सिरहा : सिरहालाई यही चैत्र ९ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भएको छ । सिरहाका १ लाख १८ हजार घरमै शौचालय बनेपछि जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले चैत्र ९ गते खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय भएको समितिका सदस्य सचिव राजेश कुशहवाले जानकारी दिनुभयो । सिरहाका सबै घर तथा सार्वजनिक स्थ...
सरसफाइ
-
-
यसरी बनेको थियो, सरसफाइ गुरुयोजना (भिडियो)
काठमाडौ : सरसफाइ गुरुयोजना २०६८ ले निर्देशित गरे बमोजिम अहिले देशभर सरसफाइ अभियान चलिरहेको छ । सरसफाइ गुरुयोजना कार्यान्वयनमा आएपछि नै देशमा सरसफाइ र खुला दिसामुक्त अभियानमा सकारात्मक आँधीबेहरी आएको हो । आ आफ्नै तरिकाले काम गरिरहेका विकास साझेदारहरु, गैरसरकारी संघसंस्थाहरु, नेपाल सरकारका विभिन्न निकायहरुलाई एकै ठाउँमा ...
-
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहलाई एक महिनाभित्र खुल्ला दिसामुक्त गर्न कार्ययोजना तयार
समाचार प्रभाव :फलोअप विनोद धौलागिरि, गौरादह, झापा झापाको गौरादह नगरपालिकालाई एक महिनाभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने गरी नगरपालिका र वडा तहमा कार्ययोजना तयार गर्नुका साथै नगरपालिकाले थप रकम विनियोजन गरेको छ । अभियान कार्यान्वयनको जिम्मेवारी वडाहरुलाई दिइएको छ । बिहीबारको नगर कार्यपालिकाको बैठकले जिम्मेवारी बाँडफाट...
-
बाटोमा दिसा गर्ने विरुद्ध आक्रमक बन्दै नगरपालिका
गोविन्द महतो, जनकपुरधाम केही वर्ष पहिले सडकको दुवै छेउमा साँझ बिहान हिड्दा चिप्लेरै लडिन्थ्यो भने हिड्दा नाक मुख थुनेर हिड्नुपर्ने बाध्यता थियो । कारण एउटै थियो, खुल्ला ठाउँमा गरिने दिसापिसाब ! पछिल्लो समय धनुषा लगायत नेपालभरि नै चर्पी बनाउने अभियान चलेसँगै पहिले जस्तो बाटोघाटोमा फोहोर गर्ने प्रवृत्ति त केही घटेको छ...
-
दिसापिसाब गरिसके पछि अङ्ग पनि पखालिदिने प्यानसेट
काठमाडौ : एउटा शौचालयमा के कस्ता सुबिधाहरु होलान् ? दिसा पखाल्ने पानी, बाल्टी, साबुनपानीले हात धुने ठाउँको ब्यबस्था । एउटा शौचालय भित्र कम्तीमा यी सुबिधाहरु हुनु पर्ने भए पनि भर्खरै नेपालमा भित्रिएको प्यानसेटमा भने दिसा गरिसके पछि अङ्ग धोइदिने र दिसा गरिरहेको अवधिमा तातो हावा फ्याक्ने सम्मको सुबिधा राखिएको छ । चीनमा ...
-
महिला दिवसमा चर्पी बनाउने महिला सम्मानित
विनोद धौलागिरि, ज्यामिरगढी (झापा) अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आफ्नो घरमा सुरक्षित चर्पी बनाउने विपन्न, सुकुम्बासी र एकल महिलाहरुलाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिकाको ज्यामिरगढीमा ज्यामिरगढी महिला समूहद्वारा आयोजना गरिएको कार्यक्रममा विपन्न वर्गबाट पहिलो पटक आफ्नो घरमा चर्पी निर्माण गर्ने ललिता राजव...
-
मानव मलमुत्रलाई मलको रुपमा प्रयोग गर्ने बिषयमा तालिम
बर्दिया : बर्दियाको गुलरियामा ठोस तथा तरल फोहोर व्यवस्थापन, करेसाबारी, पूर्ण सरसफाइ तथा इकोसान सम्बन्धी जिल्ला स्तरीय तालिम शुरु भएको छ । तालिमको सहजीकरण पिसाब मास्टर भनेर चिनिने श्रीरेन्द्र पोखरेलले गरिरहनु भएको छ । मानिसको दिसा र पिसाबलाई अलग अलग गरेर मलको रुपमा प्रयोग गर्ने पद्धतिलाई इकोसान पद्धति भनिन्छ । यो पद्धति...
-
राजनीतिक दल र उद्योग व्यापार क्षेत्रसँग संयुक्त बैठक
विनोद धौलागिरि, चन्द्रगढी (झापा) जिल्लामा रहेका राजनीतिक दल र उद्योग वाणिज्य क्षेत्रका अगुवाहरुले जिल्लालाई तोकिएको मितिमा खुल्ला दिसामुक्त घोषणा गर्नका लागि क्षेत्रगत परिचालनको प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति झापामा आयोजना गरिएको बैठकमा उनीहरुले स्थानीय तहसम्म रहेका राजनीतिक दलका इकाइहरुमा तोकिएको मितिभित...
-
प्रधानमन्त्रीको नगरमा सामाजिक विकास मन्त्रीबाट शौचालयको छड्के अनुगमन
विनोद धौलागिरि, दमक (झापा) १ नं. प्रदेशले संस्थागत शौचालयको मापदण्ड बनाएसँगै सामाजिक विकास मन्त्रालयले सार्वज्निक एवम् संस्थागत शौचालय अनुगमन तीव्र पारेको छ । यसै क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित अनुगमन समितिका संयोजक सामाजिक विकास मन्त्रालयका हरि सुवेदी र सदस्य फणिन्द्र थापा र अभिकेशर सिग्देलले प्रधानमन्त्...
-
२०७४ भित्रै नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय
नुवाकोट : नुवाकोट जिल्लालाई २०७४ साल भित्रै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले नुवाकोटलाई आगामी चैत्र मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो । नुवाकोटको साविकका ६१ गाविस र १ नगरपालिका मध्ये ५० गाविस र १ नगरपालिका (विदुर नगरपालिका) ले ...

