• वास मिडिया फोरमको सार्वजनिकीकरण, वासका मुद्दा अब मिडियामा स्थापित हुन्छ : सहभागी

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमको विधिवत सार्वजनिकररण गरिएको छ । ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य ६’ र फोरमको सार्वजनिकीकरण कार्यक्रम एकै साथ आयोजना गरिएको हो । सोमबार काठमाडौमा गरिएको कार्यक्रममा खानेपानी, सरसफाइ र स्वच्...

  • झापा जिल्ला पौष १३ गते खुल्ला दिसामुक्त घोषणा गरिने

    जिल्लाका सबै १ लाख ८२ हजार २ सय १५ घरमा चर्पीको सुनिश्चितता विनोद धौलागिरि भद्रपुर (झापा) : झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाका लागि प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि झापा जिल्लालाई यही पौष १३ गते खुल्ला दिसामुक्त घोषणा गर्ने मिति तोकिएको छ । यसअघि पटक पटक मिति तय भए पनि, स्थानी...

  • विद्यालय वास सुविधाको स्वमूल्याङ्कन, वर्गीकरण र प्रमाणीकरण कसरी गर्ने प्रक्रिया थाहा पाईराखौं

    काठमाडौ : विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधिले विद्यालय खानेपानी, सरसफाइ र स्वच्छताको स्वमूल्याङकन, वर्गीकरण र प्रमाणीकरण विद्यालय आफैले गर्न सक्ने व्यवस्था गरिएको छ । कार्यविधिको परिच्छेद ५ मा यस सम्बन्धी प्रक्रियाको व्याख्या गरिएको छ । कार्यविधि अनुसार तोकिएको सूचकहरुको आधारमा विद्यालय खानेपानी, सरस...

  • नगर र वडालाई एकैपटक खुलादिसामुक्त घोषणाको प्रमाणपत्र

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र वडाहरुलाई एकैपटक खुलादिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरिएको छ । खुला दिसामुक्त वडा घोषणा गरेर पनि प्रमाणपत्र वितरण गर्न बाँकी वडालाई खुला दिसामुक्त घोषणा भएको प्रमाणपत्र प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले धुलिखेल नगरपालिका...

  • रसुवागढीमा सार्वजनिक शौचालय निर्माण

    रसुवा : रसुवागढी नाकामा सार्वजनिक शौचालय निर्माण गरिएको छ । यो नाकामा नेपाली, चिनियाँ तथा तेस्रो मुलुकका पर्यटक गरी वार्षिक रूपमा ५० हजारसम्मको आवतजावत हुँदै गरेको छ । नाकामा सार्वजनिक शौचालय नहुँदा यात्रु तथा पर्यटकलाई समस्या हुँदै आएको थियो । नाकामा हुने चापलाई मध्यनजर गर्दै घट्टेखोलामा सार्वजनिक शौचालय निर...

  • वास सुविधाका हिसाबले तपाईको विद्यालय एक तारा पाउन योग्य छ ? थाहा पाउनुहोस्

    काठमाडौ : सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्धताको आधारमा विद्यालय आफैले एक तारा, दुई तारा वा तीन तारा निर्धारण गर्न सक्छन् । सरकारले लागु गरेको तारा पद्धति अनुसार विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छताका उपलब्धतालाई मूल्याङ्कन गरी स्तरीकरण गर्न सक्ने व्यवस्था गरेको हो । शिक्षा तथा मा...

  • रुपन्देही ६१ औं खुला दिसामुक्त जिल्ला, अभियान सुरु भएको ११ बर्षपछि पूर्णता

    रुपन्देही : रुपन्देही जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । रुपन्देहीको १ लाख ६३ हजार ८ सय ६३ वटै घरमा शौचालय बनाएर प्रयोगमा आएपछि रुपन्देहीलाई आज खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्त घोषणा हुनेमा रुपन्देही ६१ औं जिल्लामा परेको छ । ११ वर्षअघि सुरु भएको सरसफाइ अभियानले बल्ल पूर्णता पाएको हो । ...

  • फण्डबोर्डका इडी र खानेपानी सचिव बीच यस्तो कुराकानी भएको रहेछ (अडियो)

    काठमाडौ : फण्ड बोर्ड पूरै खारेज हुने वा पुनर्गठन हुने केही निर्णय नहुँदा यसै पनि फण्डबोर्डका कर्मचारीहरु न्यास्रो मानेर बसिरहेका छन् । झनै प्रमुख कार्यकारी निर्देशक भुपेन्द्र अर्यालले पनि राजीनामा दिएपछि बोर्डका कर्मचारी नुन खाएको कुखुरा जस्तै भएका छन् । फण्ड बोर्ड सहित अन्य समितिहरु विघटन भएपछि फण्डबोर्ड कायमै राख...

  • फण्डबोर्डबाट बाहिरिदै गर्दा इडी अर्यालले खानेपानी सचिव माथि तेर्साएका संगिन प्रश्न

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डका कार्यकारी निर्देशक भुपेन्द्र अर्याल चार बर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी बोर्डबाट बाहिरिनु भएको छ । उहाँले कार्यकाल पूरा हुन ३ दिन बाँकी रहँदै राजीनामाको घोषणा गर्नुभएको हो । आफू कसैको मोलाहिजामा फसेको भए अर्को कार्यकालका लागि पनि कार्यकारी निर...

  • फण्डबोर्डका कार्यकारी निर्देशकद्वारा राजीनामा

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले आफ्नो कार्यकाल सकिन ३ दिन बाँकी रहँदै राजीनामा घोषणा गर्नुभएको हो । २०६० साल देखि २०६५ सालसम्म कार्यक्रम विकास अधिकृत तथा २०६६ साल देखि २०७० साल सम्म अनुगमन तथा ...