कहिले दशैं अघि, कहिले तिहारपछि त कहिले चैत मसान्तभित्र काठमाडौं आईपुग्छ भनेर आश्वासन दिदै आएको मेलम्चीको पानी अब कहिले आउने भन्ने अनिश्चितता थपिएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले अन्तिम अवस्थामा आएर ठेक्का तोडेपछि मेलम्ची...
-
झापाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा, जिल्ला घोषणाका लागि बाटो खुल्ला
विनोद धौलागिरि भद्रपुर (झापा) : झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त भएसँगै जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने बाटो खुल्ला भएको छ । १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्...
-
वास क्षेत्रमा अक्सफाम र साझेदार संस्थाको सहयोग : १२ हजार जनसंख्या लाभान्वित
सिन्धुपाल्चोक : स्वस्थानी सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका स्थित सेतीदेवी पञ्चकन्या माविको कक्षा १० मा अध्ययनरत छिन् । महिनावारी भएको समयमा हाजिर नहुने सापकोटा अहिले कहिल्यै गयल हुँदिनन्, उनी मात्रै होईन महिनावारी सुरु भएका अन्य छात्राहरु कसैले पनि गयल हुनु परेको छैन । विद्यालयमा छात्रामैत्री शौचालय निर्मा...
-
फण्डबोर्ड विघटन प्रकरण ३ : खानेपानी मन्त्रालय समक्ष फण्डबोर्डले तेर्स्याएका ९ गम्भीर प्रश्न
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) खारेज भएको लामो समय भईसक्दा समेत यसलाई कायमै राख्न खानेपानी मन्त्रालयले तदारुकता नदेखाएपछि फण्ड बोर्डले मन्त्रालय समक्ष गम्भीर प्रश्न तेर्स्याएको छ । सरकारले गत २०७५ असार २० गते विकास समिति ऐन, २०१३ को दफा ८ वमोजिम “विकास समिति ऐन वमोजिम गठन भएका सबै...
-
राष्ट्रिय सरसफाइ समन्वय समितिको टोली मोरङका गाउँमा
विराटनगर : प्रदेश राजधानी रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त हुन नसक्दा सिंगै प्रदेश खुल्ला दिसामुक्त हुन नसकेपछि यहाँको सरसफाइ अभियान देशकै चासोको विषय बनेको छ । प्रदेश नं. १ मा खुल्ला दिसामुक्त अवस्था हासिल गर्न बाँकी दुई जिल्लामध्ये झापा जिल्ला मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्ने गरी तयारीका काम भैरहँदा राष...
-
विकास समितिमा सांसदहरुको प्रश्न : मेलम्चीको पानी कहाँ गयो ? बैठकमा उपस्थित नहुँदा खानेपानीमन्त्रीको आलोचना
काठमाडौ : संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले दशैं अघि आउँछ भनेको मेलम्चीको पानी कहाँ गयो ? अब कहिले आउँछ भनेर प्रश्न गरेका छन् । सांसदहरुले मेलम्चीको पानी काठमाडौंमा ल्याउने मिति एकीन गर्न समेत सुझाएका छन् । आइतबारको छलफलमा खानेपानी मन्त्री विना मगरलाई बोलाए पनि उहाँ अनुपस्थित हुनुहुन्थ्यो । मन्त्री ...
-
खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला
मोरङ : खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला’ यो खबर सुन्दा अचम्म लागेपनि मोरङको कटहरी गाउँपालिकाले केही दिन यता खुला ठाउँमा दिसा गर्ने व्यक्तिलाई चोकमा ल्याएर माला लगाउने अभियान चलाईरहेको छ । खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहेको गाउँपालिकाले शौचालय निर्माण गर्न अटेर गरी खुला ठाउँमा शौच गर्नेलाई माला लगा...
-
सिन्धुपाल्चोकको गाउँ गाउँमा पूर्ण सरसफाइ सम्बन्धी नाटक
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको गाउँ गाउँमा पूर्ण सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटक मार्फत पूर्ण सरसफाइ सम्बन्धी सचेतना प्रवाह गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक रोहित शर्माले बताउनुभयो । आवाज आर्ट क्रियसनका कलाकारहरुले प्रस्तुत गरेको नाटकमा शौचालयलाई ...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 47
- Next Page »










