सरसफाइ गुरुयोजना २०६८ लागू भएपश्चात देशव्यापी रुपमा दन्किएको सरसफाइ तापले कर्णाली प्रदेश पनि अछुतो रहन सकेन । भौगोलिक विकटता, आर्थिक अभाव र जनचेतनाका हिसाबले केही पछि परेको कर्णालीका पहाडी जिल्लाहरुलाई खुलादिसामुक्त गर्नु चानचुने कुरा थिएन । यद्दपी, तत्कालिन जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको नेत...
सरसफाइ
-
-
बाग्मती शुद्ध गर्न बृहत् पाशुपत क्षेत्र पदयात्रा गरिने
काठमाडौ : प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउन ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा’ गर्ने तयारी भएको छ। आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलि...
-
सरसफाइकर्मीका लागि पिपीई किन अनिवार्य ?
काठमाडौ : सरसफाइकर्मीले व्यक्तिगत सुरक्षा सामाग्री (Personal Protective Equipment) लगाउनुको मुख्य उद्देश्य कामका क्रममा आउने स्वास्थ्य जोखिम र दुर्घटनाबाट आफूलाई जोगाउनु हो। ढल, सेप्टिक ट्याङ्क, फोहोर वा फेकल स्लजसँग काम गर्दा धेरै प्रकारका जीवाणु, विषाक्त ग्यास, रसायन र धारिला वस्तुको जोखिम हुन्छ। सुरक्षा पोशाकले य...
-
सार्वजनिक शौचालयमा व्यक्तिको ताला
बैतडी : सीमावर्ती जुलाघाट बजारमा रहेको सार्वजनिक शौचालयलाई एक व्यापारीले व्यक्तिगत रुपमा प्रयोग गरी ताला लगाउने गरेका छन् । दैनिक ३० भन्दा बढी जिप चल्ने र सयौं यात्रुको भिडभाड हुने जुलाघाट बजारमा दशरथचन्द नगरपालिकाले दशकअघि दुई कोठे शौचालय बनाएको थियो । जुलाघाट बजारमा रहेको उक्त सार्वजनिक शौचलायमा दुईरतीन वर्षदे...
-
सरसफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण
काठमाडौ : ललितपुर, भक्तपुर र काठमाडौ उपत्यकामा कार्यरत सरसफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ। सरसफाइकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामग्री सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सरसफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको हो। व्यक्तिगत सुरक्षा सामग्री वितरण गर्दै वातावरण र ...
-
समुदायले चलाएको ढल व्यवस्थापन: ठैब-बाडेगाउँ ढल व्यवस्थापन उपभोक्ता समिति एक उदाहरण
ललितपुर : ललितपुरको गोदावरी नगरपालिका–१४ मा एउटा यस्तो अभ्यास छ, जसले नेपालको सरसफाइ व्यवस्थापनको सोचलाई फरक दृष्टिकोण दिन्छ। हामी प्रायः खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बारेमा सुन्ने गर्छौँ, तर यहाँ भने ढल व्यवस्थापनका लागि नै छुट्टै उपभोक्ता समिति सञ्चालनमा छ। गोदावरी नगरपालिका–१४ को ठैबमा रहेको ठैब- बाडेगाउँ...
-
जोखिमपूर्ण कामबाट व्यवसायिक बन्दै सरसफाइ पेशा
काठमाडौ : पहिले सरसफाइ भन्नासाथ धेरै मानिसको मनमा आउने चित्र थियो, मानिसले आफ्नै हातले सेप्टिक ट्याङ्क वा ढलभित्र पसेर फोहोर निकाल्ने जोखिमपूर्ण काम। साँघुरा ट्याङ्कभित्र पस्नुपर्ने, विषाक्त ग्यासको जोखिम झेल्नुपर्ने र सुरक्षाका पर्याप्त साधन नहुँदा सरसफाइकर्मीहरू सधैँ जोखिममा काम गर्न बाध्य हुन्थे। यस्तो कामलाई...
-
दुर्घटना बीमा सरसफाइकर्मीका लागि किन अपरिहार्य ?
काठमाडौ : सेप्टिक ट्याङ्कभित्र छिरेर दिसाजन्य लेदो पदार्थ निकाल्ने सरसफाइकर्मी हाम्रो समाजका सबैभन्दा जोखिमपूर्ण श्रमिकमध्ये पर्दछन्। उनीहरू हाम्रो घर, संस्था र सहरलाई स्वच्छ र सुरक्षित राख्न दैनिक रूपमा ज्यानको बाजी लगाउँछन्। तर विडम्बना के छ भने, उनीहरूको श्रमको मूल्य त लिइन्छ, तर उनीहरूको सुरक्षाको सुनिश्चितता ...
-
सरसफाइ सेवा, सार्वजनिक सेवाको बिषय बनाईनुपर्छ
नेपालमा खानेपानी र सरसफाइलाई मानवअधिकारको रूपमा स्वीकार गरिए पनि व्यवहारमा सरसफाइ अझै पनि प्राथमिकतामा पर्न सकेको छैन। सडक, बिजुली, स्वास्थ्य र शिक्षालाई जति प्राथमिकता दिइन्छ, सरसफाइलाई त्यति नै गम्भीरताका साथ सार्वजनिक सेवाको रूपमा अघि बढाइएको अवस्था देखिँदैन। जबकि सरसफाइ प्रत्यक्ष रूपमा जनस्वास्थ्य, व...
-
स्थानीय तहमा वास प्रणाली सुदृढीकरणका लागि कार्यान्वयन मार्गदर्शन
काठमाडौ : स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवा प्रणालीलाई दीगो र प्रभावकारी बनाउन लक्षित गरी कार्यान्वयन मार्गदर्शन सार्वजनिक गरिएको छ। अक्सफाम नेपाल र एजेण्डा फर चेन्जले संयुक्त रुपमा प्रकाशित गरेको मार्गदर्शनले स्थानीय सरकारलाई संस्थागत संरचना, क्षमता विकास, प्रक्रिया तथा आवश्यक संयन्त्रहरू ...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 390
- Next Page »











