सरसफाइ – Page 22 – WASHKhabar
Monday September 21, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

सरसफाइ

  • अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसमा काठमाडौंमा ‘जिरो वेस्ट प्रदर्शनी’, हेर्नुहोस् ३७ फोटोमा

    काठमाडौ अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा काठमाडौंमा जेरो वेष्ट एक्शिबिशन (शून्य फोहोर प्रदर्शनी) सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौमा आज देखि सुरु भएको प्रदर्शनीमा ४० भन्दा बढी रिसाइकल तथा अपसाइकल उद्यमका स्टलहरु राखिएका छन् । “परिवर्तन आफैं बनौं, फोहोर घटाऔं, पुनःप्रयोग गरौं र प...

  • जलवायु उत्थानशील वास सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

    काठमाडौं : “जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता वास को स्थानीय तहमा कार्यान्वयनका प्रयास र आगामी कदमहरू” विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र वाटर एड नेपालको संयुक्त आयोजनामा गोष्ठीमा सम्पन्न भएको हो। कार्यक्रममा प्रम...

  • भट्टबाडा र भण्डारीबाडा “पूर्ण सरसफाइ उन्मुख टोल” घोषणा

    जुम्ला : जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ८ स्थित भट्टबाडा र भण्डारीबाडा टोललाई “पूर्ण सरसफाइ उन्मुख टोल” घोषणा गरिएको छ। कनकासुन्दरी गाउँपालिका वडा नं. ८ को आयोजनामा, WASH युनिटको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल, जुम्लाको सहजिकरणमा सञ्चालन भइरहेको...

  • सिकाइ, सहकार्य र प्रेरणाको यात्रा: PAPA उत्कृष्ट स्थानीय तहहरूको Exposure Visit सम्पन्न

    सुर्खेत : कर्णाली प्रदेशमा सुस्वा आयोजना कार्यान्वयन भएका स्थानीय तहहरूमध्ये सहभागीतात्मक वार्षिक कार्यसम्पादन लेखाजोखा (PAPA) मा उत्कृष्ट प्रदर्शन गरेका सिंजा गाउँपालिका, हिमा गाउँपालिका (जुम्ला) र पलाता गाउँपालिका (कालिकोट) का करिब ३० जना प्रतिनिधिहरूको टोलीले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ...

  • सरकारका सय कार्यसूचीः प्रधानमन्त्रीको नेतृत्वमा “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन हुने

    काठमाडौ : सरकारले खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएको समन्वय अभाव, जलाधार संरक्षण, र कानुनी सुधारलाई प्राथमिकता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन गर्ने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन ...

  • सरसफाइकर्मीको योगदानको मूल्याङ्कन बिना जनस्वास्थ्य सुधार असम्भव : कन्ट्री डाइरेक्टर न्यौपाने

    काठमाडौं : सरसफाइकर्मीहरूले गरेको योगदानको उचित मूल्याङ्कन नहुँदा सम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) र जनस्वास्थ्य क्षेत्रमा दिगो सुधार सम्भव नहुने वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेले बताउनु भएको छ। ‘सरसफाइकर्मीहरुको आवाज परियोजना’ को सार्वजनिक कार्यक्रममा कन्ट्री डाइरेक्टर न्यौपानेले वाटर ए...

  • सरसफाइकर्मीहरूको आवाज परियोजना: क्षमता विकासदेखि नीतिगत प्रभावसम्म उल्लेखनीय उपलब्धि

    काठमाडौ : सरसफाइकर्मीहरूको अनुभव, आवाज र अधिकारलाई केन्द्रमा राखेर सञ्चालन गरिएको “सरसफाइकर्मीहरूको आवाज परियोजना” ले विभिन्न तहमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) का प्रोग्राम म्यानेजर केशव श्रेष्ठले सरसफाइकर्मीहरूको अनुभव र आवाज सम्बन्धी राष्ट्रिय कार्यशालामा परियोजनाका प्रमु...

  • सरसफाइका क्रममा हुने जोखिम न्यूनीकरणमा महानिर्देशक श्रेष्ठको जोड

    काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले शहरी क्षेत्रमा बढ्दो जनसंख्या, सीमित जग्गा र अव्यवस्थित संरचनाका कारण मानव मलमूत्रको व्यवस्थापन खटिने सरसफाइ श्रमिकहरूले भोगिरहेको गम्भीर स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरणमा जोड दिनु भएको छ । ‘सरसफाइकर्मीहरुको आवाज परियोजना’ ...

  • हम्पाल लेकमा पर्यटकका लागि आधुनिक शौचालय निर्माण

    पर्वत : समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल हम्पाल लेकमा आधुनिक शौचालय निर्माण गरिएको छ । हम्पाल क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि शौचालय निर्माण गरिएको हो । हम्पालमा अध्ययन, अवलोकन तथा अन्नपूर्ण चक्रीय पदमार्गको विकल्प प्रयोग गरी यात्...

  • नियमित खोप कार्यक्रम मार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन पछि झाडापखाला हुने दरमा उल्लेख्य सुधार

    काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप कार्यक्रम मार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि झाडापखाला हुने दरमा उल्लेख्य सुधार भएको छ । नियमित खोप कार्यक्रम मार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्याङ्कन प्रतिवेदन अनुसार पखाला रोगको दर १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको छ । प्रतिवे...

    • « Previous Page
    • 1
    • …
    • 20
    • 21
    • 22
    • 23
    • 24
    • …
    • 390
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • लिफ्टिङ प्रणालीका कारण रोल्पा सहरी खानेपानीको सञ्चालन खर्च बढ्यो, उपभोक्तामाथि आर्थिक भार

  • बाढीपछि सेफ्टी ट्यांकीमा थुप्रिएको लेदो हटाइयो, सेवाग्राही र स्वास्थ्यकर्मीलाई राहत

  • बराहक्षेत्रमा वास च्याम्पियन र टोल विकास संस्था मार्फत सरसफाइ तथा स्वच्छता प्रवर्धन

  • बाढीले क्षतिग्रस्त बैरेनी अस्पतालको खानेपानी र सरसफाइ सुविधा पुनःस्थापित

  • बाढीले ध्वस्त पारेको आदर्श बहुमुखी क्याम्पसको खानेपानी प्रणाली पुनःस्थापित

  • बाढीले धादिङ र चितवनका खानेपानी आयोजनामा साढे १६ करोडको नोक्सानी हुँदा कुन आयोजनामा कति क्षति ?

  • अस्पतालजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराईयो

  • सुरक्षित पिउने पानी सुनिश्चित गर्न पानीको गुणस्तर निगरानी प्रणाली विकास गरिँदै

  • Stakeholders Discuss and Review 21 WASH Training Packages

  • युवाको गाउँमै लगानी, तानसेनमा दुई करोडको पिउने पानी उद्योग

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज