• खानेपानीमा राजनैतिक उपेक्षा र जनस्वास्थ्यको मौन हत्या

    जब राष्ट्रले शुद्ध पानीलाई प्रथमिकता दिन छाड्छ, त्यही क्षणबाट उसले आफ्ना नागरिकलाई बिस्तारै मर्ने सजाय सुनाएको हुन्छ" नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को १९ खर्ब ६४ अर्बको बजेटले फेरि पनि पानीलाई “पातलो धार” मा बगाइदिएको छ। शैक्षिक क्षेत्रलाई १०.७५% र स्वास्थ्यलाई ४.८८% दिने सरकारले खानेपानी तथा सरसफाइमा भने केवल ...

  • असुरक्षित सरसफाइ : अन्त्य हुन नसकेको चुनौती

    काठमाडौ : असुरक्षित सरसफाइ भनेको यस्तो अभ्यास हो जहाँ मलमूत्र खुला ठाउँमा फालिन्छ, सुरक्षित ढंगले व्यवस्थापन गरिँदैन वा मलमूत्र सोझै नदी, खोल्सो वा जमिनमा मिसाइन्छ। उदाहरणस्वरूप, खुला दिसा गर्ने, असुरक्षित ट्वाइलेट प्रयोग गर्ने, वा ढल व्यवस्थापन विना फोहोर पानीलाई बगाइदिने अभ्यास असुरक्षित सरसफाइमा पर्छ। असुरक्ष...

  • भुकम्पले जाजरकोट र रुकुम पश्चिममा वास क्षेत्रमा पारेको प्रभाव र सरोकारवालाको भुमिका

    कर्णाली प्रदेशको समग्र बिकासमा राज्यका तीन वटै सरकार लगायत अन्य सरोकारवालाहरुको साझा प्रयासका बावजुद पनि प्रगति निराशाजनक रहेको छ । यसको लागि प्रदेशको भौगोलिक विकटता, आर्थिक, सामाजिक, राजनीतिक, निरक्षरता, आप्रवासन लगायत दक्ष सीपयुक्त जनशक्तिको अभाव आदि मुख्य कारकका रुपमा रहेको पाईन्छ । यो संगै बातावरणीय बिनास लगायत प...

  • जलवायु परिवर्तनले पानीका मुहानहरु प्रभावित

    पानीको महत्व र अपरिहार्यताका वारेमा जो कोहीले पनि आ–आफनै ढङ्गले वुझने र महसुस गर्ने गरेका छन । त्यस्को झन महत्व अहिले व्यापक रुपमा वढदै गएको छ । जलवायु परिवर्तन, भुकम्प,लगायत प्रकृति माथि भएका दोहनले पानीका मुहान र स्रोत नराम्रो सँग विथोलेको छ । सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवस संयुक्त ...

  • दिगो खानेपानी तथा सरसफाइ, प्रणालीगत सुदृढीकरणले मात्र सम्भव

    खानेपानी तथा सरसफाइका संरचनाहरु निर्माण गरेको केही वर्ष पश्चात सुचारु नहुने समस्या नेपालका विभिन्न भुभागमा अहिले पनि विद्यमान छ । खानेपानी तथा सरसफाइ प्रणालीबाट सेवा प्रवाह गर्न नसक्दा आम उपभोक्ताहरु असुरक्षित खानेपानी र सरफाइको प्रयोग गर्न वाध्य छन् । यसले सुरक्षित खानेपानी तथा सरसफाइको यात्रालाई पछाडि धकेले जस्तो...

  • Asset Management: The Ultimate Game Changer for Sustainable Water Supply

    Nepalis are still struggling to have access to clean drinking water directly from their taps. Common challenges in the water supply system include receiving turbid water, excessive leakage, blockages lasting at least a week to a month during the rainy season, and microbiological contamination. The Joint Sector Revi...

  • खानेपानी, सरसफाइ तथा स्वच्छतामा असमानताका खाडलहरु

    केही महिना अगाडि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजना गरेको खानेपानी प्रणालीको मर्मत तथा संभार कार्यक्रमको उद्घाटन सत्रमा भाग लिने मौका मिल्यो। उद्घाटनमा सत्रमा जाँदा तालिममा सहभागीहरु मध्येमा एक जना महिला देखिनु भएको थियो । पछि उक्त तालिम कार्यक्रमको समापन समारोहमा भने एक जना पनि महिला देखिएन । मैले कार्यक्...

  • जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता : नेपालमा देखिएका सकारात्मक कदमहरु

    नेपालमा वि.सं. ०७२ को भूकम्प पश्चात उत्थानशीलको चर्चा जोडतोडका साथ चल्न थालेको हो । त्यत्तिखेरको भूकम्पबाट खानेपानी तथा सरसफाइको क्षेत्रले नेपाली रुपैयाँ ११,३७९ मिलियन वरावरको क्षति व्यहोर्नु परेको थियो । भूकम्प पश्चातको पाँच वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छताका कार्यक्रमहरु संचालन गर्दा उत्थानशीलको कुरालाई जोड...

  • खानेपानी तथा सरसफाइ : कोप २९

    नेपालका अधिकांश पहाडी क्षेत्रमा हाल देखिएको मौसमी परिवर्तनले स्थानीय जनजीवनलाई थप जटिल बनाएको छ । पछिल्ला २० देखि ३० वर्षको अवधिमा मौसममा आएको उल्लेखनीय परिवर्तनका कारण मानिसहरू मानसिक र भौतिक रूपमा प्रभावित भएका छन् । करिब तीन दशक अगाडि कार्तिक र मंसिरमा आफ्ना घरबाट हिउँले ढपक्क ढाकेको देखेका स्थानीय बासिन्दाहरूले...