• रेसुङ्गा नगरपालिकाद्वारा सेप्टिक ट्याङ्की निकासमाथि कडाइ

    गुल्मी, रेसुङ्गा : रेसुङ्गा नगरपालिकाले शौचालयको सेफ्टी ट्याङ्कीबाट निस्कने फोहोर सिधै ढलमा मिसाउने कार्यविरुद्ध कडाइ सुरु गरेको छ। सेप्टिक ट्याङ्कीबाट निस्किएको मानव मलमूत्र सिधै ढलमा मिसाउँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिएको भन्दै व्यापक जनगुनासो आएपछि नगरपालिकाले यस्तो अभियान अघि बढाएको हो। नगर प्रमुख खिलध्वज पन्थ...

  • खानेपानी तथा ढल व्यवस्थापनका लागि एडीबीको ११५ मिलियन डलर ऋण सम्झौता गर्न वार्ता टोली गठन

    काठमाडौँ । सरकारले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र) आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने करिब ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्बन्धी सम्झौता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले यस सम्बन्धी वित्तीय सम्झौता तथा आवश्यक का...

  • खानेपानी सेवा प्रदायकको तालिममा नगरव्यापी समावेशी सरसफाइको बिषयमा पनि सहजीकरण गरिदै

    भक्तपुर : राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोटमा खानेपानी तथा सरसफाइ सेवा अभिवृद्धिका लागि सेवा प्रदायकहरूको क्षमता विकास सम्बन्धी तीन दिने तालिम सञ्चालन भइरहेको छ । हिजोदेखि सुरु भएको उक्त तालिममा खानेपानीका साथै समावेशी र समतामूलक सरसफाइको विषय पनि समावेश गरिएको छ...

  • धनगढीमा एकीकृत फोहोर व्यवस्थापन केन्द्र सम्पन्न, सञ्चालनको तयारी अन्तिम चरणमा

    धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका अब आधुनिक फोहोर व्यवस्थापन प्रणालीतर्फ प्रवेश गर्ने तयारीमा छ । धनगढी–७ स्थित पटेला जंगलमा एक अर्ब आठ करोड २७ लाख २५ हजार ४८९ रुपैयाँ लागतमा अत्याधुनिक प्रविधिसहितको एकीकृत फोहोर व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदान सहयोगमा ...

  • सर्वोच्चको आदेशपछि सिद्धार्थ नगरको फोहोर उठेन

    भैरहवा : सर्वोच्च अदालतले सिद्धार्थनगरको डण्डा खोला किनारमा फोहोर नफयाँक्न अन्तरिम आदेश जारी गरेपछि मंगलबारबाट फोहोर संकलन प्रभावित भएको छ । खेला किनारमा फोहोर फयाँक्दा पर्यावरणमा असर गर्नुकासाथैं बुटवल–बेलहिया खण्ड हुँदै ओहोरदोहोर गर्ने सर्वसाधारणदेखि पर्यटक प्रभावित भएका थिए । दुर्गन्धले घरभित्र बस्ने वातावरण ...

  • कर्णालीमा जलस्रोत तथा ऊर्जा क्षेत्रको प्रगति समीक्षा सुरु, आगामी बजेट तयारीमा पनि छलफल

    सुर्खेत : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। प्रदेशस्तरमा सञ्चालनमा रहेका जलस्रोत तथा ऊर्जा सम्बन्धी योजनाहरूको प्रगति, प्रभावकारिता र चुनौतीहरूको समग्र मूल्यांकन गर...

  • लेटाङको ढल प्रशोधन आयोजना सात वर्षदेखि अलपत्र

    उर्लाबारी : मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वननजिकै निर्माण सुरु गरिएको ढल व्यवस्थापन तथा प्रशोधन आयोजना सात वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। करिब दुई बिघा क्षेत्रफलमा निर्माण गरिएका दुई वटा भवन, ढल डम्पिङका लागि बनाइएका ठूला ट्याङ्की, सुरक्षागार्ड बस्ने घर, विद्युत् र खानेपानी ज...

  • खानेपानी तथा सरसफाइ सम्बन्धी २ राष्ट्रिय अभियानात्मक कार्यक्रम सञ्चालन हुने

    काठमाडौं : सरकारले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी राष्ट्रिय अभियानात्मक कार्यक्रम (National Flagship Programme) सञ्चालनको लागि रूपरेखा तयार गर्ने प्रक्रियाको सुरुवात गरेको छ । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो विकासलाई लक्षित गर्दै पाँच बर्षे अभियानात्मक कार्यक्रम सञ्चालन गर्न सर...

  • कास्की–स्याङ्जा खानेपानी कार्यालयको वित्तीय प्रगति ३० प्रतिशत मात्रै

    स्याङ्जा : स्याङ्जाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको करिब ३० प्रतिशत मात्रै वित्तीय प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्त सम्म खर्च न्युन देखिएको हो । विनियोजित कुल ४१ करोड १९ लाख ५० हजार बजेटमध्ये १२ करोड ३१ लाख ५४ हजार खर्च भएको हो । चालुतर्फको तीन करोड ४२ लाख ५० हजारमध्ये एक करोड ११...

  • नयाँ वर्षसँगै ललितपुर महानगरमा फोहोर संकलनका लागि ई–गाडी सञ्चालनमा

    ललितपुर : ललितपुर महानगरपालिकाले नयाँ बर्षको शुभारम्भ सँगै ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो । महानगर प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच यी गा...