• चेतनाबाट दिगोपनतर्फः समुदायको स्वामित्व मार्फत ODF लाई व्यवहारमा उतार्ने अभ्यास

    नेपाल सरकारले २०७६ साल असोज १४ गते (३० सेप्टेम्बर २०१९) देशलाई खुला दिसामुक्त (ODF) राष्ट्र घोषणा गर्‍यो। यस ऐतिहासिक उपलब्धि हासिल गर्न सरकार तथा विभिन्न विकास साझेदारहरूको उल्लेखनीय लगानी र प्रयास रह्यो। तथापि, यस घोषणापछि पनि ग्रामीण नेपालका धेरै समुदायहरूमा खुला दिसा गर्ने अभ्यास पूर्ण रूपमा अन्त्य हुन न...

  • खानेपानीमन्त्रीले प्रशासनिक अराजकता मच्चाउन बन्द गरुन्

    अहिलेको सरकारको मुख्य जिम्मेवारी देशलाई निष्पक्ष र समयमै निर्वाचन तर्फ लैजानु हो । जेन्जी आन्दोलन, राजनीतिक सहमति र जनअपेक्षाले यही सीमित म्यान्डेट दिएको यो सरकारलाई संरचनात्मक हेरफेर वा प्रशासनिक आतंक मच्चाउने कुनै नैतिक वा राजनीतिक अधिकार छैन । तर दुर्भाग्य, अहिलेका केही मन्त्रीहरू आफूलाई पूर्ण कार्यकालको शक्तिशा...

  • खानेपानी र सरसफाइ अधिकार, दायित्व र कर्तव्य

    नेपालमा नयाँ संविधानले दिएको खुशी सँगै खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने अभियन्ताहरुलाई थप उत्साहित तुल्याईदियो। यसको कारण थियो संविधानको धारा ३५ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारको रुपमा स्थापित गरिनु । नयाँ संविधानको घोषणा लगत्तै स्थानीय तहको निर्वाचन भएको थियो। त्यो निर्वाचनमा धेरैले खानेपानी तथा सर...

  • खानेपानी आपूर्ति परियोजनाको दिगोपनः चुनौती, सिकाइ र समाधानका व्यावहारिक उपायहरू

    नेपालमा ग्रामीण विकासको आधारस्तम्भका रूपमा खानेपानी आपूर्ति परियोजनाहरूलाई लिइन्छ । सुरक्षित र नियमित खानेपानीको पहुँचले स्वास्थ्यमा सुधार, समयको बचत, महिला सशक्तीकरण तथा समग्र जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ। तर विडम्बनापूर्ण यथार्थ के छ भने, धेरै ग्रामीण क्षेत्रमा निर्माण सम्पन्न भएका खानेपानी प्रणालीह...

  • स्थानीय तहमा खानेपानी सरसफाइ तथा स्वच्छता योजनाको आवश्यकता

    गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा सबै नागरिकको अधिकारको विषय हो । नेपालको संविधान धारा ३५ (४) ले पनि शुद्ध खानेपानी तथा सरसफाइ सेवा उपभोग गर्न पाउनु नागरिकको मौलिक अधिकारको रुपमा प्रत्यायोजन गरेको छ । यसका लागि तीनै तहका (संघ, प्रदेश र स्थानीय) सरकारको कार्यक्षेत्र एवं गन्त्तव्य पनि अन्ततगत्व वडा वस्ती र त्यहाँ...

  • भूमिगत पानीको पुनर्भरण पानी संकटको दिगो समाधान

    पाँच वर्ष ललितपुरको लगनखेलमा अवस्थित सेनाको राजदल ब्यारेकले आकाशबाट परेको पानी जमिनमुनि पठाउन भनी ५१ वटा रिचार्ज बेल बनाएको छ । आकाशबाट परेको पानी सङ्कलन गर्न बनाइएको इनारलाई नै रिचार्ज बेल भनिन्छ । आकाशबाट परेको पानी छतको किनारमा जडान भएको पाइपमार्फत ट्याङ्कीमा जम्मा गरिन्छ र पानीलाई जमिनमुनि पठाइन्छ । उक्त ब्य...

  • नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (DRRM) मा पूर्व चेतावनी प्रणालीको भूमिका

    पृष्ठभूमि : नेपालमा जलवायुजन्य विपद्हरु बाढी, पहिरो, हिमताल बिस्फोट, खडेरीको उच्च जोखिम भएकोले विपद् पुर्व तयारी र प्रतिकार्य सुधार गर्न पुर्व चेतावनी प्रणाली (Early Warning System - EWS) अत्यन्तै महत्वपूर्ण रहेको छ। यो प्रणालीले जोखिममा रहेका समुदायहरूलाई समयमै सूचना दिन्छ, जसले जनधनको क्षति घटाउन सहयोग पुर्‍या...

  • सरसफाइको कमीले हुने हैजाले कहिले छोड्ने ?

    काठमाडौ : वीरगन्जमा १० वर्षपछि पुनः हैजाको संक्रमण फैलिएको छ । आइतबार साँझसम्ममा डेढ सय बढी शंकास्पद बिरामी उपचारका लागि विभिन्न अस्पतालमा उपचार भर्ना भएका छन् । हालसम्म ३ जनाको झाडापखालाकै कारण मृत्यृ भएको छ भने ९ जनाको आईसीयूमा र ७० जनाको एचडीयूमा उपचार भइरहेको छ । वीरगन्जका विभिन्न अस्पताल शंकास्पद बिरामीले भरिए...

  • डिप बोरिङ मधेसको पानी संकट समाधान कि अर्को संकटको थालनी ?

    नेपालको तराई मधेस क्षेत्रमा पछिल्लो समय बढ्दो जलस्रोत संकट समाधानको नाममा डिप बोरिङ प्रविधिको प्रयोग तीव्र गतिमा भइरहेको छ। विपद् संकटग्रस्त क्षेत्र घोषणापछि मधेस प्रदेशका सुख्खाग्रस्त क्षेत्रमा डिप बोरिङ स्थलगत अध्ययनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल ५ सय डिप बोरिङ खन्न निर्देशन दिनु भएको थियो । त...

  • Godawari Prabalya WASH : Beyond Partnership and Collaboration

    The travel brings immense pleasure, and creates opportunities for collaboration, partnership, and friendship. During travel, having casual conversations among peers, friends, or colleagues can lead to life-changing ideas for society—and even, in rare cases, lifelong partnerships. A similar spark was lit when VAKIN’...