झापा : झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले नगरपालिका खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । उहाँले नगरपालिका खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराउनुभएको थियो । जिल्ल...
सरसफाइ
-
-
चाँगुनारायण नपाको पूर्ण सरसफाइ रणनीतिक योजनामा समेटिएको चुरो कुरा
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले २०७६ चैत्र मसान्त सम्ममा पूर्ण सरसफाइको सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ रणनीतिक योजना –२०७५ सार्वजनिक गरेको छ । “सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ तयार भएको रणनीतिक योजना सार्वजनिक...
-
चाँगुनारायण नपाले तयार पा-यो पूर्ण सरसफाइ रणनीतिक योजना, २०७८ पुस भित्र पूर्ण सरसफाइयुक्त घोषणा गर्ने
भक्तपुर : चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति चाँगुनारायण नगरपालिकाले रणनीतिक योजना सार्वजनिक गरेको हो । पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्नुभयो । पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक कार्यक्रममा उहाँ...
-
१८ औं वागमती नदी महोत्सवको तयारी पूरा
काठमाडौ : १८ औं वागमती नदी महोत्सवको तयारी पूरा भएको छ । यही भदौ ९ गते ललितपुरको कुपण्डोलमा हुने महोत्सवको तयारी पूरा भएको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो । नेपाल नदी संरक्षण संस्थाको आयोजनामा विगत १७ बर्षदेखि वागमती नदी महोत्सव मनाउँदै आएको छ । यसपटक नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा नेपाल...
-
यौनिक अल्पसंख्यकका लागि छुट्टै शौचालय नहुँदा शौचालयमा पनि हिंसा
काठमाडौ : यौनिक अल्पसंख्यकहरुका लागि छुट्टै सार्वजनिक शौचालय नहुँदा शौचालयमा समेत हिंसा सहन बाध्य छन् । महिलाको शौचालयमा जाँदा तपाई पुरुष भएर पनि किन:महिलाको शौचालय आएको भनेर गाली खानुपरेको र पुरुषको शौचालयमा जाँदा असुरक्षित हुने गरेको तेस्रोलिङ्गी सुमन तामाङले बताउनुभयो । ‘म जैविक रुपमा महिला हुँ, तर म भित्रको चालच...
-
महादेव मन्दिरमा बायोग्यास प्लान्ट सहितको शौचालय
काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १३ स्थित टंकेश्वर महादेवको मन्दिरमा बायोग्यास प्लान्ट सहितको सुविधा सम्पन्न शौचालय निर्माण भइरहेको छ । मन्दिरमा आउने भक्तजन र किरिया बस्न आउनेका लागि सहज होस् भन्ने उद्देश्यले बायोग्यास सहितको शौचालय निर्माण भइरहेको हो । MinErgy र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा निर्म...
-
ओडिएफ गर्न बाँकी जिल्लालाई संघीय मामिला मन्त्रालयको निर्देशन
काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्लाका जिल्ला समन्वय समिति र स्थानीय तहलाई खुला दिसामुक्त अभियानमा सहकार्य गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले खुुला दिसामुक्त घोषणा गर्न बाँकी काठमाडौ, रुपन्देही, कपिलवस्तु, धादिङ, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, बारा,...
-
बच्चाको स्वास्थ्य र सफाइमा ध्यान दिने आमालाई हरियो ब्याच
काठमाडौ : बच्चाको स्वास्थ्य, सरसफाइ र विशेष हेरचाहमा ध्यान दिने आमालाई हरियो ब्याच वितरण गरिएको छ । बच्चा प्रति आमाले गर्ने ६ वटा व्यवहारको आधारमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नं. १, २ र ४ का आमाहरुलाई ब्याच वितरण गरिएको हो । शुरुमा रातो ब्याच पाएका आमाहरुले पहेंलो र हरियो ब्याच पाउन थालेका हुन् । य...
-
पुन: निर्मित ७ हजार विद्यालय शौचालय बिहीन
काठमाडौ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा हेर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षतिग्रस्त देशभरका ८ हजारमध्ये ३१ जिल्लाका ७ हजार विद्यालय पुनर्निर्माण गरिरहेको छ । इकाइले विद्यालय व्यवस्थापन समितिमार्फत ४, ६ र ८ कोठे भवन निर्माण गरिरहेको हो । तर, ती कुनैमा पनि शौचालय छैन । ती भवनको डिजाइन...
-
दिसाजन्य लेदोको व्यवस्थापन यसरी गरौं, कार्यकारी निर्देशक डंगोलको टिप्स
काठमाडौ : देशभर चर्पी बनाउने लहर चलिरहेको छ । पुराना चर्पीहरु दिसाजन्य लेदोले भरिन थालेका छन् । सेफ्टी ट्याङ्क दिसापिसाब र पानी (दिसाजन्य लेदो) ले भरिएपछि त्यसको राम्रो सँग व्यवस्थापन नगरिए त्यसले वातावरणमा मात्र होइन, मानव स्वास्थ्य र भूमिगत पानीको स्रोत आदिमा नराम्रो असर पार्छ । त्यसैले यसको सही व्यवस्थापन गर्न जरुरी...










