सिन्धुपाल्चोक : एउटी छात्रालाई ३/४ दिन विद्यालयमा नदेखेपछि शिक्षकले विद्यालय नआउनुको कारण सोध्छन् । ती छात्राले डराउँदै महिनावारी भएका बेला असहज हुने गरेकोले विद्यालय नआएको जवाफ दिन्छिन् । शिक्षक : महिनावारी हुनु भनेको किशोरी वा महिला सन्तान उत्पादनका लागि परिपक्व हुँदैछिन् भन्ने सँकेत हो । तिमि हरेक पटक महिनावार...
सरसफाइ
-
-
जनप्रतिनिधीलाई खानेपानी सुरक्षा योजना र पुर्ण सरसफाइ सम्बन्धी तालिम
नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिकाका जनप्रतिनिधी र सरोकारवाला निकायका पदाधिकारीलाई खानेपानी सुरक्षा योजना र पुर्ण सरसफाइ सम्बन्धी तालिम दिइएको छ । तेरे देश जोम TDH को आर्थिक एवं वातावरण जनस्वास्थ्य संस्था (Enpho) को प्राबिधिक सहयोगमा सञ्चालित स्थानीय तह क्षमता सबलिकरण परियोजना अन्तर्गत सामुदायिक विकास केन्द्र,...
-
छात्राले नै सिकाउँछन् महिनावारी सरसफाइ
बझाङ : महिनावारी हुनुभन्दा ४/५ दिन अगाडिदेखि नै चिन्ता सुरु हुन्थ्यो । ४ दिनसम्म रगत बगेको बग्यै भएर अरूका अगाडि जान पनि लाज लाग्थ्यो,’ बझाङ मष्टा गाउँपालिका २, तुतिकी ४२ वर्षीया अग्गु आग्री वर्ष दिनअघिसम्म हरेक महिना यही समस्याका कारण पीडित हुन्थिन् । यही झन्झटका कारण उनले महिनावारी रोक्न वैद्यको जडीबुटी पनि खाइन्...
-
१८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं : कर्मचारीहरु
काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारीहरुले बताएका छन् । केयुकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा कर्मचारीहरुले १८ घण्टासम्म खटेर भ...
-
छाउपडी प्रथा ‘भोट बैंक’ का रुपमा प्रयोग हुँदै
कालिका खड्का काठमाडौ : सुदूरपश्चिममा ‘कु’ प्रथाका रुपमा रहेको छाउपडी ‘भोट बैंक’ का रुपमा प्रयोग भएको देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘छाउपडी प्रथासम्बन्धी राष्ट्रिय जाँचबुझ प्रतिवेदन’ ले छाउपडी प्रथाको विरोध गर्दा भोट गुम्ने डरले राजनीतिक दलका नेता यसको विरोधमा बोल्न नसकेको देखिएको हो । प्रत...
-
खुला दिसामुक्त अभियान र आवासीय परिचालन
सोमनाथ आचार्य व्यवहार परिवर्तन एउटा लामो र जटिल प्रक्रिया हो । लामो समयदेखि संस्कार र जीवन पद्धतिको रुपमा अँगालिँदै आएको कुनै पनि व्यवहारलाई त्याग्नु आफैमा असहज र चुनौतिपूर्ण छ । सरसफाइ अभियान पनि व्यवहार परिवर्तनको अभियान भएकोले चरणपद्ध र प्रक्रियागत रुपमा सहजीकरण नभएसम्म व्यवहार परिवर्तन हुन सक्तैन । यसै मा...
-
दीर्घकालीन फोहोर पानी व्यवस्थापन आयोजना शुरु
ललितपुर : ललितपुर महानगरपालिकाका घना बस्तीमा वर्षातको पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु भएको छ । ललितपुर महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्तरुपमा पाटन दरबार क्षेत्र, कुमारीपाटीलगायत स्थानमा फोहर पानी जम्न नदिनका ला...
-
बागमतीको मुहार पुरै फेर्नेछौं : मन्त्री बीना मगर
काठमाडौ : खानेपानी मन्त्री बीना मगरले बागमती नदीमा कञ्चन (सफा एवं स्वच्छ) पानी बगाउने उद्घोष गर्नुभएको छ । बालकुमारीको कोड्कुस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नेपालको सभ्यतासँग जोडिएको बागमती नदीमा स्वच्छ पानी बगाउने उद्घोष गर्नुभएको हो । मन्त्री मग...
-
फालिएको प्लास्टिकबाट पिरा
तेह्रथुम : ईन्द्रमाया रोक्का, बजार तथा गाउँघरमा प्लास्टिक देख्न साथ जम्मा गर्न थालिहाल्नुहुन्छ । छथर गाउँपालिका–२ तेह्रथुमकी रोक्कालाई अरुले फालेका प्लाष्टिक बटुल्न कुनै समयको जरुरत पर्दैन । जत्ति बेला भेट्यो, त्यत्ति नै बेला संकलन गरिहाल्नु हुन्छ । फालिएका प्लास्टिकहरु संकलन गरेर उहाँले पिरा बुन्नुहुन्छ । अरु...
-
नगरपालिकाका कर्मचारीले भने ‘यस्तो प्रशोधन केन्द्र युरोपमा देखेको थिएँ, यहाँ पनि हेर्न पाएँ’
काठमाडौ : ‘केही बर्ष पहिले युरोप भ्रमणका क्रममा मैले यस्तै दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेको थिएँ, आज यहाँ पनि हेर्न पाएँ’ ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेपछि काठमाडौ महानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नरेन्द्र बज्रचार्यले आफूलाई नेपालमा यो प्रविधि भित्रिईसकेको...











