• सरसफाइमा समावेशीता, सबैका लागि सम्मानजनक जीवनको आधार

    सरसफाइ केवल शौचालय निर्माण वा फोहोर व्यवस्थापनको विषय मात्र होइन, यो प्रत्यक्ष रूपमा मानव स्वास्थ्य, मानवीय मर्यादा र सामाजिक समानतासँग गाँसिएको विषय हो। समाजका सबै व्यक्तिले बिना भेदभाव सुरक्षित, सहज र सम्मानजनक रूपमा सरसफाइ सेवा प्रयोग गर्न पाउने अवस्था सिर्जना गर्नु नै सरसफाइमा समावेशीताको मूल भावना हो। जब उमेर, लिङ...

  • दलको घोषणापत्रमा सरसफाइलाई प्राथमिकता दिऔं

    नेपालमा हरेक निर्वाचनसँगै राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक हुने गर्छन्। ती घोषणापत्रहरूमा विकास, समृद्धि, रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, ऊर्जा, सडक, उद्योग जस्ता विषयहरू आकर्षक शब्दावलीका साथ प्रस्तुत गरिन्छन्। तर ती सबै विकासका सूचीहरूमा एउटा अत्यन्तै आधारभूत र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय ‘सर...

  • मुसहर समुदायको चुनावी माग : सुरक्षित आवास र शौचालय

    लहान : लहान नगरपालिका–१ र २ मा बसोबास गर्ने करिब तीन सय घरपरिवार मुसहर समुदायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित आवास र शौचालय निर्माणको विश्वसनीय प्रतिबद्धता जनाउने दल तथा उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् । लहान नगरपालिका–१ निवासी सन्तोष सदायले भन्नुभयो, “खुला आकाशमुनि खाना पकाउ...

  • सुस्वा आयोजना अन्तर्गत ६ स्थानीय तहमा सिकाइ आदान–प्रदान कार्यक्रम

    सुर्खेत: सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) कार्यरत स्थानीय तहहरूमा ६ दिनसम्म सञ्चालन गरिएको सिकाइ आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतका दुई शाखाका सरकारी अधिकारीहरूको टोलीले भेरीगंगा नगरपालिका (सुर्खेत), नलगाड नगरपालिका (जाजरकोट), बन...

  • नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीन दिने तालिम सम्पन्न

    काठमाडौं : नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र नगरकोटले आयोजना गरेको तालिममा देशभरिका १७ वटा नगरपालिकाका प्रतिनिधीहरुले सहभागित...

  • देवचुली- ६ पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा

    देवचुली : नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ६ लाई ‘पूर्ण सरसफाइ उन्मुख क्षेत्र’ घोषणा गरिएको छ । सरसफाइ, स्वच्छता तथा प्रत्येक घरमा खानेपानीको धारा पुगेपछि वडालाई बिहीबार नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो। नेपाल सरकार खानेपानी...

  • खानेपानी मन्त्रालयले गरेको सरुवा अदालतबाट बदर, कार्यान्वयन नगर्न आदेश

    काठमाडौं : खानेपानी मन्त्रालय सचिवस्तरीय निर्णयद्वारा गरिएको कर्मचारीको सरुवा प्रशासकीय अदालतले बदर गरेको छ।  उमेर हदका कारण अनिवार्य अवकाश हुन एक वर्षभन्दा कम समय बाँकी रहेको अवस्थामा गरिएको निजामती कर्मचारीको सरुवा कानुनविपरीत देखिएको भन्दै सम्बन्धित सरुवा निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश...

  • १७ नगरपालिकाका प्रतिनिधिहरूलाई नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीनदिने तालिम

    काठमाडौं : नगरव्यापी समावेशी सरसफाइ प्रणालीको अवधारणाबारे जानकारी र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी तीनदिने तालिम नगरकोटमा भैरहेको छ । नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क...

  • सेप्टिक ट्याङ्कीमा भेन्ट पाइप नराख्दा के हुन्छ ?

    काठमाडौ : घर, विद्यालय, कार्यालय वा सार्वजनिक शौचालय, जहाँसुकै बनेको सेप्टिक ट्याङ्कीमा कतै कतै एउटा सानो तर अत्यन्तै महत्वपूर्ण संरचना छुट्ने गरेको पाइन्छ, ग्यास पाइप अर्थात् भेन्ट पाइप। धेरैजसोले “ट्याङ्की त बनाइयो, अब काम सकियो” भन्ने सोच राख्छन्। तर यही सोचले भविष्यमा स्वास्थ्य, सुरक्षा र संरचनागत गम्भीर समस्या...

  • दुई खाल्डे चर्पी: दिसाबाट मल, डरबाट भरोसा

    धनुषा : धनुषाको एक घरको पछाडि पट्टि बनेको दुई खाल्डे चर्पी आज बिहान पनि शान्त छ। बायाँपट्टि प्रयोगमा रहेको खाल्डो, दायाँपट्टि बन्द गरिएको अर्को खाल्डो भित्र चुपचाप समयले आफ्नो काम गरिरहेको छ। त्यही बन्द खाल्डोभित्र, दुई वर्षदेखि, दिसा बिस्तारै माटो बन्दैछ। लक्ष्मी सहनी यही चर्पी प्रयोग गर्छिन्। “पहिले जहाँ खुला ठाउँ त...