मेलम्ची : महेन्द्र मावि सुपारीटारकी कक्षा १० की छात्रा सोनी दंगाल विद्यालय आउने बित्तिकै फिल्टरमा पानी भए नभएको हेर्छिन् । सफा गर्नु पर्ने छ भने सफा गरेर नत्र पानी ल्याएर फिल्टरमा हाल्छिन् । सुरक्षित पानी पिउन पाएपछि पानीजन्य रोगबाट ढुक्क महशुस गरेकी उनले फिल्टरलाई पनि आफ्नै सम्पत्ति ठानेकी छिन् । ‘माटोमा चाँदी ...
सरसफाइ
-
-
शौचालय हुँदा पनि ३०% महानगरबासीद्वारा खुला ठाउँमै दिसापिसाब
पर्सा : वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आएका छन् । ३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला चौरमै दिसापिसाब गर्न रुचाउने गरेको व...
-
काठमाडौंबाट बधशाला हटाउने कामपाको यस्तो छ प्रस्तावित अवधारणा
काठमाडौ उपत्यकामा दैनिक औसत ८०० वटा राँगाभैंसीको मासु खपत हुँदै आएको छ । यसबाट दैनिक ५० टन फोहोर उत्पादन हुँदै आएको छ भने स्वस्थ मासु उपभोग गर्न पाउने उपभोक्ता अधिकार कुण्ठित भएको छ । यी दुवै समस्याको समाधानका लागि काठमाडौ उपत्यकामा राँगाभैंसी बध गर्न छाड्नुपर्ने काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख...
-
झापामा पूर्ण सरसफाइ प्रशिक्षक प्रशिक्षण तालिम
सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियानमा संलग्न अभियानकर्मीहरुको लागि तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम झापामा सम्पन्न भएको छ । ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम र युएन ह्याबिट्याटको आर्थिक सहयोग तथा बिराट सामुदायिक अध्ययन केन्द्र झापाको आयोजनामा सञ्चालित तालिममा खुला दिसामुक्त अवस्थाको दिगोपना, व्यवहार परिवर्त...
-
फोहोर व्यवस्थापनका लागि नीजि क्षेत्रसँग पीडीए गरेको डेढ बर्ष बित्यो तर काम अघि बढेन
काठमाडौ : लगानी बोर्डले निजी क्षेत्रलाई फोहोरमैला व्यवस्थापनका लागि अनुमति दिए पनि काम अघि बढ्न सकेको छैन । काठमाडौं र ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने वा स्थानीय तह आफैंले गर्ने भन्ने विषयमा टुंगो नलगाउँदा बोर्डले डेढ वर्षअघि निजी क्षेत्रलाई कामको जिम्मा दिएको...
-
ढलको पानी प्रशोधन गरी घरायसी काममा प्रयोग
बुटवल : रूपन्देहीको सैनामैना नगरपालिकाले ढलको पानी प्रशोधन गरी पुनः प्रयोग गर्न थालेको छ । घरबाट सडकमा बग्ने र खोलामा मिसिने फोहोर पानीलाई एकै ठाउँमा जम्मा गरेर प्रशोधन गरेको पानी लुगा धुन, जनावरलाई खुवाउन र सिंचाइ गर्न प्रयोग गर्न थालिएको छ । पानीको पुनस् प्रयोग बढाउन र प्रदूषण रोक्न ढल प्रशोधन केन्द्...
-
मर्स्याङ्दीमा फोहोर फाल्न बन्देज
लमजुङ : मर्स्याङदी नदी जलक्रिडा (र्याफटिङ, कायाकिङ) का लागि प्रख्यात छ । चक्रीय अन्नपूर्ण पदमार्ग यसको तिरैतिर रहेकाले दृश्यावलोकनका लागि मनमोहक छ । हिमालको फेदबाट बग्ने नदीको पानी हिउँदमा हरियो र नीलो रंगमा देखिन्छ । बग्ने ठाउँको उतारचढावले केही ठाउँमा सेतो देखिन्छ । मनाङबाट बग्ने मर्स्याङ्दी नदी मर्स्...
-
जन्म दिनको अवसरमा सौराहामा सरसफाइ (फोटो फिचर)
चितवन : जन्म दिनको अवसरमा केक काट्ने, खुसीयाली मनाउने, उपहार प्रदान गर्ने, कहीं कतै घुम्न जाने, पेय पदार्थ पिउने लगायत कार्यक्रमहरु भईरहेको त सुनिरहेकै हो । तर जन्म दिन सामाजिक काम गरेर पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् सवल नेपालका कर्मचारीहरुले । त्यो पनि आफ्नै गाउँठाउँमा होइन, पर्यटकीय स्थल सौराहाम...
-
गुहेश्वरी ढल प्रशोधन निर्माणको काम अन्तिम चरणमा
काठमाडौ : गुहेश्वरी स्थित ढल प्रशोधन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । खानेपानीमन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको शनिबार निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले पशुपति क्षेत्रस्थित ...
-
धादिङमा खानेपानी गुणस्तर परिक्षण सेवा सुरु
धादिङ : धादिङको निलकण्ठ नगरपालिका वडा नं. ३ गणेशमार्गमा खानेपानी गुणस्तर परिक्षण सेवा सुरु भएको छ । शुक्रबार शान्ति नेपालको परियोजना ब्यबस्थापन कार्यालय भवनमा खानेपानी गुणस्तर परिक्षण सम्बन्धी मिनी ल्याबको उदघाटन गरिएको हो । सुरक्षित खानेपानीको पहुँच बृद्धि गर्ने, सरुवा रोग नियन्त्रण मार्फत जनस्वास्थ्य प्रवर्धन गर्...



