• खानेपानी र सरसफाइ : अधिकार, दायित्व र कर्तव्य

    नेपालमा नयाँ संविधानले दिएको खुशी सँगै खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने अभियन्ताहरुलाई थप उत्साहित तुल्याईदियो । यसको कारण थियो संविधानको धारा ३५ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारको रुपमा स्थापित गरिनु । नयाँ संविधानको घोषणा लगत्तै स्थानीय तहको निर्वाचन भएको थियो । त्यो निर्वाचनमा धेरैले खानेपानी तथा ...

  • खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती

    खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती आदरणीय महानुभावहरु, हार्दिक नमस्कार ! खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ वर्षको इतिहास, केवल एक संस्थाको इतिहास मात्र होइन; यो नेपालको सामाजिक, आर्थिक, र स्वास्थ्य सम्बन्धी विकास यात्राको अभिन्न हिस्सा पनि हो। यो विभागको स्थ...

  • व्यवस्थित र समावेशी चर्पी : मानव स्वास्थ्य र वातावरणको समृद्धि

    एक जना आफन्त दिदी लामो दुरीको यात्रा गर्नु भन्दा एक दिन अगाडि देखि पानी र खाना खान छोड्नु हुन्थ्यो । मैले धेरै पटक यो किन गरेको भन्दा उहाँले मुन्टो मात्र हल्लाउनुहुन्थ्यो । सानोमा मरो जिज्ञासाको उत्तर पाउन सकिन । पछि खानेपानी तथा सरसफाइ सम्वन्धी काम गर्ने शिलशिलामा महिलाहरुसँग कुरा गर्ने मौका मिल्यो उहाँहरुको समस्य...

  • नेपालीको पानी असुरक्षा अनुभव

    नेपालमा 'आधारभूत खानेपानी'को उपलब्धता ९५ प्रतिशत जनसङ्ख्यालाई पुगेको सरकारी तथ्याङ्क छ। युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त अनुगमन कार्यक्रम (Joint Monitoring Program, JMP) का अनुसार 'सुरक्षित खानेपानी'को पहुँच १६ प्रतिशत नेपालीहरूलाई मात्र पुगेको देखिन्छ। नेपालका कतिपय स्थानमा खानेपानी आयोजनाहरू सम्पन्न भएक...

  • पानी, खाद्यान्न र उर्जाको अन्तर सम्वन्ध : दिगो विकासको नयाँ दिशा

    खानेपानीको कारणले गर्दा आफ्नो थात थलो छोडेर हिड्नुपर्ने वाध्यता भएका घटना नेपालमा पनि बेला बेला सुनिन्छ । अझ तराई क्षेत्रमा गर्मीको मौसममा जमिनमूनिको पानीको सतह तल पुग्दा चापकलबाट पानी नआएर धेरै घरपरिवारहरुले डिप वोरिङको प्रयोग वढ्दो क्रममा छ । खानेपानीको अभावले मात्र होईन यो पटक आकाशबाट पानी वढि परेर धेरैले आफ्...

  • सफा हातको जादु : स्वास्थ्यको अद्भूत रहस्य !

    खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम गर्ने क्रममा समुदायहरुमा सही ढंगबाट हात धुनुको फाईदाको वारेमा जानकारी गराउनु र हात धुने विधिको प्रदर्शन गर्नु पनि पर्थ्यो । हात धुनलाई पनि सिकाउनु पर्छ र ? भन्दै खानेपानी, सरसफाइ तथा स्वच्छतामा काम गर्ने कर्मचारीहरुलाई धेरै जसो स्थानमा समुदायको विभिन्न तप्कामा वस्नेहरुल...

  • हात स्वच्छतामा नेपाली अझै उदासिन

    हात धुनु सामान्य दैनिक क्रिया जस्तो देखिए पनि स्वास्थ्य र स्वच्छताको दृष्टिकोणले यो अत्यन्तै महत्वपूर्ण छ । नियमित रूपमा सही तरिकाले हात धुने बानीले थुप्रै रोगहरूबाट बच्न सकिन्छ । हात हाम्रो दैनिक जीवनमा बारम्बार प्रयोग हुने अंग हो, जसले विभिन्न सतहहरू, वस्तुहरू र व्यक्तिहरूसँग सम्पर्क गर्छ । यस क्रममा हातमा रोग फैलाउन...

  • दिगो भविश्यको यात्रा : सुरक्षित खानेपानी र सरसफाइमा उत्थानशीलता

    काठमाण्डौ उपत्यकाको वाढी प्रभावित क्षेत्र र त्यसको आसपासका वस्तीहरु पानीको चरम अभावको अवस्थामा बाँच्नु परेको अवस्था छ । नीजि क्षेत्रबाट वितरित पानीको भर पर्नुको विकल्प छैन । यसले आर्थिक भार, मानसिक तनाव, थप आर्थिक भार त थपेको छ नै । यसको अलावा पैसा तिर्दा पनि पानी पाईने हो कि होईन भन्ने पिरलो आम सर्वसाधरणहरुलाई लाग...

  • आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छता

    देशको राजधानी शहर, धेरैको सोचाईमा सवै कुराले सुरक्षित हुनुपर्ने हो । तर दुई दिनको अविरल वर्षाले जिन्दगी भरिको कमाईले किनेको एक घडेरी, दुःखजिलो गरेर निर्माण गरेको एक घरमा बाढी छिरेर तहस नहस भएको छ भने अकालमा ज्यान गुमाउनु परेको अवस्था पनि छ । नापी कार्यालयमा गएर पास गरेको नक्सा र स्थानीय सरकारले दिएको घर निर्माण सम्...