काठमाडौ : सरसफाइको दृष्टिले सबैभन्दा पछाडि रहेका तराईका १० जिल्ला मध्ये पनि बारा, पर्सा, सर्लाही र मोरङमा सबैभन्दा कठिन रहेको पाइएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति (NSHCC) को Task Force बैठकका सहभागीले ती चार वटा जिल्लामा सबैभन्दा कम चर्पी बनेको, केन्द्र र जिल्लाबीच राम्रो समन्वय नभएको र बजेट विनियोजन ...
सरसफाइ
-
-
झापालाई निर्धारित समयमै खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय चर्पी बनाउनुपर्ने
रेजिना गौतम, झापा झापा जिल्लालाई तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय भन्दा बढी शौचालय बनाउनुपर्ने देखिएको छ । झापाका एक लाख ८२ हजार २१५ घर मध्ये २२ हजार ४५६ घरमा मापदण्ड अनुसारको शौचालय निर्माण हुन बाँकी रहेकाले दैनिक ५१० वटा शौचालय निर्माण हुँदा मात्र लक्ष्य पूरा हुने देखिएको हो । जिल्ला स्तरीय खानेपानी...
-
वडाध्यक्षहरुको सामूहिक संकल्प, २०७५ सम्ममा बढैंयाताल, पूर्ण सरसफाइ गाउँपालिका
बर्दिया : बर्दियाको बढैंयाताल गाउँपालिकाका नौ वटै वडाध्यक्षहरुले बढैंयाताल गाउँपालिकालाई २०७५ सालको चैत मसान्तभित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । बढैयाताल गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार सञ्चालन गरेको वडा अध्यक्ष तथा वडा सचिवहरुको लागि पूर्ण सर...
-
यस्तो देखियो, झापाको पहिलो नगरलाई खुला दिसामुक्त घोषणा गर्दा (फोटो फिचर)
विनोद धौलागिरि, कनकाई (झापा) झापा जिल्लाको कनकाई नगरपालिका सोमबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । खुल्ला दिसामुक्त घोषणा हुने कनकाई झापाको पहिलो नगरपालिका र तेस्रो स्थानीय तह हो । प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य लालप्रसाद साँवा लिम्बू र विशेष अतिथि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष ए...
-
कनकाई नगरपालिका दिगो सरसफाइको यात्रामा
विनोद धौलागिरि, कनकाई (झापा) झापाको कनकाई नगरपालिका वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी दिगो सरसफाइको योजना तय गर्ने पहिलो स्थानीय तह बनेको छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ अनुसार कार्यविधि तयार गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाको यही कार्तिक ३० गतेको नगर सभाले कनकाई नगरलाई स...
-
गाउँपालिका सदस्यको घरमा मात्रै शौचालय
चितवन : थाप्राङका ७० वर्षीय राजबहादुर चेपाङको घरमा शौचालय निर्माण गर्ने रहर अपुरो छ। शौचालय बनाउनुपर्छ भन्ने थाहा पाए पनि बनाउन नसकेको उनको गुनासो छ। शौच गर्न भिरपाखामा जाने गरेको उनले बताए। आर्थिक अवस्था कमजोर भएकै कारण उनले शौचालय बनाउन नसकेका हुन्। ‘शौचालय बनाउँछु भनेर मात्रै नहुने रहेछ’, उनले भने, ‘पैसा र सामान पनि...
-
ल्होसारमा खुल्ला दिसामुक्त घोषणाको कामना गर्दै दीप प्रज्वलन
गरामनी (झापा) : झापाको बिर्तामोड नगरपालिकामा पर्ने गरामनीमा यस वर्षको सोनाम ल्होसारमा सुख, शान्ति र समृद्धिको मात्र होइन, खुल्ला दिसामुक्त गरामनी बनाउनका लागि दीप प्रज्वलन भयो । नेखाङ छ्योलिङ गुम्बामा ल्होसार मनाउन तामाङ मात्र भेला भएनन्, ब्राह्मण क्षेत्री समेत भेला भए । सधैंजसो सुख, शान्ति र समृद्धिको आशीर्वाद लिने द...
-
अर्घाखाँचीमा दिसाजन्य लेदो व्यबस्थापन सम्बन्धी तालिम
अर्घाखाँची : अर्घाखाँचीमा शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सन्चालित तालिमको प्रशिक्षण खानेपानी तथा ढल निकास बिभागको वातावरणीय शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले गर्नु भएको थियो । खानेपानी तथा सरसफाइ उ...
-
शौचालय नहुँदा किशोरी बलात्कृत
सिरहा : घरमा शौचालय नहुँदा पिसाब गर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । सिरहाको गोलबजार नगरपालिका – ९ की १४ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका – ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई पक्राउ गरेको छ । घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ बर...
-
चर्पी बनाउन दिएको सामानको दुरुपयोग
झापा : भद्रपुुर नगरपालिकाले चर्पी बनाउन सक्षमहरुलाई पहिले चर्पी बनाउन लगाउने र अति विपन्नको हकमा स्थानीय सहयोग संयन्त्र मार्फत सहयोग गर्ने योजना बनाएको छ । चर्पी बनाउन आर्थिक रुपमा सम्पन्न परिवारले नै चर्पी नबनाउँदा खुल्ला दिसामुक्त घोषणा हुन नसके पछि नगरपालिकाले यस्तो निर्णय लिएको हो । त्यसो त आफ्नो घरमा सुरक्षित शौ...

