• खानेपानी र सरसफाइका एजेन्डा प्राथमिकतामा राख्न राजनीतिक दललाई फेडवासनको आग्रह

    काठमाडौ : आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा खानेपानी तथा सरसफाइ सम्बन्धी एजेन्डालाई उच्च प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ । नागरिकको स्वास्थ्य, मर्यादा र दिगो विकाससँग प्रत्यक्ष रूपमा जोडिए...

  • नेपाल बहुसूचक सर्वेक्षण : ९२.४ प्रतिशत परिवारमा सुधारिएको चर्पी

    काठमाडौं : नेपालमा ९२.४ प्रतिशत परिवारका सदस्यले सुधारिएको चर्पी प्रयोग गर्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा अनुसार कुल परिवारका सदस्य मध्ये अझै ८ प्रतिशत सदस्यले सुधारिएको चर्पी प्रयोगबाट टाढा रहेको देखिन्छ । ७९.९ प्रतिशत परिव...

  • ‘क्रिकेट फर वास’ प्रतियोगितामा जनसेवा मावि विजयी

    काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित सञ्चालन गरिएको ‘क्रिकेट फर वास (Cricket4WASH)’ कार्यक्रम अन्तर्गत सिरहामा सम्पन्न एकदिने किशोरी क्रिकेट प्रतियोगितामा जनसेवा माध्यमिक विद्यालय विजयी भएको छ। सिरहा जिल्लाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, ब...

  • कोशी प्रदेशमा WASH सूचकाङ्क मार्फत WASH क्षेत्रगत कार्यसम्पादनको स्व-मूल्याङ्कन

    विराटनगर : कोशी प्रदेशको विराटनगरमा कोशी प्रदेश स्तरीय वास इन्डेक्स माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रगत स्वमूल्यांकन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशको आयोजना र वास सिस्टम फर हेल्थ (WS4H) एस.एन.भी. (SNV) र वाटर एडको सहजीकरणमा आयोजित गोष्ठी मंगलबार सम्...

  • दिशाजन्य लेदो व्यवस्थापन ऐन कार्यान्वयन गर्न विज्ञ सम्मिलित कार्यदल गठन

    काठमाडौ : झापाको मेचीनगर नगरपालिकामा दिशाजन्य लेदो व्यवस्थापन ऐन २०८२ को प्रभावकारी कार्यान्वयन गरिने भएको छ। नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा दिशाजन्य लेदो व्यवस्थापनका बिषयमा सरोकारवालाहरुको बैठकमा यसबारे व्यापक छलफल भएको हो । बैठकले ऐनको प्रभावकारी कार्यान्वयनका लागि सिफारिस गर्न नगरपालिकाको कर...

  • प्रकृतिमा आधारित ढल प्रशोधन प्रणाली र यसको उपयोगिता

    ढल व्यवस्थापन आजका सहर र बस्तीहरूको सबैभन्दा गम्भीर वातावरणीय चुनौतीमध्ये एक हो । जनसंख्या वृद्धि, अनियन्त्रित सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनसँगै दैनिक रूपमा निस्कने फोहोर पानीको मात्रा तीव्र रूपमा बढ्दै गएको छ । यस्ता अवस्थामा महँगो मेसिन, धेरै ऊर्जा र जटिल प्रविधिमा आधारित ढल प्रशोधन प्रणाली सबै ठाउँका लागि व्...

  • खानेपानी र सरसफाइ क्षेत्रको एउटै रोडम्याप हुनुपर्छ : सहसचिव श्रेष्ठ

    काठमाडौं : खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य हासिल गर्नका लागि यस क्षेत्रमा क्रियाशील सबैका लागि एउटै मार्गचित्र (Road Map) हुनुपर्ने खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले बताउनु भएको छ । एजेण्डा फर चेन्ज नेपाल (Agenda for Change Nepal) ले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीका प्रमुख अतिथि समेत रहनुभएक...

  • एजेण्डा फर चेन्ज नेपालका ३ वटा दस्तावेज विमोचन

    काठमाडौं : एजेण्डा फर चेन्ज नेपालका तीन वटा दस्तावेजको विमोचन गरिएको छ । एजेण्डा फर चेन्ज (A4c) नेपालले आयोजना गरेको वास प्रणाली सुदृढीकरण (WASH System Strengthening) सम्बन्धी राष्ट्रिय कार्यशालामा खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द...

  • सरसफाइकर्मीले पेशागत तथा स्वास्थ्य सुरक्षामा किन ध्यान दिनुपर्छ ?

    हाम्रो घर वरिपरि सडक सफा छ, ढल बगिरहेको छ, फोहोर समयमै उठाइएको छ भने त्यसको पछाडि बिहानैदेखि खटिने सरसफाइकर्मीको श्रम लुकेको हुन्छ । तर यो श्रम जति आवश्यक छ, त्यत्तिकै जोखिमपूर्ण पनि छ । सरसफाइकर्मीहरू दैनिक रूपमा फोहोरमैला, ढल, रसायन, धारिला वस्तु, जैविक फोहोर र रोगजन्य किटाणुसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन् । यस्ता...

  • सामाजिक गणकहरूका लागि ४ दिने NWASH–MIS तालिम सम्पन्न

    उदयपुर, गाईघाट : राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH–MIS) मार्फत गुणस्तरीय तथ्याङ्क संकलन सुनिश्चित गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रलाई व्यवस्थित, दिगो र समावेशी बनाउने उद्देश्यले सामाजिक गणकहरूका लागि चारदिने तालिम गाईघाट, उदयपुरमा सम्पन्न भएको छ। उदयपुर जिल्लाक...