• वायुको गुणस्तरमा नेपाल विश्वकै तेस्रो खराब

    काठमाडौ : एक पटक घोत्लिएर सोचौं त ? बिषादीयुक्त तरकारी, प्रदुषणयुक्त हावापानीले तपाई हाम्रो आयु कसरी घटाईरहेको होला ? आँखाले हेर्दा पनि कुहिरो लागे जस्तो धुँलो धुँवा भित्र बाँच्न विवश तपाई हामी मध्ये वायु प्रदुषणकै कारण बर्षेनी धेरैले ज्यान गुमाउँछन् । नेपालमा सन् २०१९ मा वायु प्रदुषणबाट ४२ हजार १ सय जनाको ज्यान गएको आ...

  • हेलो अनुगमनको निष्कर्ष : नेवाका ८१ प्रतिशत आयोजनाहरू चल्दो अवस्थामा

    नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को आर्थिक तथा प्राविधिक सहयोगमा समुदायमा सञ्चालित आयोजनाहरू मध्ये ८१ प्रतिशत आयोजनाहरू चल्दो अवस्थामा रहेको पाइएको छ । यही २०७९ असोजदेखि मंसिरसम्ममा सिन्धुली, बागलुङ, चितवन, धादिङ र नुवाकोट जिल्लाहरूमा ‘हेलो अनुगमन’ विधि अपनाई गरिएको ३६४ आयोजनाहरूको तथ्याङ्कको विश्लेषण गर्दा त्यस्...

  • सेप्टिक ट्याङ्क नै नचाहिने प्रविधि नेपालमा भित्रियो (भिडियो)

    भक्तपुर : शौचालय सँगै सेप्टिक ट्याङ्क बनाईरहनु नपर्ने, दुर्गन्ध नआउने, एक पटक जडान गरेपछि बर्षौसम्म टिकाउ हुने अनि आर्थिक हिसाबले पनि सेप्टिक ट्याङ्की भन्दा कयौं गुणा सस्तो पर्ने । इण्डोनेसियामा सफलतापूर्वक सञ्चालन भईसकेको यो प्रविधि नेपालमा पहिलो पटक सुरुवात गरिएको हो । सेफ वाटर गार्डेन नाम दिईएको यो प्रविधि भक्तपु...

  • एक घर एक धाराः नीतिगत व्यवस्था र अबको बाटो

    नेपालको खानेपानी क्षेत्रको राष्ट्रिय नीतिका रूपमा ल्याइएको ‘एक घर एक धारा नीति’ सबैलाई खानेपानीको सुविधा उपलब्ध गराउने महत्वपूर्ण रणनैतिक कदम बनेको छ । नागरिक समाजहरूको एजेण्डा बनेको चुनावी घोषणापत्रहरूमा समेत समावेश भएको यो नारा अनुसार काम हुने हो भने यसले समुदायलाई समृद्धितिर लैजाने निश्चित छ । युनिसेफ नेपालका...

  • आफ्नै समाचार लेख्न र प्रकाशन गर्न नपाउँदा

    वास खवर अनलाइन फेरी एक पटक सम्मानित भयो । यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार अन्तर्गत अनलाइनतर्फको पुृरस्कार वास खवर अनलाइनले प्राप्त गर्न सफल भयो । वास खवरमा आवद्ध जो सञ्चारकर्मीले प्राप्त गरेको भए पनि यो वास खवरले नै प्राप्त गरेको हामीले ठान्दछौं । किनकि, वासखवरमा आवद्ध हामी सबैजना यस क्षेत्रको सव...

  • फोहोरको दीर्घकालीन व्यवस्थापनमा चुनौती

    आज आएर संसारका धेरै देशहरूलाई हेर्ने हो भने फोहोरमैलाको संकलन र फोहोर व्यवस्थापन गर्दै फोहोरमैलाबाट मोहोर बनाउँछन् । ती देशहरूले कुहिने र नकुहिने फोहोरको उचित व्यवस्थापन गरी अहिले रासायनिक मलको प्रयोग कम गर्दै प्राङ्गारिक र जैविक मलको उत्पादनमा निकै ठूलो फड्को मारिसकेका छन् । हाम्रो देशलाई हेर्ने हो भने पनि यस किसि...

  • खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको प्राथमिकता र अबको बाटो

    विषय प्रवेश नेपालमा हालसम्म आधारभूत खानेपानीको सुविधा पाएको जनसंख्या ९४ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ । जबकी, निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये एक तिहाई भन्दा कम मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेकोछ । यसको अर्थ, जनसंख्याको अधिकांश हिस्साले उपलब्ध गरेको सुविधा कागजमा मात्र सीमित छ । अधिकांश खानेपानी आयोजनाहरु वि...

  • खानेपानी परियोजनाको सेन्सरबाट अनुगमनः एक नवीन प्रयोग

    विषय प्रवेश नेपालमा हालसम्म निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये २८ प्रतिशत मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको सरकारी तथ्याङ्क छ । त्यसैगरी, ३८ प्रतिशत आयोजनाहरूलाई सानातिना मर्मतको आवश्यकता छ । करीब ३४ प्रतिशत आयोजनाहरूलाई ठूलो मर्मत, पुन:स्थापना वा पुनःनिर्माणको आवश्यकता रहेको देखिन्छ । यसबाट के देखिन्छ भन...

  • खानेपानी परियोजनाको अनुगमनमा अभिनव

    नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (WASH) मा पहुँच सुनिश्चित गर्नमा विशेषज्ञता हासिल गरेको एक राष्ट्रिय स्तरको गैरसरकारी संस्था (NGO) हो। वि.सं. २०४९ मा स्थापित, नेवाले नेपालका ५१ जिल्लाहरुमा कार्यान्वयन गरिएका दुइ हजार पाँच सय भन्दा बढी परियोजनाहरू मार्फत करीब...

  • यी हुन् खानेपानीको लक्ष्य हासिल गर्ने अचुक उपाय : आयोजना प्रमुख धितालसँग भिडियो वार्ता

    काठमाडौ : सरकारले खानेपानीमा राखेको लक्ष्य अपेक्षाकृत रुपमा हासिल गर्न सकेको छैन । खानेपानीमा राखेको दिगो विकास लक्ष्यको पुनरावलोकन गर्ने हो भने यत्तिबेला सुरक्षित पानी पिउने जनसंख्या ५० प्रतिशत पुगिसक्नु पर्थ्यो । तर सुरक्षित पानीको पहुँच पुगेको जनसंख्याको प्रतिशत बढ्नुको सट्टा क्रमशः घट्दै गएको छ । हाल नेपालमा सुरक्ष...