• जब ट्रेनबाट ओरालेर तातो पानीले हात धुन लगाए ….

    विराटनगर : भारत विहारको अररिया जिल्लाको जोगवनीबाट फारविसगन्जका लागि ट्रेन चढ्ने बित्तिकै ४९ वर्षीय सुरेन्द्र मण्डललाई रेलवे कर्मचारीहरूले ओराले । रेल चढ्ने बित्तिकै ओर्लन लगाएपछि मण्डल एकछिन जिल्ल पर्नुभयो । त्यसपछि रेलवे कर्मचारीले तातो पानी र साबुनले हात धुन लगाए । जरुरी कामले विहार पुगेर शुक्रबार विराटनगर फर्केका ...

  • छिन्नमस्तामा दर्शनार्थीलाई हात धुन र पूजारीलाई मास्क लगाउन अनिवार्य

    सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आउने भक्तजनलाई साबुन पानीले हात धुन अनिवार्य गरिएको छ । कोरोना भाइरस संक्रमण हुन नदिन मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आउनेले दर्शन गर्नु अघि साबुन पानीले हात धुनुपर्ने र पूजारीले मास्क लगाउनुपर्ने नियम बनाएको हो । यसका साथ...

  • पीन एकता प्रक्रियामा बहुमत सचिवालय सदस्यहरुको असहमति

    काठमाडौ : नेकपा समर्थित इन्जिनियरहरुको संस्था प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पीन) एकतामा बहुमत सचिवालय सदस्यहरुले असहमति जनाएका छन् । एकता प्रक्रियामा देखिएका असहमतिलाई छलफलको माध्यमबाट निरुपण गर्नुपर्नेमा एकता कार्यदलले दिएको सल्लाह सुझावलाई समेत निषेध गरी अध्यक्ष र महासचिव एकलौटी ढंगबाट अगाडि बढेपछि विवाद ...

  • देशभरिका विमानस्थलमा सरसफाइ केमिकल अभाव

    काठमाडौ : देशैभरिका विमानस्थलहरुमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरिका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाइ निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको पाइ...

  • हात नधोए सामान किन्नै नपाईने

    संखुवासभा : खाँदबारी बजारस्थित बराल किराना पसलबाहिर बाल्टिनमा पानी र छेउमा साबुन राखिएको छ । पसल पुग्ने जोकोही ग्राहकले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि मात्र सामान खरिद गर्न पाइन्छ । पसल सञ्चालक पोगषराज बरालले टाढाबाट अपरिचित ग्राहकसमेत आउने भएकाले केही दिनयता यस्तो व्यवस्था गरिएको बताए । ‘सामान किन्न ...

  • खानेपानी र सरसफाइ सहित १९ वटा सेवा अति आवश्यक सेवाको सूचीमा

    काठमाडौ : सरकारले चैत्र ९ देखि २१ गतेसम्म अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै विश्वव्यापी रुपमा फैलिदै गईरहेको कोरोना भाइरस नेपालमा भित्रन नदिन उच्च सतर्कता अपनाउनुपरेकाले आगामी २१ गतेसम्म अति आवश्यक सेवा बाहेकका सेवा बन्द गरिएको घोषणा...

  • साबुन पानीले हात धुन प्रधानमन्त्रीको आग्रह (सम्बोधनको पूर्ण पाठ)

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरसफाइमा उचित ध्यान दिन, साबुन पानीले पटक पटक हात धुन र स्यानिटाइजर प्रयोग गर्न आग्रह गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिमबाट बच्न भीडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न र अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न पनि आग्रह गर्नुभयो ...

  • मुसिकोट र सानीभेरीमा नमुना गाउँ कार्यक्रम

    रुकुम पश्चिम : मुसीकोट नगरपालिकाको वडा नं. ७, ८, ९ र १० तथा सानीभेरी गाउँपालिकाको वडा नं. १, ३ र ९ लाई नमुना गाउँका रूपमा विकास गर्न लागिएको छ । दुवै स्थानीय तहले ‘नमुना गाउँ कार्यक्रम’ सञ्चालनका लागि नमुना समाज, सुर्खेतसँग सहकार्य गरेका छन् । नमुना गाउँ बनाउन सबै बस्तीमा खानेपानी, शौचालय लगायत सरसफाइका पूर्वाधार न...

  • आधा भन्दा बढी नेपालीसँग साबुनपानीले हात धुने सुविधा छैन : युनिसेफ

    काठमाडौ :  सही तरिकाले साबुनपानीले हात धुनुलाई कोरोना भाइरस (कोभिड - १९)  विरुद्धको लडाइँमा अत्यन्तै प्रभावकारी मानिए पनि विश्वका हरेक पाँचजना मध्ये तीनजना सँग मात्र हात धुने सुविधा उपलब्ध रहेको युनिसेफले जनाएको छ। नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले घरमै हात धुने सुविधा नभएको युनिसेफको भनाइ छ। ‘...

  • स्यानिटरी प्याड जलाउने विद्युतीय मेसिनको फाइदा (भिडियो)

    काठमाडौ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारी हुँदा निशुल्क स्यानिटरी प्याड दिन थालेसँगै यसको सही व्यवस्थापनको चिन्ता बढ्न थालेको छ । एक जना छात्राले महिनाको १६ वटा सम्म प्याड प्रयोग गर्दा त्यसलाई तत्काल व्यवस्थापन गर्न नसके वातावरणमा चक्लेटको खोल जस्तै सर्वत्र फैलिने निश्चित छ । हामीसँग समस...