• घरभित्रै बस्दा आफ्नो स्वास्थ्य रक्षा गर्ने पाँच तरिका

    काठमाडौं : कोरोनाभाइरस सङ्क्रमणको महामारीले यत्तिबेला विश्वलाई सिथिल पारेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता स्वरुप अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । यस्तो बेला घरभित्र बस्दा मनमा अनेकन कुराहरु खेल्न थाल्छन् । यसले गर्दा मानिसको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। अझ चिन...

  • खानेपानी र सरसफाइ कर्मचारीले लकडाउनमा पनि बिदा नपाउने

    काठमाडौ : सरकारले आज मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी सोमबार बसेको उच्चस्तरीय समितिको बैठकले आज विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । यो अवधिमा सुरक...

  • चोक चोकमा साबुन पानीले हात धुने र पानी पिउने व्यवस्था

    नवलपरासी : पूर्वी नवलपरासीका स्थानीय बासिन्दाले चोक चोकमा निःशुल्क हात धुने व्यवस्था गरेका छन् । कावासोतीको गणेशमान चोक र थकालीचोकमा खानेपानी ट्यांकीमा पानी भरेर साबुन सहित सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाइको हो । दलदले र १६ नम्बर चोकमा पनि साबुन पानीले हात धुने व्यवस्था मिलाईएको छ । सर्वसाधारणको बढी आउजाउ हु...

  • सडके गफ सुन्न छाडौं, सरसफाइमा ध्यान दिऊँ

    विराटनगर : ‘पहिले बच्चाबच्चीलाई खाना खानुअघि हातमुख सफा गर्न भन्दा रिसाउँथे, अहिले साबुनपानीले हात नधोई खानेकुरा छुँदैनन्,’ विराटनगर भट्टाचोककी ६० वर्षीया राधा मण्डल भन्छिन् । कोरोना भाइरसको संक्रमणबाट जोगिनलाई अचेल हरेकले सरसफाइमा ध्यान दिइरहेकोमा खुसी लागेको उनले बताइन् । तर, शारीरिक स्वास्थ्यप्रति सचेत भए पनि अन...

  • मनोरञ्जन लिदैं कोरोनाबारे थाहा पाउनुहोस्, यी हुन् सुन्नैपर्ने गीतहरु

    काठमाडौ : कोरोना भाइरसका बारेमा सुन्दा सुन्दा तपाईको कान दुखिसकेको होला ? कोरोना भाइरस लिन नगएसम्म आफै आउँदैन । अर्थात भीडभीडमा नगए, संक्रमित व्यक्तिको सम्पर्कमा नगए, घरमै बसे, साबुन पानीले नियमित हात धोए यो भाइरस सर्दैन । कोराना भाइरस सम्बन्धी यस्तै सन्देशमूलक गीतहरु धेरै कलाकारले गाएका छन् । यी गीतहरु सुन्दा मनोरञ...

  • प्रशोधन गरे पानीमा आत्मनिर्भर

    काठमाडौ : डल्लु आवास क्षेत्र निवासी नरेन्द्र डङ्गोलले फोहोर पानी प्रशोधन र आकाशेपानी सङ्कलन प्रविधि अपनाएर पानीका लागि आफैँ आत्मनिर्भर बन्नुभएको १० वर्ष भइसकेको छ । ‘‘पानीको लाइन त लिएको छु तर धारामा पानी आउँदैन । यस क्षेत्रमा बस्नेहरू सबैले ट्याङ्करकै पानी किनेर चलाउने हो तर मेरो परिवार र मेरो घरमा खोलेको मन्टेस्व...

  • कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी मनाईयो, विश्व पानी दिवस

    काठमाडौ : विश्वभर फैलिरहेको कोरोना (कोभिड–१९) भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी विश्व पानी दिवस मनाईएको छ । सोसाइटी अफ पव्लिक हेल्थ इन्जिनियरस नेपाल (सोफेन) र गैर सरकारी संस्था गुथिले कोरोना भाइरसबाट सुरक्षित रहन ललितपुर महानगरपालिका वडा नंं १२ अन्तर्गत मंगलबजारमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा नं. १...

  • विश्व पानी दिवसको अवसरमा सरसफाइ सामग्री वितरण

    काठमाडौ : धादिङको थाक्रे गाउँपालिका वडा नं. ५ पोखरीचौरका २६ घर परिवारलाई सरसफाइ सामग्री वितरण गरिएको छ । विश्व पानी दिवसको अवसरमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सरसफाइ सामग्री (तौलिया र साबुन) वितरण गरिएको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, सोसाईटी अफ पब्लिक हेल्थ इन्ज...

  • हात धुने सन्देश फैलाउन स्वास्थ्य स्वयं सेविकाद्वारा घरदैलो

    डडेलधुरा : भारत गुजरातबाट बुधबार घर फर्किएका हर्कबहादुर ऐरले नवदुर्गा, बेलापुरस्थित घर पुग्नुअघि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराए । कञ्चनपुरको गड्डाचौकी नाकामा पनि उनले शरीरको तापक्रम नपाएका थिए । ‘महेन्द्रनगर पुगेर घरमा फोन गर्दा श्रीमतीले स्वास्थ्यकर्मीलाई भेटेर मात्र आउनू भनेकी थिइन्,’ उनले सुनाए । ...

  • पूर्ण सरसफाइका लागि टोलबासी जुटे, बैनाथपुर सरसफाइ मुल समिति गठन

    सर्लाही : सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १ स्थित बैनाथपुरका बासिन्दाहरु आफ्नो टोललाई नमुना सरसफाई टोल बनाउनका लागि एकजुट भएर लाग्ने निर्णय गरेका छन् । इश्वरपुर नगरपालिका वडा नं. १ का वडा सदस्य रामबली साहको अध्यक्षतामा शनिबार बसेको टोलवासीहरुको भेलाले उक्त निर्णय गरेको हो । भेलाले जयकुमारी राउतको अध्यक्षताम...