काठमाडौ : गेट्स फाउण्डेसनका पूर्व डेपुटी डाइरेक्टर डा.रोशनराज श्रेष्ठलाई सम्मान गरिएको छ । नेपालको मात्र नभई विश्वकै सरसफाइ र स्वच्छता सुधारका लागि डा. श्रेष्ठले गर्नुभएको योगदानको उच्च कदर गर्दै उहाँलाई नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (CWISAN) को तर्फबाट सम्मान गरिएको हो। सम्मान कार्यक्रममा वाटर एड नेपाल...
सरसफाइ
-
-
ज्वालामुखी गाउँपालिका वडा नं १ “सफा स्वच्छ वडा” घोषणा
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. १ लाई सफा र स्वच्छ वडाको रूपमा घोषणा गरिएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त घोषणा कार्यक्रममा वडा अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्यतामा, उपाध्यक्ष, अन्य वडाका अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, विभिन्न राजनीतिक दलका ...
-
बराहक्षेत्र नगरपालिकाका वास च्याम्पियनलाई एनवास एमआईएस सम्बन्धी तालिम
सुनसरी : बराहक्षेत्र नगरपालिकामा कार्यरत वास च्याम्पियनहरुलाई एनवास एमआईएस र पूर्ण सरसफाइ सम्बन्धी तालिम दिईएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रको प्रभावकारी, समावेशी तथा दिगो कार्यान्वयनलाई थप सुदृढ बनाउने उद्देश्यले वास च्याम्पियनहरुलाई तीन दिने तालिम दिईएको हो । स्थानीय तहमा खानेपानी तथा सरसफा...
-
पञ्चनगर खानेपानीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न
नवलपरासी : बर्दघाट १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख सभामा संविधानसभा सदस्य विक्रम खनालले संघ–संस्थामा समाजका हरेक तह र तप्कालाई समेटेर अघि बढ्न सके मात्र दिगो विकास सम्भव हुने बताउनुभयो। खनालले उपभोक्ताका गुनासालाई सम्बोधन ...
-
सरसफाइकर्मीको अधिकार र मर्यादाको बिषयमा सरसफाइकर्मीसँग अन्तरक्रिया
काठमाडौ : सरसफाइकर्मीको अधिकार, मर्यादा र सुरक्षाका बिषयमा सरसफाइकर्मीसँग अन्तरक्रिया गरिएको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र ललितपुर महानगरपालिका, वाटर एड नेपाल तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) र सरसफाइकर्मीहरु बीच अन्तरक्रिया गरिएको हो। अन्तरक्रिया कार्यक्रममा सरसफाइकर्मीहर...
-
सरसफाइमा सुक्ष्म तहको तथ्याङ्कको जरुरी किन पर्दछ ?
सरसफाइ भनेको केवल घरमा शौचालय हुनु वा नहुनु मात्र होइन। शौचालय प्रयोग भएपछि त्यहाँबाट निस्कने मानव मलमूत्र सुरक्षित रूपमा संकलन, ढुवानी, प्रशोधन र अन्तिम व्यवस्थापन भयो कि भएन भन्ने सम्पूर्ण सरसफाइ श्रृंखला (Sanitation Value Chain) सुरक्षित हुनु नै वास्तविक सरसफाइ हो। नेपालका धेरैजसो सहरमा घरमा शौचालय छ भन्ने तथ...
-
क्रिकेट फर वास कार्यक्रमको उदघाटन
जनकपुरधाम : क्रिकेट खेल अभ्यासको माध्यमबाट किशोरीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले आज मधेश प्रदेशमा क्रिकेट फर वास (#Cricket4WASH) कार्यक्रमको उदघाटन गरिएको छ। खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री वसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट केट संघ (CAN) का महासचिव तथा नेपा...
-
सरसफाइ सर्भेक्षणमा अति सुक्ष्म तहको तथ्याङ्क संकलन गरिदै
ललितपुर : ललितपुर महानगरपालिकाको नगरव्यापी समावेशी सरसफाइको स्थिति विश्लेषण सर्भेक्षणमा सरसफाइ सम्बन्धी अति सुक्ष्म तहको तथ्याङ्क संकलन गरिने भएको छ। यस अघिका विभिन्न अध्ययनहरु शौचालय भए नभएको र भएमा कस्तो प्रकारको शौचालय छ भन्नेमा प्रश्नमा मात्र सीमित रहँदै आएकोमा यो अध्ययनमा शौचालय देखि मानव मलमूत्रको व्यवस्था...
-
नगरव्यापी समावेशी सरसफाइको स्थिति सर्भेक्षण गर्न गणकहरु खटिदै
ललितपुर : ललितपुर महानगरपालिकाको नगरव्यापी समावेशी सरसफाइको स्थिति विश्लेषण सर्भेक्षण गरिने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर ६,१०, २१ र २९ बाहेक सबै वडामा नमुना छनौट गरिएको घरधुरी, विद्यालय, अस्पताल तथा सार्वजनिक शौचालयको सर्भेक्षण गर्न लागिएको हो । यसका लागि गणकहरुलाई तथ्याङ्क संकलन गर्ने विधि र प्रक्र...
-
सेप्टिक ट्याङ्क सफाइ गर्दा ज्यान जोगाउने सुरक्षित विधि
काठमाडौ : पछिल्ला वर्षहरूमा नेपालका विभिन्न ठाउँमा सेप्टिक ट्याङ्क सफा गर्ने क्रममा निस्सासिएर सरसफाइकर्मीको ज्यान जाने घटना बारम्बार सुनिन थालेका छन्। सेप्टिक ट्याङ्क भित्र जम्मा हुने विषालु ग्यास जस्तै स् हाइड्रोजन सल्फाइड, मिथेन र अमोनिया मानव स्वास्थ्यका लागि अत्यन्तै घातक हुन्छन्। यी ग्यासहरू सास फेर्ना साथ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 390
- Next Page »










