सिरहा (गोलबजार) : सिरहाको गोलबजार नगरपालिकाले आफ्नो क्षेत्र भित्रका नागरिकको शौचालयको सेफ्टिक ट्याङ्क भरिए निश्चित सेवा शुल्क लिएर खाली गरिदिने र विसर्जन गर्ने काम गर्दै आएको छ । नगरपालिकासँग भएको एउटा सरसफाइ मेसिन र कर्मचारीको सहायताले दिसाजन्य लेदो (मानव मलमूत्र) सेफ्टिक ट्याङ्की खाली गरी सिरहाकै मैनवती र गागनखोला कि...
सरसफाइ
-
-
हातको स्वच्छता लगायत अन्य आनीबानीमा सुधार ल्याउन व्यवहार परिवर्तन परियोजना सफल
ललितपुर : हात धुने बानीको विकास र स्वच्छता सम्बन्धी अन्य आनीबानीमा सुधार ल्याउन स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सफल भएको छ । परियोजनाद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरुले पारेको प्रभाव, घरधुरी सर्भेक्षण तथा अनुगमन, सेवाग्राहीहरुको प्रतिक्रिया, परियोजना सञ्चालन हुनुपूर्व र भए पश्चातको अवस्था विश्लेषण गर्द...
-
सन्दर्भ : विश्व पानी दिवस मिथिला संस्कारको केन्द्रमा ‘पानी’
विनोद कुमार महतो/जनकपुरधाम : न त कुनै रंग छ, न कुनै स्वाद छ र न त कुनै गन्ध छ । यी तीनै चिज हो जसलाई जहाँ पनि जसरी जेमा मिलाए पनि रुप, आकार, स्वाद गन्ध र रंगमा परिवर्तित हुन्छ जान्छ । स्वादहिन, गन्धहिन, रंगहिन भनेर कसैलाई प्रश्न गर्दा पनि पानी भनेर सहजै जवाफ आउँछ होला । हो, आज हामी कुरा गर्दै छौ, यस धर्तीमा प्रकृतिले द...
-
पानीको सहज उपलब्धताले नारीको सशक्तिकरणमा कस्तो परिवर्तन ल्याउन सक्छ ? नारी र पानीको सम्बन्ध बारे प्रकाश अमात्यसँग वास सम्वाद
काठमाडौ : आज विश्व पानी दिवस अर्थात मार्च २२ तारिख, सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । सन् १९९२ मा रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्र संघको वातावरण र विकास सम्बन्धी सम्मेलनले मार्च २२ लाई पानी दिवस मनाउनका लागि सिफार...
-
सन्दर्भ : विश्व पानी दिवस, पर्यटनका लागि पानीकै भर
विनोद धौलागिरि/काठमाडौ : पोखराबाट सातवटै तालहरुलाई हटाइदिने हो भने त्यहाँको पहिचान, स्वरुप र प्रकृति के होला ? फेवाताल र बेगनास तालविनाको पोखरा कस्तो देखिएला ? बुलबुले ताल हटाइदिने हो भने सुर्खेतको पहिचान कस्तो होला ? नदी, ताल र हिमाल स्थानीय तह, जिल्ला, प्रदेश र देशकै पहिचायक बनेका छन् । बागमती र कर्णाली प्रदेशको न...
-
पश्चिम नवलपरासीमा वास पत्रकार समूह गठन
परासी : पश्चिम नवलपरासीमा वास पत्रकार समूह जिल्ला समिति गठन गरिएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ पश्चिम नवलपरासीको सहजीकरणमा सुनवलमा खानेपानी, सरसफाइ र स्वच्छता (वास) को क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो । भेलाले राससका जिल्ला समाचारदाता मोहन पौडेलको अध्यक्षत...
-
आकाशेपानी संकलन र पुनःभरण सम्बन्धी नीति तयार पारिनेछ : महानिर्देशक श्रेष्ठ
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठले आकाशेपानी संकलन तथा भूमिगत पानीको पुनःभरण सम्बन्धी नीति तयार पार्ने बताउनुभएको छ । विश्व पानी दिवसको पूर्व सन्ध्यामा काठमाडौमा आयोजित ‘भूमिगत पानीको महत्व’ बिषयक अन्तरक्रिया कार्यक्रममा महानिर्देशक श्रेष्ठले स्थानीय तथा प्रदेश सरकार र सरोकारवाला नि...
-
मानवमलमूत्र व्यवस्थापनको क्षेत्रमा नेपालको अवस्था र अबको आवश्यकता : सरसफाइ विज्ञ सुमन शर्मासँग वास सम्वाद
नेपाल खुलादिसामुक्त राष्ट्र घोषणा भएपछि सिद्धान्ततः सबै जनसंख्यामा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको छ । सबै घरमा चर्पीको प्रबन्ध भएपछि अब सरसफाइको काम सकियो भनेर सरसफाइ सम्बन्धी कार्यक्रममा कतिपय गाउँपालिका/नगरपालिकाले पूर्ण बिराम लगाई सकेका छन् । तर त्यसो होइन । सबैको घरमा शौचालय बनाएर खुला दिसामुक्त क्षेत्र घोष...
-
वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ
काठमाडौ : वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता गोविन्द काफ्लेले जानकारी दिनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यक...
-
यसरी गरिदैछ वालिङमा मानव मलमूत्रको व्यवस्थापन
स्याङजा : फोहरमैला व्यवस्थापनको क्षेत्रमा देशमै उत्कृष्ट कहलिएको वालिङ नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन प्लान्ट सञ्चालन गर्ने भएको छ । फोहरमैला व्यवस्थापनकोे क्षेत्रमा उदाहरणीय बन्दै आएको नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्लान्ट निर्माण गरी सञ्चालनको अन्तिम तयारी गरेको हो । मानव मलमूत्रले सेफ...









