लहान : प्रणाली सुदृढीकरण मार्फत पानी, सरसफाइ तथा स्वच्छता (WASH) दृष्टिकोण अपनाई दिगो विकास लक्ष्य (SDG 6) हासिल गर्ने उद्देश्य सहित परियोजना शुभारम्भ कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा सिराहाका कर्जनहा नगरपालिका, विष्णुपुर गाउँपालिका, गोलबजार नगरपालिका तथा सप्तरीका सप्तकोशी नगरपालिका र अग्नीसाईर कृष्णास...
सरसफाइ
-
-
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक: खानेपानी, ऊर्जा, वन, स्वास्थ्य र जलस्रोत व्यवस्थापनलाई प्राथमिकता
सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ, खानेपानी, ऊर्जा...
-
चार निकाय गाभेर ‘काठमाडौं उपत्यका खानेपानी प्राधिकरण’ बनाइने
काठमाडौं : काठमाडौं उपत्यकामा खानेपानी र ढल व्यवस्थापनमा देखिएको बहुनिकाय संरचनाको अन्त्य गर्दै सरकारले एउटै शक्तिशाली नियामक तथा सेवा प्रदायक निकाय गठन गर्ने तयारी गरेको छ । सरकारी कार्यदलले हाल छुट्टाछुट्टै रूपमा सञ्चालनमा रहेका चार संस्थालाई गाभेर ‘काठमाडौं उपत्यका खानेपानी प्राधिकरण’ स्थापना गर्न सिफारिस गरेको छ...
-
सरकारको योजना : पाँच सहरमा ढल पूर्वाधार विस्तार, पाँच सहरमा नयाँ ढल प्रशोधन केन्द्र
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रमुख सहरी क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापन सुधारका लागि रू. २ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ। तीव्र सहरीकरणसँगै बढ्दो खानेपानीको माग, अव्यवस्थित ढल व्यवस्थापन तथा नदी–नालामा बढ्दो प्रदूषण नियन्त्रणलाई लक्षित गर्दै सरकारले नयाँ आयोजना सञ्चालन र निर्माणाधीन पूर्...
-
निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरु आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य
काठमाडौ : सरकारले काठमाडौ उपत्यका भित्र निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरु आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उपत्यका भित्र निर्माणाधीन सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र ह...
-
खानेपानी तथा सरसफाइ क्षेत्रमा ३ अर्ब २८ करोड बजेट बृद्धि
काठमाडौ : आर्थिक २०८३/०८४ को खानेपानी र सरसफाइ क्षेत्रको बजेट चालु आर्थिक बर्षको तुलनामा बृद्धि भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै खानेपानी तथा सरसफाइतर्फ ३७ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । यो बजेट चालु आर्...
-
दार्मामा मानव मलमुत्र व्यवस्थापन सहितको पूर्ण सरसफाइ कार्ययोजना समीक्षा
सल्यान : दार्मा गाउँपालिकामा “मानव मलमुत्रजन्य फोहोर व्यवस्थापन (FSM) सहितको पूर्ण सरसफाइ कार्ययोजना समीक्षा तथा अध्यावधिक” सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ। दार्मा गाउँपालिका वास इकाईको आयोजना र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजना सहयोग इकाइ (PSU), वीरेन्द्रनगर सुर्खेतको सहजीकरणम...
-
प्रशोधन केन्द्र निर्माणमा भएको ढिलाइ प्रति ललितपुर मेयरको आक्रोशः ठेक्का लिनका लागि मात्र टेण्डर गरिएको रहेछ
काठमाडौ : काठमाडौ उपत्यकाको बालकुमारी र सुन्दरीघाट फोहोरपानी तथा मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणमा भैरहेको ढिलाई प्रति ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जनले तीब्र असन्तुष्टि जनाउनु भएको छ । यस विषयमा आक्रोश व्यक्त गर्दै मेयर महर्जनले भन्नु भएको छ ‘ठेक्का लिनका लागि मात्र टेण्डर गरिएको रहेछ, काम गर्नका ...
-
नलगाड नगरपालिका र आठबिसकोट नगरपालिकामा जल सम्मेलन सम्पन्न
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका तथा पश्चिम रुकुमको आठबिसकोट नगरपालिकामा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजनाको सहजिकरणमा जल सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, ग्रामीण मर्मत सम्भार कार्यकर्ता (VMW), स्थानीय जनप्रतिनि...
-
सुरक्षित सरसफाइ सम्बन्धी तथ्याङ्क अपर्याप्त, प्रशोधन पछिको अवस्था अझै अज्ञात
काठमाडौं : नेपालमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सम्बन्धी तथ्याङ्क अझै पर्याप्त रूपमा संकलन हुन नसकेको सरोकारवालाहरूले बताएका छन्। विशेष गरी मानव मलमूत्र प्रशोधन पछिको अवस्थाबारे तथ्याङ्क नै उपलब्ध नभएको पाईएको छ। संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) का नेश्नल प्रोफेस्नल अफिसर (वास) ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 390
- Next Page »











