• संघीयता र सरसफाइ

    नयाँ युगमा सरसफाइ विश्वव्यापीकरण र आधुनिकीकरणको प्रभावले आजको मानव समुदाय विश्व घटना परिघटनासँग अनभिज्ञ छैन । विज्ञान र प्रविधीको तीव्र विकासका कारण आज विश्व समुदाय नै एउटा परिवार जस्तो भएको छ । सूचना तथा संचार क्षेत्रमा देखापरेको नयाँ नयाँ खोज र यातायातको सहज पहुँचका कारण एक मूलूकले हासिल गरेको उपलब्धिसँग आज अर...

  • लुम्बिनी : एउटा चर्पी कथा

    बुद्ध भनेपछि नेपालमा जन्मेको भनेर भन्नै पर्छ अनि कतै लुम्बिनी भन्यो कि नेपालमा छ भनेर कराउनै पर्छ हामीलाई । यति नगरी नेपालीहरु राष्ट्रवादी कहलाइँदैन । तर भन्नुस् कति घण्टा शौच नगरी बस्नसक्नुहुन्छ लुम्बिनीमा ? लुम्बिनी भन्ने बितिक्कै गर्व गर्ने कुरा मात्र हुन्छ कि पेट मिचेर शौच रोकेर बस्नुपर्ने ठाउँ हो भनेर पनि सोच्नु...

  • शहरी सरसफाइका चुनौती र नगरस्तरीय समावेशी सरसफाइ अवधारणा

    शहरीकरण एउटा जटिल सामाजिक—आर्थिक रुपान्तरण प्रक्रिया हो। यसले ग्रामिण स्वरुपलाई शहरमा परिवर्तन गर्ने मात्र नभई स्थानीय जीवनशैली, संस्कार, आनीबानीमा समेत प्रत्यक्ष र ठोस परिवर्तन ल्याउँछ । यसबाहेक बढ्दो र अनियन्त्रित शहरीकरणले शहरी सौन्दर्यको साथै वातावरण र जनस्वास्थ्यमा समेत प्रत्यक्ष नकारात्मक असर पर्दछ । शहरीक...

  • संघीय सरकारको वार्षिक बजेट : कार्यान्वयनको दायित्व स्थानीय सरकारमा

    काठमाडौ :  हालै हेटौडामा सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्नु अघि साबुन पानीले हात धुनुपर्ने व्यवस्था गरिएको थियो । अघिल्लै दिन समाचार आयो : कोरोनाबाट बच्नका लागि साबुन पानीले हात धोएरमात्र मतदान गर्नुपर्ने । कोरोना कहर बढ्दै जाँदा कहिल्यै परिवर्तन नहुने एउटै सन्देश हो : साबुन पानीले मिची मिची हात धुनुपर्छ ...

  • सजिलो मात्र हैन, भरपर्दो उपायतिर नि लाग्नु पर्‍यो सरकार

    मेरो घरको भुइतलामा किरना पसल छ। जहाँ दुई-तीन दिन अघि पिउने पानीको जार बोक्ने गाडी आएर रोकियो। गाडीमा चालक सहित ४ जना। दुई जना चालकको छेउमा, १ जना पछाडि । पानीको जार राख्न र हिसाब गर्न दुई जना झरे तर एउटाको मास्क छैन अनि अर्कोको मास्क च्यापुमा। मैले यस्तो बेलामा पनि यस्तो काममा हिंडेको मान्छे मास्क लाउनु पर्दैन भनेक...

  • सन्दर्भ : विश्व पानी दिवस मिथिला संस्कारको केन्द्रमा ‘पानी’

    विनोद कुमार महतो/जनकपुरधाम : न त कुनै रंग छ, न कुनै स्वाद छ र न त कुनै गन्ध छ । यी तीनै चिज हो जसलाई जहाँ पनि जसरी जेमा मिलाए पनि रुप, आकार, स्वाद गन्ध र रंगमा परिवर्तित हुन्छ जान्छ । स्वादहिन, गन्धहिन, रंगहिन भनेर कसैलाई प्रश्न गर्दा पनि पानी भनेर सहजै जवाफ आउँछ होला । हो, आज हामी कुरा गर्दै छौ, यस धर्तीमा प्रकृतिले द...

  • तिर्खाएका उपत्यकावासीलाई मेलम्चीको सपना

    विश्वमा जलस्रोतमा ब्राजिलपछि दोस्रो स्थानमा नेपालको नाम आउँछ। मुलुक जलस्रोतमा धनी छ भनेर हामी कहिल्यै थाक्दैनौं। तर यहाँ हिमाल र पहाडी क्षेत्र भएर सानाठूला गरी ६ हजारभन्दा बढी खोलानाला बग्ने गर्छन्। राष्ट्रका विद्यमान राष्ट्रिय गौरवका २४ आयोजनामध्ये मेलम्चीको सर्वाधिक चर्चित एव बहुप्रतीक्षित खानेपानी आयोजना निर्माण...

  • फोहरबाट मोहर बनाउने उपाय

    नेपाल लगायत विश्वका विभिन्न मुलुकहरूमा फोहरमैलाको समस्या दिनप्रतिदिन बढ्दै गइरहेका छन् । सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट तीव्र रूपमा बसाइँसराइ, बढ्दो जनसंख्याको चाप र सहरी विलासिताको उपभोगका कारण फोहरको मात्रामा समेत वृद्घि भएको र तिनको सही रूपमा व्यवस्थापन हुन नसक्दा फोहरमैलाको समस्या उत्पन्न भएको देखिन्छ । फोहर...

  • प्राचीन गंगा देखि आधुनिक बागमती सम्म: संरक्षण पाठहरु

    जब सम्म हामी नदीलाई नालीका रुपमा बुझ्छौँ तब सम्म नदी नदी हुदैन। नदी नाली भएर के फरक पर्छ त ? नदी नदी भएको भए काठमाडौँलाई किन मेलम्ची चाहिन्थ्यो ? अर्को रोचक कुरा, यदि मेलम्ची काठमाडौँको रैथाने नदी भएको भए के काठमाडौँमा खानेपानी पर्याप्त हुन्थ्यो ?  हिमालय पर्वतको इतिहास पृथ्वीको अरु कुनै पनि पर्वत शृंखलाको इतिहा...

  • दिसाजन्य लेदो व्यवस्थापन र महिला सशक्तिकरणको सम्बन्ध

    ♦ श्रृजना कार्की नेपाल खुलादिसामुक्त्त घोषणा पश्चात पूर्ण सरसफाइको अभियानमा लागी रहेको अवस्था छ । विभिन्न नगरपालिका र गाउँपालिकाहरुले खानेपानी, सरसफाइ र स्वच्ता योजना बनाएर पूर्ण सरसफाइका कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छन् । कतिपय स्थानीय सरकारले भने पूर्ण सरसफाइ उन्मुख नमुना समुदाय तथा स्वस्थ समुदायहरु घ...