काठमाडौ : हरेक बर्ष नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा लगानीका क्षेत्रहरु समेत निर्धारण गरिएको हुन्छ । लगानीयोग्य रकम मध्ये कुन कुन क्षेत्रमा कति प्रतिशत सम्म लगानी गर्ने भन्ने पनि नीतिमै किटान गरिएको हुन्छ । तर अहिलेसम्म न सरसफाइको क्षेत्रमा लगानी गर्नुपर्ने भनेर नीतिमा भनिएको छ, न त बैंकहरु आफैले य...
सरसफाइ
-
-
आठ दिनपछि काठमाडौंको फोहोर उठाईदै
काठमाडौ : आठ दिन देखि थुप्रिएको काठमाडौको फोहोर आजदेखि उठाउन थालिएको छ । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर आजदेखि उठाउन थालिएको हो । शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधि बीच सात बुँदे सहम...
-
महानगर र सिसडोलका बासिन्दा बीच कुरा मिलेन, काठमाडौको फोहोर अझै नउठ्ने
काठमाडौ : काठमाडौं महानगरपालिका र सिसडोलका बासिन्दा बीच कुरा नमिले पछि काठमाडौको फोहोर अझै केही दिन नउठ्ने भएको छ । उपत्यकाको फोहोर विसर्जनमा नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध तत्काल नहट्ने भएको छ । सिसडोलबासी र काठमाडौं महानगरपालिका बीच भएको वार्ता असफल भएपछि काठमाडौमा अझै फोहोर थु...
-
ओडिएफ घोषणा भएको दशक पछि बल्ल शौचालय बन्दै
चितवन : चितवनको राप्ती -१३ को स्यामराङ गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको एक दशकभन्दा बढी भयो। तत्कालिन लोथर गाविसको केन्द्र कालिटारमा गरिएको भेलाले पुरै गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरेको थियो। घोषणा हुँदा गाउँलेले ताली पनि बजाए। तर यसको अर्थ बुझ्न र कार्यान्वयन गर्न भने उनीहरूलाई वर्षौं लाग्यो। स...
-
काठमाडौको सडकमा थुप्रियो फोहोर, सिसडोलका प्रभावितसँग आज पनि छलफल गरिने
काठमाडो : फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले शिक्षक दरबन्दी पूर्ति लगायतका माग राखेर फोहोर व्यवस्थापनमा अवरोध पुर्याएपछि काठमाडौको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । चैत १३ गतेदेखि फोहोर व्यवस्थापनमा अवरोध गरेपछि काठमाडौको सडक तथा गल्ली गल्लीमा फोहोर थुप्रिएको छ । समस्या समाधानक...
-
ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार निर्माणका लागि ६ करोड दिने मेयर शाक्यको प्रस्ताव, आज पनि छलफल गरिने
काठमाडौ : काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा ३र३ करोड रुपैयाँ व्यवस्था गर्ने प्रस्ताव गर्नुभएको छ । प्रभावित क्षेत्रको जनप्रतिनिधि र स्थानीय सहित बुध...
-
सहरव्यापी समावेशी सरसफाइ किन ? : नीति विशेषज्ञ श्रेष्ठसँग वास सम्बाद
काठमाडौ : सरसफाइ क्षेत्रमा यत्तिबेला ‘सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन’ अर्थात सहरव्यापी समावेशी सरसफाइको निक्कै चर्चा छ । नगरस्तर देखि मन्त्रालय तहसम्मका सरोकारवाला निकायको ध्यान आकृष्ट गराईरहेको सहरव्यापी समावेशी सरसफाइ भनेको के हो त ? वाटर एड नेपालका नीति विशेषज्ञ गोविन्द श्रेष्ठ भन्नुहुन्छ ‘शहरका प्रत्येक व्यक्तिलाई...
-
खानेपानी मन्त्रालयले सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन गाईडलाइन बनाईरहेको छ । सबै नगरपालिकामा लागु हुन्छ : सिडिई चित्रकार
काठमाडौ : संघीय राज्य प्रणालीमा आफ्ना नागरिकलाई खानेपानी र सरसफाइ सुविधाको प्रत्याभूति दिलाउने काम हरेक तहको सरकारको हो । नेपालको संविधान २०७२ ले हरेक तहको सरकारको काम, कर्तव्य र अधिकार प्रष्ट रुपमा खुलाएको छ । यही काम कर्तव्य र अधिकारको प्रयोग गर्दै संघीय सरकारले अहिले सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन (शहरव्यापी समावेश...
-
WASH Facility Inaugurated and handed over to Kirtipur Municipality
Kirtipur : Water Sanitation and Hygiene (WASH) Facility was inaugurated by Mr. Ramesh Maharjan, Mayor, Kirtitipur Municipality amid an inauguration program organized on 23rdMarch, 2021 at the Solid Waste Collection Center, Naya Bazar, Ward-9, Kirtipur. On the same occasion,Ms. Bhawana Sharma,Executive Director,ENPHO ha...
-
“I am able to be a perfect trainer after this Training”
Environment and Public Health Organization (ENPHO) in coordination with Water Supply and Sanitation Division Office, Bara district successfully completed Master Training of Trainers (M-ToT) on Delivering Effective WASH Training (DEWT) in Birgunj of Parsa district dated 15-19 March, 2021. The main objective of th...










