• वास प्लान के हो ? यसको कार्यान्वयन कसरी हुन्छ ?

    पछिल्लो चार साता खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको मजबूतीकरणका लागि मेरो समय कोशी र बागमती प्रदेशका विभिन्न स्थानीय तहमा बितेको छ । यस क्रममा स्थानीय तहहरुको संस्थागत क्षमता, पालिकाले निर्माण गरेका ऐन कानुनहरु, योजना र तिनको कार्यान्वयन, विषयगत समितिको भूमिका लगायतका विषयमा लेखाजोखा एवम् विश्लेषण गर्ने मौका मिलेक...

  • खानेपानी, सरसफाइ तथा स्वच्छताका आधारभूत आयामहरु

    हाम्रा आदरणीय पाठकवृन्दहरुले वास खवरप्रति दर्शाउनुभएको माया, सद्भाव र सहकार्यप्रति र्हाार्दक आभार व्यक्त गर्दछौं । वास खवर डट कमलाई खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा जानकारी दिने, विश्लेषण गर्ने, सवालको उठान गर्ने र साझेदारलाई झक्झक्याउने अनलाइन समाचार पोर्टलको रुपमा विकास गर्न सक्नुमा यहाँहरुकै महत्वपूर्ण हात ...

  • नेपालमा वायु प्रदूषणले प्रतिवर्ष ४२ हजारको मृत्यु

      काठमाडौं : नेपालमा वायु प्रदूषणले हुने रोगको कारण प्रतिवर्ष ४२ हजार एक सयको मृत्यु हुने गरेको हेल्थ इफेक्ट इन्स्टिट्युसन स्टेटस अफ ग्लोबल एयर २०२२ ले जनाएको छ। विश्वभर वायु प्रदूषणको असरको कारण विभिन्न नसर्ने रोगको भार बढ्दै गएको बेलामा नेपालमा पनि यस्ता रोगहरूको भार बढ्दै जानुले आगामी पुस्ताको स्वास्थ...

  • स्वीडेनमा खानेपानी, सरसफाइ तथा ठोस फोहोर व्यवस्थापन हेरेर फर्केपछि ….

    गोदावरी प्रावल्य वासको टोली स्वीडेनमा खानेपानी, सरसफाइ र ठोस फोहोर व्यवस्थापनमा भएका नविनतम प्रविधिहरु, राम्रा अभ्यास र सिकाईहरुको अवलोकन भ्रमण तथा उच्च स्तरीय भेटघाट गरि नेपाल फर्किएको छ । गोदावरी नगरपालिकाको नगर प्रमुखको नेतृत्वमा गोदावरी नगरपालिकाबाट ५ जना र वाटर नेपालको राष्ट्रिय निर्देशक सहित २ जना गरि जम्म...

  • दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणालीका आधार स्तम्भहरूः एक विश्लेषण

    पानी, सरसफाइ र स्वच्छतामा पहुँच मानव स्वास्थ्य र सम्मानित जीवनको आधार हो । तर पनि विश्व स्वास्थ्य संस्था र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (Joint Monitoring Program, JMP) ले हालै प्रकाशित गरेको घरायसी खानेपानी, सरसफाइ र स्वच्छता प्रतिवेदन अनुसार विश्वका २.२ अर्ब मानिस अझै पनि सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित ...

  • खानेपानी आयोजनाको सार्थक संयोजन

    कुनै पनि सार्वजनिक भौतिक संरचनाहरूबाट उपभोक्ताहरू लामो समयसम्म लाभान्वित हुन् भनेर निर्माण गरिएको हुन्छ । यस्तासंरचनाहरू दिगो भएमा तिनमा गरिएको लगानीको असुली पनि सोही मात्रामा हुने गर्दछ । तर धेरैजसो निर्माणकालमा लिइने यस्तो सोचभन्दा वास्ताविकता भने फरक हुने गरेको पाइन्छ । खानेपानी क्षेत्रको कुरा गर्ने हो भने पनि ठ...

  • सरकारहरुलाई नछोएको खानेपानीको दर्द

    करिब एक दर्जन खानेपानी आयोजनाका सेवाग्राही भित्र हाम्रो घर समेत दर्ता हुँदै आयो, तर आज भिडियो कल गर्दा समेत सत्तरी नाघेकी मेरी आमाले आधा घण्टा लगाएर गाउँपधेराबाट पानी बोक्दै हुनुहुन्थ्यो । अब मेरो घरमा पानीको सुविधा पुगेको छ भनौं कि छैन भनौं ? कहानी, मेरै घरको म निकै सानै छँदादेखि नै कुवाबाट अलिक ठूलो लोहोटामा र अ...

  • खानेपानी आयोजनाको पारदर्शिताको उत्तम औजार : सामाजिक नक्सा

    सामाजिक नक्सा कुनै एक क्षेत्रको सामाजिक एवं भौतिक संरचना, समूह र संगठनहरूको विविध पक्षहरु समेटिएको चित्रमय प्रस्तुति हो । सामाजिक नक्साङ्कनलाई विभिन्न क्षेत्रमा फरक फरक प्रयोजनको लागि प्रयोग गर्ने गरेको पाइन्छ। विभिन्न खाले सूचना बोर्डको प्रयोग प्राचीन कालदेखि गरिएको भए तापनि सामाजिक नक्साको व्यापक प्रयोग बीसौ शताब...

  • हो म हत्यारा नै हुँ

    म हत्यारा हुँ भन्न मलाई डर र लाज लाग्दैन । म हत्यारा नै हुँ । तर १० वर्षे युद्धमा जस्तो गरी कुनै बन्दुक वा बम पड्काएर मैले मान्छे मारेको छुइन । कुनै हतियार उठाएकै छुइन । कसैलाई बेपत्ता बनाएको पनि छुइन । तर मैले १/२ जना होइन, बर्सेनि हजारौंको ज्यान लिने गर्छु । वातावरणविद भुषण तुलाधरका अनुसार हावामा फोहोरको मात्रा ...

  • वायु प्रदुषणबारे सचेतना कति छ ?

    काठमाडौ : नेपालको संविधान (पहिलो संशोधन), २०७२ को धारा ३० मा स्वच्छ वातावरणको हक समेटिएको छ । जसको एक नम्बरमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने छ ।’ दुई नम्बरमा भनिएको छ, ‘वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक...