• परित्यक्त सरसफाइ तथा स्वच्छता : प्रदेशमा कसले नेतृत्व गर्ने ?

    ♦ विनोद धौलागिरि/विराटनगर प्रदेश नं. १ को यस वर्षको नीति कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छता अन्तर्गत बुँदा नं. १२० मा उल्लेख गरियो, “प्रदेश खुला दिसामुक्त घोषित भैसकेको सफलतालाई निरन्तरता दिंदै उपलब्धीहरुलाई सुदृढ गर्दै १४ वटै जिल्ला र सबै स्थानीय तहहरुमा पूर्ण सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइने छ ।...

  • संस्थागत सरसफाइमा सुधारको थालनी

    काठमाडौ : सरसफाइ प्रबर्द्वनका लागि नेपालको मौलिक अवधारणाको रुपमा रहेको ‘विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ’ पद्धतिले बालबालिकालाई परिवर्तनका सम्वाहक र विद्यालयलाई सिकाइको केन्द्रको रुपमा लिएको छ । यसैलाई तथ्यलाई मध्यनजर गर्दै सरसफाइ अभियानमा विद्यालय र समुदाय तहबाट सँगसँगै सुधारको प्रयास थालेको बताउनुहुन्छ ग्लोबल स्यानिट...

  • हातैले निकालिन्छ ४३ प्रतिशत चर्पीको लेदो

    काठमाडौ : कति चर्पीको खाडलमा जम्मा भएको दिसाजन्य लेदो हातैले निकालिन्छ, कति मल बनाएर निकालिन्छ र कति ट्यांकरले निकालिन्छ भन्ने पूर्ण तथ्यांक कहीं पनि उपलब्ध छैन । पूर्ण सरसफाइ अभियान थालनी हुने समयमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले पूर्व झापादेखि पर्सासम्मका ११ जिल्लाका १ लाख ७३ हजार ५ सय ८५ घरधुरीमा गरेको सर्वेक्षण...

  • बिक्रमपुर टोल पूर्ण सरसफाइ उन्मुख घोषणा

    बर्दिया : बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ को विक्रमपुर टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । ७२ घरधुरी रहेको बिक्रमपुरलाई प्रदेश सांसद दिपेस थारुको प्रमुख आतिथ्य एवं नगरप्रमुख शिव थारुको लगायतको उपस्थितिमा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । विक्रमपुरलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गर्द...

  • रानीपोखरीको सरसफाइ गरियो

    काठमाडौ : रानीपोखरी भित्र फैलिएको लेउ सफाइ गरिएको छ । नगर प्रहरीहरुले रानीपोखरीको सफाइ गरिएको हो । केही समय अघि मात्रै पुनर्निर्माण सकिएको रानीपोखरीमा लेउ लागेर कुरुप बनेपछि नगर प्रहरीले पोखरीको सफाइ गरिएको हो । समय समयमा सरसफाइ नहुँदा पोखरीमा लेउ र फोहर जम्मा भएको थियो । सामाजिक सञ्जालहरुमा समेत यसको व्यापक विरोध...

  • पूर्ण सरसफाइ अभियान अब स्वास्थ्य, वातावरण र जीविकोपार्जनमा केन्द्रित हुनुपर्छ : समाजशास्त्री अधिकारी

    खुला स्थानमा दिसा गर्नेहरुलाई दिमागमा झड्का लगाउँदै ती व्यवहारप्रति घृणा उत्पन्न गराउने र खुला ठाउँमा दिसा गर्ने बानीलाई पूर्ण रुपमा बन्द गराउनका लागि ‘प्रज्वलन’ गर्ने विधि अपनाइएको थियो । ‘प्रज्वलन’ गर्ने विधि खुला दिसामुक्त गराउनका लागि ‘समुदायमा आधारित पूर्ण सरसफाइ’ अन्तर्गत नयाँ पद्धति र अवधारणा थियो । खुला दिसामुक...

  • वास प्लानको सुरुको ड्राफ्ट सिस्टम बाटै बन्छ : प्रमुख, ओझा

    एनवास एप्लिकेसनलाई पहिले चाहिं राष्ट्रिय सूचना व्यवस्थापन (एन.एम.आई) प्रणालीको रुपमा मात्र विकास गरेका थियौं, अहिले चाहिं प्लानिङ सिस्टमको रुपमा विकास गरेका छौं । यसबाट खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) को सुरुको ड्राफ्ट सिस्टमबाटै बन्छ । जसले वास प्लानमा काम गरिरहनुभएको छ, मन्त्रालय र विभागले उहाँहरुको क...

  • खजुरालाई प्लास्टिकमुक्त पालिका बनाइने

    बाँके : बाँकेको खजुरा गाउँपालिकालाई प्लास्टिकमुक्त पालिका बनाइने भएको छ । गाउँपालिकाको ८औं गाउँसभाले खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउने प्रस्ताव पारित गरेको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउन प्रस्ताव पेस गर्न...

  • सरसफाइ कोषले बनायो स्वरोजगार

    बर्दिया : चर्पी बनाउनका लागि पैसा खर्च गर्नुपर्दा सुरु सुरुमा दुःख मानेका बर्दियाको बासगढीवासीले अहिले समूहमा जम्मा भएको बचत रकमबाट ऋण लिएर व्यवसाय थालनी गरेका छन् । वडा नं.४ का रामप्रसाद थारुले सरसफाइ कोषमा जम्मा भएको रकमबाट किराना पसल व्यवस्थापन गर्नुभएको छ । बाँसगढीकै सबिना थारुले चिया पसल सञ्चालन गर्नुभएको छ भने गा...

  • ठोस फोहोरमैला, फोहोरपानी र दिसाजन्य लेदो व्यवस्थापन, नगरपालिकाको प्राथमिकता : मेयर श्रेष्ठ

    काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले ठोस फोहोरमैला, फोहोरपानी र दिसाजन्य लेदो व्यवस्थापनलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । ललितपुरमा आयोजित लैगिकता तथा स्याहार कार्य सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा मेयर श्रेष्ठले दिगो विकास लक्ष्य ६ ले राखेका उद्देश्यहरु पूरा गर्नका ...