काठमाडौ : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले ...
सरसफाइ
-
-
हेटौंडा अस्पताललाई अत्याधुनिक अटोक्लेभ हस्तान्तरण, अटोक्लेभको प्राविधिक प्रमाणीकरण समेत सम्पन्न
हेटौंडा : हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा तथा संक्रमण नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले अत्याधुनिक अटोक्लेभ मेसिन हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष (Unicef), र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा अन्य साझेदार संस्थाहरूको सहयोगमा उपलब्ध गराइएको अटोक्लेभ मेसिनको प्राविधिक प्रमाणीक...
-
सरसफाइ सप्ताहको अवसरमा बुद्ध माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता
ललितपुर : सरसफाइ सप्ताह २०२६ को अवसरमा ललितपुर जिल्लाको छम्पी, टिकाभैरवस्थित श्री बुद्ध माध्यमिक विद्यालयमा सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ। विद्यार्थीहरूमा सरसफाइ, हात धुने बानी, स्वच्छता तथा वातावरण संरक्षणको महत्वबारे जागरण ल्याउने उद्देश्यले आयोजित प्रत...
-
लहानलाई खुला दिसामुक्त क्षेत्रको पुनःस्थापना गराउँदै
लहान : तराईको अत्यधिक गर्मी, आर्थिक चुनौती र सामाजिक जटिलताबीच पनि लहान नगरपालिकामा सरसफाइ अभियानले उल्लेखनीय गति लिएको छ। केही वर्षअघि सम्म घरमा शौचालय नहुनु सामान्य मानिने कतिपय बस्तीहरूमा अहिले सरसफाइको विषय दैनिक छलफल र सामूहिक अभियानको केन्द्र बनेको छ। “घरघरको शान, स्वच्छता अभियान” भन्ने नारा सहित सञ्चालन भ...
-
दार्मा गाउँपालिकामा खानेपानी योजनाहरूको सामाजिक लेखापरीक्षण तथा अनुगमन
सल्यान : सल्यानको दार्मा गाउँपालिकामा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाहरूको सामाजिक उत्तरदायित्व, पारदर्शिता तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले विभिन्न योजनाहरूको सामाजिक लेखापरीक्षण, सामाजिक परीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएका छन्। दार्मा गाउँपालिका वडा नं. २ मा रहेको लसुनधारी–घुसखोला खाने...
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी
काठमाडौ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लागि दक्षिण एसियाली राष्ट्रहरूबिच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (सासेप) अन्तर्गत आज आयोजित क्षेत्रीय तालि...
-
जनप्रियमा रोपियो विभिन्न जातका फलफूलका विरुवा
बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकाको वडा नं. ६ स्थित जनप्रिय माध्यमिक विद्यालय परिसरमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ। विश्व वातावरण दिवसको अवसर पारेर आँप, लिची, नरिवल, स्याउ, अम्बा लगायत फलफूलका विरुवाहरु रोपिएको हो। वडा नं. ६ का अध्यक्ष लालबहादुर क्षेत्री तथा विद्यालय परिवारको सहभागितामा फलफू...
-
संयुक्त अनुगमन तथा अध्ययन भ्रमण: स्वास्थ्य संस्थामा WASH सेवाको प्रगति मूल्याङ्कन
सुर्खेत: कर्णाली प्रदेशमा सञ्चालित WASH in Health Care Facility Project अन्तर्गतका गतिविधिहरूको प्रभावकारिता, प्रगति तथा सिकाइ आदान–प्रदानका लागि संयुक्त अनुगमन तथा अध्ययन भ्रमण सम्पन्न भएको छ। युनिसेफ नेपाल र रुकुमेली सामाजिक विकास केन्द्र (RSD) को साझेदारी तथा Republic of Korea को आर्थिक सहयोगमा सञ्चालित परियोजना ...
-
बर्दघाट खानेपानीद्वारा सप्ताहव्यापी सरसफाइ तथा हरियाली अभियान सुरु
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले ५४ औँ विश्व वातावरण दिवस तथा २७ औँ राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बर्दघाट–४ स्थित डाँडाटोल सामुदायिक भवन परिसरमा फलफूलका बिरुवा रोपेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ। संस्थाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सरसफाइप्रति...
-
सुकुम्बासी हटाएर खाली गरिएको नदी किनारमा सौन्दर्यीकरणको काम सुरु
काठमाडौ : सरकारले बागमती नदी किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि सौन्दर्यीकरण कार्य अगाडि बढाएको छ । बागमती नदीको बहाबक्षेत्र मिचिएका ठाउँ खुला गर्ने र छ वटा व्यवस्थित बगैँचा (पार्क) निर्माणका लागि अध्ययन आरम्भ गरेको हो । सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरका नदी र खोला किनार; जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 390
- Next Page »











