विनोद धौलागिरि, गौरादह (झापा) नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि राज्यले घोषणा गरेका सरसफाइ दूतको गृहनगर अझै पनि खुल्ला दिसामुक्त नसकेपछि जिल्लाका सरोकारवालाहरुले गौरादह नगरपालिकामा घरदैलो अभियान एवम् सचेतनामूलक क्रियाकलाप सञ्चालन गरेका छन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष ए...
सरसफाइ
-
-
जल्जुखोला माविमा प्याड इन्सिनेटर सहितको सरसफाइ सुविधा
नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका १ भाल्चेमा रहेको जल्जुखोला माध्यमिक विद्यालयमा प्याड इन्सिनेटर सहित सरसफाइ सुविधा व्यवस्था गरिएको छ । भूकम्पबाट अति प्रभावित समुदायका लागि पुनस्र्थापना कार्यक्रम अन्तर्गत डिएफआइडीको आर्थिक र एसिएफको प्राविधिक सहयोगमा गेर्खुृटार युवा क्लवले विद्यालयमा खानेपानी र सरसफाइको सुविधा उपल...
-
सबै घरमा चर्पी बने पनि किन हुन सकेन ? सोलुखुम्बु खुलादिसामुक्त
सोलुखुम्बु : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले सोलुखुम्बु जिल्लालाई शत प्रतिशत शौचालय बनेको जिल्लाको सूचीमा राखेको लामो समय भइसक्यो । सोलुखुम्बुको सबै घरमा शौचालय पनि बनेका छन् । तर साविकका दुई वटा गाउँविकास समिति र एउटा नगरपालिकालाई अझै खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । साबिकको गार्मा र...
-
होलीको आशिष : घरमा सुरक्षित चर्पी बनाउनु, स्वस्थ रहनु
विनोद धौलागिरि, झापा रंगहरुको पर्व होलीको अवसरमा एकापसमा रंग लगाउँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिइन्छ । तर, झापाका जनप्रतिनिधि, बजार व्यवस्थापन समितिका पदाधिकारी र युवाहरुले चर्पी बनाउन अनुरोध गर्दै होली मनाए । “आफ्नो गाउँपालिका र जिल्ला नै खुल्ला दिसामुक्त घोषणा गर्न सकिएको छैन । यस अवस्थामा केको...
-
सुनसरीको श्रीपुर अब खुला दिसामुक्त गाउँ
सुनसरी : सुनसरी जिल्लाको कोशी गाउँपालिका अन्तर्गतको श्रीपुर गाउँ खुला दिसामुक्त भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले श्रीपुरलाई खुला दिसामुक्त घोषणा गर्नुभयो । घोषणा सभामा उहाँले गाउँघर टोल र बस्ती मात्र नभई प्रत्येक परिवारले स्वस्थ रहन शौचालय प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कोशी गाउँ...
-
सिरहा सरसफाइ सम्मेलन घोषणापत्र : कार्यान्वयन कति ?
सिरहा : सिरहा सरसफाइ सम्मेलन भएको ४ बर्ष पूरा भएको छ । सन् २०१५ भित्रै सिरहालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता सहित १५ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको चौथो बर्षमा सिरहा खुला दिसामुक्त घोषणाको संघारमा छ । सरसफाइ सम्मेलनले तोकेको चार बर्ष ढिला गरी खुला दिसामुक्त घोषणा हुन लागेको सिरहाले अरु धेरै...
-
पूर्ण सरसफाइ उन्मुख घोषणा पछि डाँडाबजार सरसफाइमा झनै सक्रिय बन्दै
धनकुटा : पूर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि धनकुटाको डाँडाबजारमा सरसफाइ सम्बन्धी क्रियाकलापलाई अझ तीब्र पारिएको छ । डाँडाबजारमा हरेक आइतबार सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । गाउँमा सरसफाइ गरी जम्मा भएको फोहोरलाई डम्पिङ साइडमा जम्मा गर्ने गरिएको छ । डाँडाबजारमा संकलित फोहोरको व्यवस्थापन गर्न सामुदायिक वनमा डम्पिङ सा...
-
सरसफाइ अभियान सफलताका हकदार नरबहादुर, विन्द्र र दिलकुमारीहरु
विनोद धौलागिरि, दोमुखा, शिवसताक्षी (झापा) शिवसताक्षी नगरपालिका, वडा नं. १० निवासी नरबहादुर सेञ्चुरी उमेरले पचास काटिसक्नुभएको छ । इलामको निदखुबाट २०१० सालमा पेट पाल्नकै लागि झापा झरेका नरबहादुरको परिवार विभिन्न ठाउँ सर्दै अहिले दोमुखामा बसोबास गरिरहेको छ । बाँसको मान्द्रोले बारबेर बनाइएको एक तले टहरोको पिंढीमा आरन थापि...
-
विद्यालय व्यवस्थापन गर्नेले आफ्नै घरको चर्पी बनाउन सकेनन्
विनोद धौलागिरि, डाँगिबारी (झापा) हजारौं विद्यार्थीले अध्ययन गर्ने विद्यालयको व्यवस्थापन गर्ने सामुदायिक अगुवाले आफ्नै घरमा सुरक्षित चर्पी नबनाउँदा बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गर्न रोकिइरहेको छ । झापाको बाह्रदशी गाउँपालिकामा पर्ने साविक डाँगिबारी गाउँ विकास समितिमा रहेको गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थ...
-
सिरहा प्रदेश २ को पहिलो खुला दिसामुक्त जिल्ला
सिरहा : सिरहा प्रदेश नं. २ को पहिलो खुला दिसामुक्त जिल्ला हुने भएको छ । प्रदेश नं. २ का ८ जिल्ला मध्ये सरसफाइमा सिरहा पहिलो स्थानमा छ । सिरहाका सबैजसो घरमा शौचालय निर्माण भइसकेकाले प्रदेश नंं. २ को पहिलो खुला दिसामुक्त जिल्ला बन्ने निश्चित भएको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य देवकुमार य...

