• वागमती सफाइलाई प्रभावकारी बनाउन ‘वागमती ऐन’ बन्दै, भएकै ऐनलाई कार्यान्वयन गर्नुपर्नेमा अभियन्ताको जोड

    ♦ १० लाख बढीको सहभगिता  ♦ २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन  ♦ ६ हजार भन्दा बढी वृक्षरोपण काठमाडौ : वागमती सफाइलाई अझ प्रभावकारी बनाउन वागमती ऐन ल्याईने भएको छ । वागमती सफाइ महाअभियानले ४०० औं हप्ता पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा सहरी विकास सचिव डा. रमेश प्रसाद सिंहले वागमती ऐनको मस्यौदा त...

  • वागमती पूर्ण रुपमा सफा नभएसम्म अभियान नरोकिने अभिनेत्री कोइरालाको उदघोष (भिडियो)

    काठमाडौ : अभिनेत्री मनिषा कोइरालाले सफा गर्नेहरु भन्दा फोहोर गर्नेहरु बढी हुँदा अपेक्षाकृत रुपमा वागमती सफा हुन नसकेको बताउनुभएको छ । वागमती सफाइ महाअभियानले ४ सयौं हप्ता पूरा गरेको अवसरमा मीनभवन पूल नजिकै आयोजना गरिएको कार्यक्रममा अभिनेत्री कोइरालाले नदी नाला नभई नदीकै स्वरुपमा बग्न दिनुपर्ने बताउनुभयो । उहाँले वागमती...

  • निस्क्रिय बने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु

    ♦ जिल्लाको मानव संसाधन समेत निस्क्रिय  ♦ जिल्ला स्तरीय सञ्जालहरुको क्षमता सरसफाइ प्रबर्द्वनमा उपयोग भएन विनोद धौलागिरि/राजविराज (सप्तरी) जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सप्तरीको बैठक प्रत्येक महिनाको ४ गते विहान ८ बजे नियमित रुपमा बस्थ्यो । बैठकमा प्रगति समीक्षा गर्ने, योजना तयार गर्न...

  • वाग्मती सफाइ महाअभियान ४ सयौं हप्तामा प्रवेश, सात ठाउँमा जनचेतना सहित सुन्दरीजल र मीनभवनमा विशेष कार्यक्रम

    काठमाडौ : वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम सात स्थानमा जनचेतना सहित सुन्दरीजल र मीनभवनमा विशेष गरी मनाइने भएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियानले शनिबार स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नाराका साथ विविध कार्यक्रम गरी ४०० औँ हप्ताको कार्यक्रम ग...

  • धनुषाधाम नगरपालिकाद्वारा वास प्लान र अनुगमन निर्देशिका अनुमोदन

    धनुषा : धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना एवं अनुगमन निर्देशिकाहरु अनुमोदन गरेको छ । नगरपालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख बालेश्वर मण्डलको अध्यक्षतामा बसेको बैठकले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) २०७७, पूर्ण सरसफाइ अ...

  • शहिद लखनका ४६ वटा विद्यालयमा स्वास्थ्य र सरसफाइ सामग्री

    गोरखा : गोरखाको शहिद लखन गाउँपालिकाभरका सबै विद्यालयलाई स्वास्थ्य र सरसफाइ सामग्री वितरण गरेको छ । गाउँपालिकाले ४६ सामुदायिक विद्यालय र २ वटा संस्थागत विद्यालयका लागि १/१ वटा थर्मल गन तथा सर्जिकल मास्क वितरण गरिएको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो । कोरोना संक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले ती सामग्री...

  • सार्वजनिक शौचालयमा चाँगुनारायण मोडेल : शौचालय प्रयोग गर्दा पैसा तिर्नु नपर्ने

    सार्वजनिक शौचालयमा दिसापिसाब गरेको पैसा नलिने तर शौचालयको नियमित सरसफाइ, पानीको सुव्यवस्था र सेवा दिन सक्ने अवस्था बनाउने हाम्रो मोडेल हो । हामीले काठमाडौ महानगरपालिका तथा अन्य विभिन्न नगरपालिकामा सञ्चालित शौचालयहरुको हेर्‍यौं । त्यहाँ सेवाग्राहीबाट पैसा चाहिं लिने तर अस्तव्यस्त फोहोर र शौच नै गर्न नसक्ने अवस्था...

  • एक खाल्डे चर्पीलाई धमाधम दुई खाल्डे बनाईदै

    सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिका–१ नमुना बस्ती भुल्केकी सदस्य ललिता बि.क. लाई अहिले चर्पीको खाडल भरिए पछि कसरी सफा गर्ने भन्ने चिन्ता छैन, न त खाडलमा जम्मा भएको दिसा निकाल्नका लागि ट्यांकरलाई पैसा बुझाउनुपर्ने पिरलो नै । “घरमा दुई खाल्डे चर्पी छ, एउटा भरिएपछि अर्को खाल्डोमा दिसा जम्मा गर्न मिल्ने गरी बनाइएक...

  • विश्वका ५० सहरमध्ये काठमाडौंको वायु प्रदूषण सबैभन्दा उच्च

    काठमाडौ : मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, ...

  • बजेट अभावले खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न समस्या : मन्त्री चौधरी

    बुटवल : लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बजेट अभावले प्रदेशमा सञ्चालित खानेपानी र सरसफाइका योजनाहरु समयमै सम्पन्न गर्न समस्या भएको बताउनु भएको छ । संचारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको खानेपानी र सरसफाइमा लैंगिकता विषय अन्तरक्रिया एवं ...