काठमाडौ : डस्टबिन के का लागि ? उत्तर सजिलो छ, फोहोर हाल्नका लागि । तर डस्टबिनमा फोहोर मात्र फालिदैन, मोबाइल चार्ज गर्न पनि सकिन्छ । त्यत्ति मात्र होइन, हावामा भएको प्रदुषणको मात्रा र तापक्रम समेत देखाउँछ, फोहोर फाल्ने भाँडोले । फोहोर फाल्ने भाँडोमै यत्ति धेरै सुविधा अन्त कतै नभई काठमाडौ शहरमै उपलब्ध छ । काठमाडौक...
बिशेष
-
-
बञ्चरे डाँडा ल्याण्डफिल साइट निर्माणको कामले गति लियो
काठमाडौ : सरकारले नुवाकोटको बञ्चरे डाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण शुरु गरेपछि सिसडोलका श्रीराम ढुङ्गानाको खुशीको सीमा नै छैन । ककनी गाउँपालिका वडा नम्बर ३ सिसडोलका ढुङ्गाना १३ वर्षदेखिको पीडाबाट मुक्त हुँदै हुनुहुन्छ । वि.सं २०६२ मा तीन वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर ...
-
ढल व्यवस्थापन नीति २०७५ ले गरेको मुख्य व्यवस्था
काठमाडौ : सरकारले फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनमा देखिएको नीतिगत रिक्ततालाई हटाउन ढल व्यवस्थापन नीति २०७५ कार्यान्वयनमा ल्याएको छ । ढल व्यवस्थापन सम्बन्धी कामलाई नीतिगत रुपमै व्यवस्थित र निर्देशित गर्न गत कातिक २० गतेको मन्त्रीस्तरीय निर्णयबाट ढल व्यवस्थापन नीति स्वीकृत भइसकेको छ । यस अघि २०५१ मा बनेको “...
-
खानेपानी मन्त्रीको एक वर्षे कार्यकाल : बैदेशिक ऋण सम्झौतादेखि नीति बनाउनेसम्म
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक बर्ष पूरा भएको छ । तर मन्त्री बीना मगरले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको ११ महिना मात्र पुगेको छ । उहाँ २०७४ चैत २ गते खानेपानी मन्त्रीमा नियुक्त हुनु भएको थियो । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उहाँले...
-
मेलम्चीको विषयमा मेलम्ची बोर्ड र सिएमसीका प्रतिनिधिहरु बीच सिंगापुरमा वार्ता
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्ता सिंगापुरमा जारी छ । सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भईरहेको छ । मेलम्चीको काम छिटो भन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए व...
-
महानगरकी उपमेयर हरिप्रभा खड्गीद्वारा सार्वजनिक शौचालयको निरीक्षण
काठमाडौ : काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोलीले काठमाडौ महानगरपालिकाको विभिन्न स्थानमा सञ्चालित सार्वजनिक शौचालयको निरीक्षण गरेको छ । टोलीले रत्नपार्कको शौचालय, बीर अस्पताल अगाडिको शौचालय, खुलामञ्च, पुरानो बसपार्क, भद्रकाली, पेट्रोल पम्प सिटी हल, खानेपानी तथा ढल व्यवस्थापन विभागमा निर्माणाधीन ...
-
मेयर शाक्य सहितको टोलीद्वारा सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल साइटको अवलोकन
काठमाडौं : महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य सहितको टोलीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल ल्याण्डफिल साइट र दीर्घकालीन प्रयोगमा ल्याउन लागेको बञ्चरे डाँडाको अवलोकन गरेको छ । टोलीले सबैभन्दा पहिले बञ्चरे डाँडाको अवलोकन गरेको थियो । बञ्चरेडाँडाको निर्माणाधीन ल्याण्डफिल साइटको अवलोकन पछि ...
-
क्यानडाकी उप राजदूतले गरिन् रत्नपार्कको शौचालयको अवलोकन भ्रमण
काठमाडौ : नेपालका लागि क्यानडाकी उप राजदूत Soyoung Park ले रत्नपार्क स्थित सार्वजनिक शौचालयको अवलोकन भ्रमण गर्नुभएको छ । उप राजदूत Park ले महिलामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको अवलोकन गर्नुभएको हो । क्यानेडियन राजदुतावासको कार्यालयबाट आएको टोलीलाई एरोसान(AEROSAN) का राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले...
-
प्लाष्टिक झोला नियन्त्रणका लागि कपडाको झोला प्रबर्धन गर्दै, वडा कार्यालय
सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. २ भित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाको २ नं. वडा कार्यालयले प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्न पहिलो चरणमा कपडाको झोला प्रयोगमा ल्याएको छ । वडा कार्यालयले कसुदेवु पब्लिक हेल्थ मिसनको सहयोगमा पहिलो चरणमा १ हजार वटा कप...
-
नगरपालिकाका कर्मचारीले भने ‘यस्तो प्रशोधन केन्द्र युरोपमा देखेको थिएँ, यहाँ पनि हेर्न पाएँ’
काठमाडौ : ‘केही बर्ष पहिले युरोप भ्रमणका क्रममा मैले यस्तै दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेको थिएँ, आज यहाँ पनि हेर्न पाएँ’ ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेपछि काठमाडौ महानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नरेन्द्र बज्रचार्यले आफूलाई नेपालमा यो प्रविधि भित्रिईसकेको...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 47
- Next Page »










