• छाउगोठमा बुहारीको मृत्युपछि जेठाजु पक्राउ

      अछाम : अछामको साँफेबगर नगरपालिकास्थित एक छाउ गोठमा महिलाको मृत्यु भएपछि मृतकका जेठाजु छत्र रावतलाई पक्राउ गरेको छ । छाउगोठमा महिलाको मृत्यु भएको घटनामा परिवारका सदस्यलाई तत्काल पक्राउ गरी कारवाही थाल्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएपछि प्रहरीले मृतक पार्वती बुढा रावतका जेठाजु छत्र रावतलाई पक्राउ...

  • छाउगोठमा निस्सासिएर किशोरीको मृत्यु

      अछाम : अछाममा छाउगोठमा बसेकी किशोरीको निस्सासिएर ज्यान गएको छ । साँफेबगर नगरपालिका ३ की २१ बर्षीया किशोरी पार्वती बुढा रावतको आइतबार राती छाउगोठमा ज्यान गएको हो । मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको र होचो ठाउँमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्या...

  • पूर्व मिस नेपाल मल्भिकाले किनिन् मेन्स्ट्रुअल वासिङ कप

      काठमाडौ : पूर्व मिस नेपाल मल्भिका सुब्बाले मेन्स्ट्रुअल वासिङ कप खरिद गर्नुभएको छ । भृकुटीमण्डपमा शनिबार पूर्व मिस नेपालहरु सहभागी कार्यक्रममा डेज फर गल्र्सले महिनावारी सम्बन्धी सुविधाहरु राखिएको स्टलमा उहाँले मेन्स्ट्रुअल वासिङ कप खरिद गर्नुभएको हो । मेन्स्ट्रुअल वासिङ कप महिनावारी भएको समयमा प्रयोग गरि...

  • महिनावारी सम्बन्धी सचेतना फैलाउन पूर्व मिस नेपालहरु एउटै मञ्चमा

      काठमाडौ : महिनावारी सम्बन्धी सचेतना फैलाउन पूर्व मिस नेपालहरु एकजुट भएका छन् । महिनावारीका बिषयमा सचेतना फैलाउने उद्देश्यले ११ जना पूर्व मिस नेपालहरु एउटै मञ्चमा भेला भएर विभिन्न कार्यक्रमहरु गरेका हुन् । मित्र समाज नामक संस्थाले सञ्चालन गरेको मितिनी अभियान अन्तर्गत भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रममा...

  • लैंगिक हिंसा विरुद्धको अभियानमा मर्यादित महिनावारी दिवस मनाइँदै

      विनोद शर्मा, सिन्धुपाल्चोक : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा नेपालमा पहिलो पटक मर्यादित महिनावारी दिवस मनाउन लागिएको छ । ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकार सुनिश्चितताका लागि मर्यादित महिनावारी’ भन्ने नाराका साथडिसेम्बर ८ अर्थात मंसिर २२ गते मर्यादित महिनावारी दिवस मनाउन लागिएक...

  • महिनावारी स्वच्छता व्यवस्थापन : भूमिका, जिम्मेवारी र अबको बाटो बिषयक छलफल (भिडियो)

    काठमाडौ : महिनावारी स्वच्छता व्यवस्थापनका क्षेत्रमा नेपालमा क्रमशः प्रगति हासिल हुँदै गएको र अझ धेरै गर्न बाँकी रहेको वक्ताहरुले बताएका छन् । वाटर एडको आर्थिक सहयोगमा मित्र समाजले गरेको ‘महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडि बढाउनका लागि सञ्चार अनुगमन’ को प्रतिवेदन सार्वजनिक कार्यक्रम पछि आयोजित छल...

  • खानेपानीमन्त्रीको महिनावारी अनुभव : महिनावारी भएको दुई बर्षसम्म पनि आमालाई भनिन (भिडियो)

    काठमाडौ : खानेपानीमन्त्री बिना मगरले महिनावारीको समयमा आफूले छुवाछुत भोग्नु नपरेको तर महिनावारीको समयमा गरिने छुवाछुतका कारण महिलामा पर्ने शारीरिक तथा मानसिक समस्याबाट आफू जानकार रहेको बताउनुभएको छ । वाटर एडको आर्थिक सहयोगमा मित्र समाजले गरेको ‘महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडि बढाउनका लागि सञ्...

  • महिनावारी स्वच्छताको बिषयलाई मिडियाले स्थान दिदैन : सञ्चार अनुगमन प्रतिवेदन

      काठमाडौ : महिनावारी तथा महिनावारी स्वच्छता सम्बन्धी बिषयलाई सञ्चारमाध्यमहरुले स्थान दिदैनन् भन्ने एक अध्ययनले देखाएको छ । महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडि बढाउनका लागि वाटर एडको सहयोगमा मित्र समाजले गरेको सञ्चार अनुगमन प्रतिवेदनले यस्तो देखाएको हो ।     सञ्...

  • आहा …. महिनावारी व्यवस्थापन तालिम भनेको त यस्तो पो !

      बिमल गौतम, सिन्धुपाल्चोक : महिनावारीलाई मर्यादित र व्यवस्थित बनाउन सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, २ र ३, स्याउले, बतासे र इन्द्रावती गाउँपालिका वडा नं. १, सिम्पाल काभ्रेमा समुदाय र विद्यालय स्तरीय महिनावारी स्वच्छता व्यवस्थापन तालिम सञ्चालन गरीएको छ । तालिममा घरेलु स्तरमा तयार गर्...

  • कार्यविधि अभावमा निःशुल्क प्याड वितरण कार्यक्रम अन्यौलमा

      काठमाडौ : स्यानिटरी प्याड व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत हुन नसक्दा विद्यालयमा अध्ययनरत छात्राका लागि प्याड वितरण हुन सकेको छैन । देशभरिका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका छात्रालाई सरकारले कार्तिक १ गतेदेखि नै विशेष कार्यक्रम आयोजना गरी निःशुल्क प्याड वितरण गर्न स्थानीय तहकलाई परिपत्र ग...