काठमाडौं : प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन । वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाउनुभएको थियो । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उहाँहरुले शुरु गर्नुभएको जगमा वि सं २...
सरसफाइ
-
-
बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा धमाधम काम, ६३ प्रतिशत काम सम्पन्न
काठमाडौ : वर्षाको समय शुरु हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । यही जेठको दोस्रो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने गरी काम भइरहेको भए पनि कोभिड–१९ का कारण थप आवश्यक पर्ने कामदार ल्याउन समस्या भएपछि फेरि केही समयको विसर्जन गर्ने स...
-
सडक निर्माणको क्रममा काटिएका ५० लाख बढीको काठ खेर जाने अवस्थामा
दोलखा : समयमै व्यवस्थापन नहुँदा सडक निर्माणको क्रममा काटिएका ५० लाख बढीको काठ खेर जाने अवस्थामा पुगेको छ । दोलखाको चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक विस्तारको क्रममा दुई बर्ष अघि काटिएका वन क्षेत्रको काठ खेर जान लागेको हो । सडक बिस्तारको क्रममा सडकको दायाँबायाँ रहेका रुखबाट १७ हजार क्युफिट काठ निस्केको थियो । स...
-
कोरोना बिरुद्ध सचेतना फैलाउन सरसफाइदूतहरु घरघरमा
सिरहा : देश व्यापीरुपमा फैलिएको दोस्रो भेरियण्ट सहितको कोरोना महामारी तथा झाडापखाला र पानीजन्य रोगबाट बच्ने उपायबारे जनचेतना फैलाउन सरसफाइदूतहरु घरघरमा पुगेका छन् । स्वास्थ्य मापदण्डको पालना गर्दै आम नागरिकलाई यसबाट बच्ने उपायहरुका बारेमा, पालना गर्नु पर्ने स्वास्थ्य मापदण्डका बारेमा सचेतना विस्तारमा सिरहाको गाउँ गाउँम...
-
संघीय खानेपानी आयोजनामा जनशक्ति अभाव, साना खालको योजना स्थानीय तहलाई हस्तान्तरण गरिने
काठमाडौ : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख मोहनलाल जैसीले आयोजना कार्यालयमा जनशक्तिको अभाव रहेको बताउनुभएको छ । आयोजना कार्यालयहरु थप भएपनि कर्मचारी दरबन्दी थप नहुँदा जनशक्ति अभाव झेल्नुपरेको उहाँले बताउनुभयो । सुरुमा देशभर १५ वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु मात्र थिए । चाल...
-
खुलादिसामुक्त अवस्थाको दिगोपनामा चुनौती : सिडिई चित्रकार
काठमाडौ : खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकारले खुलादिसामुक्त अवस्थाको दिगोपनामा चुनौती रहेको बताउनुभएको छ । चर्पीको सेफ्टिक ट्याङ्क वा खाल्डोमा थुप्रिएको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन गर्न नसके खुला दिसामुक्त अवस्थाको दिगोपना मुख्य चुनौती हुने उहाँको भनाइ छ । वास खबर सँग कुराकान...
-
अस्पताल, सुरक्षा जाँच जस्ता सार्वजनिक ठाउँलाई निसंक्रमण गर्दै महानगर
काठमाडौ : काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ । यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ । ‘संक्रमण बढ्दो अवस्थामा छ । यसबेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु नै महामारी नियन्त्रणक...
-
संयुक्त राष्ट्रसंघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित
काठमाडौ : एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नविनता (United Nations Science; Technology & Innovation (UN STI) call for Innovations ) पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि पुरस्कृत भएको छ । सार्वजनिक शौचालयको क्षेत्रमा कार्यरत संसारभरका १ हजार प्रतिस्पर्धीह...
-
हिमाल सफा गर्न गएको सेनाको टोलीले भेट्टायो दुई मानव अवशेष र दुर्घटनाग्रस्त हेलिकप्टर
काठमाडौं : नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले धौलागिरि हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ । टोलीले धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र १५ बर्ष अघि दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष फेला पारेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । दुर्घटनाग्...
-
Master Training of Trainers on Delivering Effective WASH Training
Dhading : Environment and Public Health Organization (ENPHO)in coordination with Shanti Nepal successfully organized on-demand Master Training of Trainers on Delivering Effective WASH Training (MToT on DEWT) from 19 to 23 April, 2021at Dhading Beshi, Dhading. The training was provided to staffs of Municipality, Rural M...











