सरसफाइ – Page 21 – WASHKhabar
Saturday November 14, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

सरसफाइ

  • खानेपानी क्षेत्रको समस्या समाधानका लागि दबाब सिर्जना गर्न राष्ट्रिय परामर्श भेला तथा ध्यानाकर्षण कार्यक्रम

    काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले भोग्दै आएका नीतिगत, कानुनी तथा व्यवहारिक समस्याको समाधानका लागि राष्ट्रिय परामर्श भेला तथा ध्यानाकर्षण कार्यक्रम गरिएको छ। संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, उपभोक्ता संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागितामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपा...

  • ६ महिनाको कार्ययोजना बनाउँदै नगरव्यापी समावेशी सरसफाइ कार्यक्रमको मध्यावधि समीक्षा गोष्ठी सम्पन्न

    काठमाडौ : सरसफाइको क्षेत्रमा आगामी ६ महिना भित्र गरिने कामहरुको कार्ययोजना बनाउँदै मंगलबारदेखि काठमाडौमा जारी नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम (Scaling Citywide Inclusive Sanitation Service Systems)’ को मध्यावधि समीक्षा गोष्ठी सम्पन्न भएको छ । मंगलबार देखि जारी समीक्षा गोष्ठीम...

  • नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणाली विस्तार कार्यक्रमको मध्यावधि समीक्षा हुँदै

    काठमाडौं : ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम’ (Scaling Citywide Inclusive Sanitation Service Systems) को मध्यावधि समीक्षा कार्यक्रम काठमाडौमा भैरहेको छ। कार्यक्रम सञ्चालित सातै प्रदेशका सात नगरपालिका तथा तीन रणनीतिक नगरपालिकाका प्रमुख, वास (WASH) फोकल पर्सन र सरोकारवाला निकायहरूक...

  • न्यूनतम लागतमा सुरक्षित शौचालय निर्माण गर्ने बिषयमा कालिगढहरुलाई तालिम

    सिरहा : न्यूनतम लागतको सुरक्षित शौचालय निर्माण सम्बन्धी कालिगढहरुको तालिम सुरु भएको छ । लहान नगरपालिकामा जारी ‘घरघरको शान, स्वच्छता अभियान’ अन्तर्गत सम्पूर्ण घरपरिवारमा शौचालय निर्माणको सुनिश्चितता गर्न कालिगढहरुको सीप अभिवृद्धि सम्बन्धी तालिम दिईएको हो । न्युनतम लागतमा सुरक्षित शौचालय कसरी निर्माण गर्ने भन्ने ब...

  • ढल प्रशोधन तथा पुनःप्रयोग प्रणाली विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा

    काठमाडौं : सरकारले ढल प्रशोधन तथा पुनःप्रयोग प्रणाली र एकीकृत फोहोरमैला व्यवस्थापनलाई आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा राखेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लले संसदमा पेश गर्नुभएको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा ढल प्रशोधन तथा पुनःप्रयोग प्रणाली र एकीकृत फोहोरमैला व्यवस्थ...

  • स्वच्छ लहानको सफर, सदाय टोलबाट सुरु भयो परिवर्तनको लहर

    सिरहा : सिरहाको लहान नगरपालिकाको दक्षिणतर्फ, पूर्व–पश्चिम राजमार्गबाट अलि भित्र पसेपछि मटिअर्वा टोल आइपुग्छ। प्रायः सदायहरुको बसोबास रहेको यही टोलमा एउटा दृश्यले जो कोहीको ध्यान तान्छ । एउटा सानो झुप्रो, जो बाँसको टाँटी र माटोले बनेको छ, तर त्यसकै जगमा टाँसिएर ठडिएको छ एउटा पक्की शौचालय। यो घर र शौचालयको भिन्नता...

  • नीति तथा कार्यक्रममा वास क्षेत्रको सीमित प्राथमिकता, खानेपानी मन्त्रालयले पठाएको थियो १७ बुँदे प्रस्ताव

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रलाई समेटिए पनि खानेपानी मन्त्रालयले प्रस्ताव गरेका धेरै विषय अन्तिम दस्तावेजमा समावेश हुन सकेनन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा...

  • कन्चनपुर र कैलालीका एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

    महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलालीमा निर्माण सम्पन्न भएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैँक (एडिबी) को सहयोगमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याईएको हो । कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफ...

  • सुर्खेतमा गाभिएपछि संघीय खानेपानीको जुम्ला स्थित कार्यालय प्रयोगविहीन

    जुम्ला : जुम्ला स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय सुर्खेतमा गाभिएपछि करोडौं लगानीको सुविधा सम्पन्न भवन प्रयोगविहीन भएको छ । कर्णाली प्रदेशका खानेपानी तथा सरसफाइ आयोजना हेर्दै आएको कार्यालय जुम्ला सुर्खेतमा गाभिएपछि भवन प्रयोगविहीन भएको हो । सरकारले गत २०८१ चैत्र ११ गते खानेपानी मन्त्रालय र...

  • लहानमा ‘स्वच्छता अभियान’ तीव्रः सफल बनाउन अभियानकर्मीको दृढ प्रतिबद्धता

    लहान, सिरहा : सिरहाको लहान नगरपालिकामा सञ्चालित ‘घरघरको सान, स्वच्छता अभियान’ लाई सफल बनाउन सरोकारवालाहरू बीच सघन छलफल र रणनीतिक समीक्षा गरिएको छ। अभियानलाई थप सशक्त बनाउँदै सफा र स्वच्छता अवस्था सुनिश्चित गराउने उद्देश्यले युथ च्याम्पियन, टोल तथा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, लहान नगरपा...

    • « Previous Page
    • 1
    • …
    • 19
    • 20
    • 21
    • 22
    • 23
    • …
    • 396
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य सम्झौता, कार्बन वित्त र हरित प्रविधिमा लगानीको अवसर

  • सामाजिक उत्तरदायित्व अन्तर्गत धुलाबारी खानेपानीद्वारा सात विद्यालयलाई डस्टबिन वितरण

  • १६ वर्ष पछि भरतपुरको ल्यान्डफिलसाइट निर्माण प्रक्रिया अघि बढ्यो, २ हजार ५०६ रूख कटान

  • गाडापारीमा एक घर, एक धारा खानेपानी सँगै पूर्ण सरसफाइ अभियान

  • चारआलीमा खानेपानीको मासिक महसुल घटाइयो, मङ्सिरदेखि नयाँ दर लागू हुने

  • छठ पर्वमा नदीको स्वच्छता जोगाउन फोहोर व्यवस्थापनमा ध्यान दिन आवश्यक

  • हिमनदी पग्लिने र बाढीको जोखिम बढ्ने क्रमले पानी सुरक्षामा चुनौती : कोप–३१ मा नेपाल सहितका हिमाली देशको चिन्ता

  • स्वास्थ्यजन्य संक्रामक फोहोर व्यवस्थापनका लागि ठाकुरबाबामा डबल च्याम्बर इन्सिनेरेटर

  • जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

  • जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज