काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक एवं सरसफाइ क्षेत्रको अनुसन्धाता सावित्री त्रिपाठी इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तर्गतको एक परियोजनामा छनौट हुनु भएको छ । कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा सरसफाइ बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि ...
सरसफाइ
-
-
खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन कार...
-
इसिमोडको अध्ययन प्रतिवेदन : काभ्रेका ७ स्थानीय तहका १ हजार ५२१ पानीका स्रोतहरू सुके
काभ्रे : पछिल्ला केही वर्ष काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्थानीय तहमा खानेपानीका स्रोतहरू सुक्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा जिल्लास्थित स्थानीय तहहरूले गरेको पानीका स्रोतको सर्वेक्षणले जिल्लाका अधिकांश स्थानीय तहमा रहेका खानेपानीका मुल तथा पोखरी सुक्...
-
काठको गुल्पर सार्वजनिक, सुरक्षित सरसफाइको लागि अपरिहार्य बन्न सक्ने
बर्दिया : नेपाल इन्जिनियरिङ कलेज भक्तपुरले काठको ’गुल्पर’ निर्माण गरी सार्वजनिक गरिएको छ । बर्दियाको गुलरिया नगरपालिकामा स्थानीय सरकार, सरसफाइ क्षेत्रमा क्रियाशील अभियन्ता र सरसफाइकर्मीको सहभागितामा काठको गुल्पर सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका प्रोफेसर एवं अनुसन्धाता साबित्री त्रिपाठीले ...
-
मानव मलमूत्र व्यबस्थापन घीनको कुरा होइन, ज्ञानको बिषय हो
काठमाडौ : हामी हावापानीको कुरा मज्जाले गर्छौं, स्वास्थ्य र शिक्षाको कुरा गर्छौं, तर एउटा यति आधारभूत विषय, मानव मलमूत्र प्रति हाम्रो दृष्टिकोण अझै पनि मौनताले भरिएको छ। यसको चर्चा गर्न लाज लाग्ने, नाक खुम्च्याउने र चुप लागिरहने संस्कारले गर्दा, हामीले एउटा गम्भीर सार्वजनिक स्वास्थ्य संकटलाई निम्त्याईरहेका छौं । तर...
-
ललितपुर महानगरले देखाएको बाटो ‘विदेशबाट सिकेर आउने, गरेर देखाउने’
काठमाडौ : हामी मध्ये धेरैले अन्तर्राष्ट्रिय भ्रमणलाई केवल अवलोकनको प्रक्रियामा सीमित राख्ने गर्छौं । तर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वैदेशिक भ्रमणलाई एउटा यात्रा मात्र होइन, परिवर्तनको सुरुवातको रूपमा लिनु भएको छ । पुल्चोक इन्जिनियरिङ कलेज वा नर्सिङ क्याम्पस मध्ये एकमा दिसाजन्य लेदो व्यवस्थापनको का...
-
एक दशक बित्दा पनि सञ्चालनमा आएन सार्वजनिक शौचालय
नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम १२ कसियास्थित झरहीखोला पुल नजिकै निर्माण गरिएको सार्वजनिक शौचालय एक दशक बितिसक्दा पनि सञ्चालनमा आउन सकेको सकेको छैन । तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले यात्रु तथा पर्यटकलाई लक्षित गरी निर्माण गरेको यो शौचालय सरोकारवालाको बेवास्ताका कारण अलपत्र परेको हो । ...
-
गृहिणीबाट WASH उद्यमी बनेकी पुनिता कुमारी दासको सफलताको यात्रा
सिरहा : पुनिता कुमारी दास एक सामान्य मध्यम वर्गीय परिवारकी गृहिणी हुन्। सिरहा नगरपालिका–४ की पुनिता, जसले गृहिणीको भूमिकाबाट बाहिर निस्कँदै स्थानीय बजारमा ‘खुशी सर्फ’ को नामले चिनिने सफल घरेलु सरसफाइ उत्पादन सुरु गरेकी छन्। दिनभर घरको कामकाजमै सीमित रहेकी पुनिताले स्वरोजगारको सपना देखे पनि आर्थिक, सीप र आत्मविश्...
-
मानव मलमूत्रको व्यवस्थापन भनेको के हो ? स्वस्थ जीवनका लागि यो किन जरुरी छ ?
मानव मलमूत्रको व्यवस्थापन भनेको मानिसको मलमूत्रलाई सुरक्षित,स्वच्छ र वातावरणमैत्री तरिकाले सङ्कलन, ढुवानी, प्रशोधन र विसर्जन वा पुनः प्रयोग गर्ने प्रक्रिया हो। यो व्यवस्थापनले मानिसको स्वास्थ्य, वातावरणीय सरसफाइ, र जल स्रोतहरूको संरक्षणमा ठूलो भूमिका खेल्दछ। मलमूत्रमा विभिन्न प्रकारका रोगजन्य सूक्ष्मजीव, कीटाणु,...
-
घर नक्सा पास गर्न गोदावरीमा सेप्टिक ट्याङ्क अनिवार्य
कैलाली : कैलालीको गोदावरी नगरपालिकाले घर नक्सा पास गर्न सेप्टिक ट्याङ्क अनिवार्य समावेश भएको हुनुपर्ने व्यवस्था लागु गरेको छ। नयाँ घर निर्माण गर्ने घरधनीले घरको नक्सामा सेप्टिक ट्याङ्कको डिजाइन समावेश गरेमा मात्र नक्सा पास गर्ने व्यवस्थालाई अनिवार्य गराउँदै आएको गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टलाई बताउनुभयो। ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 374
- Next Page »











