उदयपुर : लामो समय विदेश बसाई पछि गाउँ फर्किदा उदयपुरको बेलका नगरपालिका ६ तीनतलेका विवेक राई दंग पर्नुभयो । गाउँ छोड्ने बेला चर्पी समेत नभएको गाउँमा विदेश बसाई पछि गाउँमा आउँदा हरेक घरमा धारा, चर्पी र सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको परिवर्तनले उहाँ दंग हुनुभएको हो । ‘म विदेश जाने बेलामा मुश्किलले एक दुई घरमा ...
सरसफाइ
-
-
खानेपानी र फोहोरको गाडी कर्फ्यूको समयमा पनि सञ्चालन गर्न पाईने
काठमाडौ : सरकारले खानेपानी र फोहोर व्यवस्थापन लगायत अति आवश्यकीय सेवा प्रवाह गर्ने क्षेत्रको गाडी कर्फ्यूको समयमा समेत सञ्चालन गर्न दिईने भएको छ । खानेपानी, फोहोर व्यवस्थापन सहित एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल तथा दुध र दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन...
-
घरको छतमै करेसाबारी, घरायसी फोहर व्यवस्थापनमा उपयोगी
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारका गृहिणी पछिल्लो समय कौसीखेती तर्फ आकर्षित भएका छन् । समय कटाउन पनि सजिलो, आफैँले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने, पैसाको पनि बचत हुने, घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा सङ्क्रमणबाट पनि जोगिने भएकाले यहाँका गृहिणी कौसीखेती तर्फ रमाउन थालेका हुन् । ब...
-
७६ घरको बस्ती शौचालय बिहीन, जमिन नहुँदा दिएको सामान पनि अलपत्र
रौतहट : चन्द्रपुर नगरपालिका–९ चेतनगरस्थित मुसहर बस्तीका ५६ वर्षीय सुकराम मुसहर लोटा बोकेर शौचादी गर्न नजिकको बाँसघारी छिर्छन् । उनको घर छ तर शौचालय छैन । जग्गा नभएकाले उनले सुविधामा पाएको शौचालय बनाउन पाएनन् । ७६ घरधुरी रहेको यो बस्तीमा धेरैको शौचालय छैन । अधिकांशले खुला ठाउँमै शौच गर्छन् । नगरपालिकाले खुला दिशा...
-
कोरोनाकालमा वास क्लस्टर : २ लाख जनालाई प्रत्यक्ष सहयोग, ६२ लाख डलर खर्च
विनोद धौलागिरि/काठमाण्डौ : राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता क्लस्टर (वास क्लस्टर) ले कोरोनाकालको एक वर्षको अवधिमा करिब २ लाख जनालाई प्रत्यक्ष सेवा पुर्याएको छ । क्लस्टरले सातवटै प्रदेशमा प्रदेश क्लस्टर समेत सक्रिय बनाई स्वास्थ्य संस्था, कोभिड उपचार केन्द्र, सार्वजनिक स्थल, क्वारेन्टिन, आइसोलेसन सेण्टर र ...
-
खानेपानी उपभोक्ता संस्थाले व्यवसायिक योजना बनाउनुपर्ने, विभागद्वारा निर्देशिका जारी
काठमाडौ : खानेपानी सेवा प्रदायक संस्थाले व्यवसायिक योजना तयार पार्नु पर्ने भएको छ । आफनो सेवाको सुनिश्चितताका साथै सेवाग्राहीलाई विश्वस्त पार्न र सेवाको दिगोपनका लागि व्यवसायिक योजना तयार पार्नु पर्ने भएको हो । यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले ‘खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको व्यवसायिक योजना तर्जु...
-
सफाइकर्मीलाई व्यवसायिक सुरक्षा तालिम र स्वास्थ्य शिविर
काठमाडौ : सफाईकर्मीको लागि स्वास्थ्य शिविर आयोजना गरिनुका साथै व्यवसायिक सुरक्षा तालिम प्रदान गरिएको छ । विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा क्रिएशन, कोका–कोला फाउन्डेशन र बोतलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा तालिम प्रदान गरिएको छ । कार्यक्रममा कामको बखत र काम सकिए पछि अपनाउनुपर्ने सुरक्षा उपायहरु, विभि...
-
फोहोरको स्रोतमै बर्गीकरण, कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन गरिने
बेनीबजार : म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताउनुभयो...
-
बञ्चरेडाँडामा जेठदेखि फोहर विसर्जन गर्न सकिने
काठमाडौ : अहिलेकै गतिमा काम भए आगामी आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री प्राप्त गर्न नसक्दा निर्माणको कामले गति लिन नसकेको भए पनि पछिल्लो स...
-
सडकको धुलो नियन्त्रण गर्न अदालतको आदेश
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरका सडकको धुलो नियन्त्रण गर्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता शेरबहादुर खत्रीको निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले उपत्यकाभित्र सडक मर्मत तथा निर्माण गर्दा निस्कने धुलो र प्रदूषणले नागरिकहरुको स्वच्छ वातावरणमा बस्न पाउने हकको हनन् भएको...










