काठमाडौं : फोहोरमैला व्यवस्थापनका सफल अभ्यासहरू, महिला उद्यमशीलताको प्रवर्द्धन तथा चक्रिय अर्थतन्त्रको अवधारणालाई केन्द्रमा राख्दै ललितपुरमा एक दिने राष्ट्रिय छलफल कार्यक्रम आयोजना हुने भएको छ। ग्रामीण स्वावलम्बन विकास केन्द्र र नेपाल डेभलपमेन्ट ईनिसिएटिभ प्रा. लि. को सहकार्यमा “फोहोरमैला व्यवस्थापन तथा महिला उद्यमश...
सरसफाइ
-
-
सरसफाइ प्रतिवेदन कार्ड : ३२६ स्थानीय तहको सरसफाइ अवस्था विश्लेषण
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) ले NWASH आधारित स्थानीय सरकार सरसफाइ प्रतिवेदन कार्ड, २०२६ सार्वजनिक गरेको छ। नेपाल नगरपालिका संघ को ३३ औं बार्षिकोत्सवको अवसरमा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले सरसफाइ प्रतिवेदन कार्ड सार्वजनिक गर्नुभएको हो। सरसफाइ प्रतिवेदनले देशभरका स्थानीय तहहरूको सरसफ...
-
धादिङको ज्वालामुखी नेपालकै पहिलो सफा र स्वच्छ पालिका घोषणा हुँदै
काठमाडौ : धादिङको ज्वालामुखी गाउँपालिकालाई देशकै पहिलो नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गरिदैछ। प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यमा ज्वालामुखी–४ स्थित बराकालिका माध्यमिक विद्यालयमा आयोजना हुने कार्यक्रममा ज्वालामुखी गाउँपालिकालाई आज नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गर्न लागिएको हो। ...
-
नेपाल नगरपालिका संघको बार्षिकोत्सवमा ५ विधामा ७ नगरपालिका पुरस्कृत
काठमाडौ : नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ स्थानीय तहमध्ये विभिन्न पाँच विधामा उत्कृष्ट कार्य गर्ने सात वटा स्थानीय तहलाई पुरस्कृत गरेको छ। नेपाल नगरपालिका संघको ३३ बार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौ आयोजित कार्यक्रममा सामाजिक विकासतर्फ मटिहानी नगरपालिका, सहरी योज...
-
एजेन्डा फर चेन्जका कार्यकारी बोर्डद्वारा सरकार तथा नेपाल च्याप्टरसँग छलफल
काठमाडौ : एजेन्डा फर चेन्जका कार्यकारी बोर्डले नेपाल सरकार, खानेपानी मन्त्रालय सम्बद्ध उच्च पदस्थ कर्मचारी तथा एजेन्डा फर चेन्जको नेपाल च्याप्टरसँग छलफल गरेको छ। एजेन्डा फर चेन्जको कार्यकारी बोर्डसँगै भारत, मलावी, इथियोपिया र युगान्डाका सदस्यहरूले सरकारी निकाय तथा एजेण्डा फर चेन्जको नेपाल च्याप्टर सँग छुट्टाछुट्टै छल...
-
मानव मलमूत्र प्रशोधन केन्द्र डिजाइन सम्बन्धी चार दिने तालिम नगरकोटमा
काठमाडौँ : मानव मलमूत्र प्रशोधन केन्द्र (फिकल स्लज ट्रीटमेन्ट प्लान्ट) डिजाइन सम्बन्धी चार दिने तालिम भैरहेको छ । फिकल स्लज ट्रीटमेन्ट प्लान्टको डिजाइन सम्बन्धी प्राविधिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले जानकारी दि...
-
सर्लाहीका नौं स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छताको तथ्यांक अद्यावधिक
सर्लाही : नेपालका ११७ स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छताको राष्ट्रिय सूचना प्रणालीमा तथ्यांक लिने कार्य थालनी नै नगरेको समयमा सर्लाहीका ९ स्थानीय तहले एकसाथ खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना अद्यावधिक कार्य थालनी गरेका छन् । मधेश प्रदेश सरकारको समन्वयमा लालबन्दी नगरपालिका, चन्द्रनगर, ब्रह्मपुरी...
-
खानेपानी ऐन २०७९ र नियमावली २०८१ का उपभोक्ता प्रतिकूल प्रावधान संशोधन गर्न माग गर्ने
काठमाडौं : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानी ऐन २०७९, राष्ट्रिय खानेपानी, सरसफाइ स्वच्छता नीति २०८० तथा नियमावली २०८१ मा रहेका उपभोक्ता प्रतिकूल प्रावधानहरू तत्काल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। महासंघले पछिल्लो समय कर छुट, विद्युत महसुल, उपभोक्ता संस्थाको स्वायत्तता,...
-
साना शहरी खानेपानी उपभोक्ता महासंघद्वारा १० बुँदे लुम्बिनी प्रदेश घोषणा–पत्र जारी
दाङ : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले लुम्बिनी प्रदेशस्तरीय भेलाबाट खानेपानी तथा सरसफाइ क्षेत्रका नीतिगत सुधार, विद्युत महसुल मिनाहा, कर छुट र संरचना बीमा बोर्ड गठन लगायत १० बुँदे घोषणा पत्र जारी गरेको छ। दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१० मा चैत २० र २१ गते आयोजित उपभोक्ता संस्था...
-
रुकुम पश्चिमका खानेपानी, सिंचाइ र स्वास्थ्य योजनाको मन्त्री बुढाद्वारा स्थलगत अनुगमन
रुकुम पश्चिम : कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा मन्त्री बिजया बुढाले रुकुम पश्चिममा सञ्चालित खानेपानी, सिंचाइ, तटबन्धन, सरसफाइ तथा स्वास्थ्य क्षेत्रका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री बुढाले जिल्लाको सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका विभिन्न वडामा प्रदेश सरकार तथा अन्य साझेदा...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 390
- Next Page »











