• चाँगुनारायण नपाले तयार पा-यो पूर्ण सरसफाइ रणनीतिक योजना, २०७८ पुस भित्र पूर्ण सरसफाइयुक्त घोषणा गर्ने

    भक्तपुर : चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति चाँगुनारायण नगरपालिकाले रणनीतिक योजना सार्वजनिक गरेको हो । पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्नुभयो । पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक कार्यक्रममा उहाँ...

  • १८ औं वागमती नदी महोत्सवको तयारी पूरा

    काठमाडौ : १८ औं वागमती नदी महोत्सवको तयारी पूरा भएको छ । यही भदौ ९ गते ललितपुरको कुपण्डोलमा हुने महोत्सवको तयारी पूरा भएको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो । नेपाल नदी संरक्षण संस्थाको आयोजनामा विगत १७ बर्षदेखि वागमती नदी महोत्सव मनाउँदै आएको छ । यसपटक नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा नेपाल...

  • यौनिक अल्पसंख्यकका लागि छुट्टै शौचालय नहुँदा शौचालयमा पनि हिंसा

    काठमाडौ : यौनिक अल्पसंख्यकहरुका लागि छुट्टै सार्वजनिक शौचालय नहुँदा शौचालयमा समेत हिंसा सहन बाध्य छन् । महिलाको शौचालयमा जाँदा तपाई पुरुष भएर पनि किन:महिलाको शौचालय आएको भनेर गाली खानुपरेको र पुरुषको शौचालयमा जाँदा असुरक्षित हुने गरेको तेस्रोलिङ्गी सुमन तामाङले बताउनुभयो । ‘म जैविक रुपमा महिला हुँ, तर म भित्रको चालच...

  • महादेव मन्दिरमा बायोग्यास प्लान्ट सहितको शौचालय

    काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १३ स्थित टंकेश्वर महादेवको मन्दिरमा बायोग्यास प्लान्ट सहितको सुविधा सम्पन्न शौचालय निर्माण भइरहेको छ । मन्दिरमा आउने भक्तजन र किरिया बस्न आउनेका लागि सहज होस् भन्ने उद्देश्यले बायोग्यास सहितको शौचालय निर्माण भइरहेको हो । MinErgy र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा निर्म...

  • ओडिएफ गर्न बाँकी जिल्लालाई संघीय मामिला मन्त्रालयको निर्देशन

    काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्लाका जिल्ला समन्वय समिति र स्थानीय तहलाई खुला दिसामुक्त अभियानमा सहकार्य गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले खुुला दिसामुक्त घोषणा गर्न बाँकी काठमाडौ, रुपन्देही, कपिलवस्तु, धादिङ, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, बारा,...

  • बच्चाको स्वास्थ्य र सफाइमा ध्यान दिने आमालाई हरियो ब्याच

    काठमाडौ : बच्चाको स्वास्थ्य, सरसफाइ र विशेष हेरचाहमा ध्यान दिने आमालाई हरियो ब्याच वितरण गरिएको छ । बच्चा प्रति आमाले गर्ने ६ वटा व्यवहारको आधारमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नं. १, २ र ४ का आमाहरुलाई ब्याच वितरण गरिएको हो । शुरुमा रातो ब्याच पाएका आमाहरुले पहेंलो र हरियो ब्याच पाउन थालेका हुन् ।   य...

  • पुन: निर्मित ७ हजार विद्यालय शौचालय बिहीन

    काठमाडौ :  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शिक्षा हेर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षतिग्रस्त देशभरका ८ हजारमध्ये ३१ जिल्लाका ७ हजार विद्यालय पुनर्निर्माण गरिरहेको छ । इकाइले विद्यालय व्यवस्थापन समितिमार्फत ४, ६ र ८ कोठे भवन निर्माण गरिरहेको हो । तर, ती कुनैमा पनि शौचालय छैन । ती भवनको डिजाइन...

  • दिसाजन्य लेदोको व्यवस्थापन यसरी गरौं, कार्यकारी निर्देशक डंगोलको टिप्स

    काठमाडौ : देशभर चर्पी बनाउने लहर चलिरहेको छ । पुराना चर्पीहरु दिसाजन्य लेदोले भरिन थालेका छन् । सेफ्टी ट्याङ्क दिसापिसाब र पानी (दिसाजन्य लेदो) ले भरिएपछि त्यसको राम्रो सँग व्यवस्थापन नगरिए त्यसले वातावरणमा मात्र होइन, मानव स्वास्थ्य र भूमिगत पानीको स्रोत आदिमा नराम्रो असर पार्छ । त्यसैले यसको सही व्यवस्थापन गर्न जरुरी...

  • खानेपानी तथा सरसफाइ सहित यी कार्यालय प्रदेश सरकार मातहत रहने

    काठमाडौं : सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन सर्भेअनुसार प्रदेशमा जाने सरकारी कार्यालयको टुंगो लगाएको छ। संघीय सरकारको मातहतमा रहँदै आएको सवारी चालक अनुमति कार्यालय सहित काठमाडौं बाहिर रहेका बिउ बिजन प्रयोगशाला, माटो तथा जल परीक्षण प्रयोगशाला, संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कु...

  • चर्पी साहु

    हिजो पत्रिकामा पढें, एकजनाको १५ वटा बस रहेछ । उसले गर्व साथ त्यो कुरा भन्दै थियो । फिल्म हल, मल, हस्पिटल ई. मा ५ तारे सुविधाहरू भित्रि सके, तिनले प्रशस्त ग्राहक पाएकै छन् । अव शौचालयमा ५ तारे सुविधा उपलब्ध हुने गरि यसलाई व्यवसायको रूपमा लिनु पर्ने छ, जव सम्म यसलाइ सेवाको रुपमा हेरिन्छ यसले उन्नति गर्दैन । शौचालय, कपाल ...