• शौचालयमा पानी नहाल्न सरकारको अनुरोध, केपटाउन पानीविहीन हुनसक्ने प्रान्तीय सरकारको चेतावनी

    दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा पानीको चरम समस्या भएपछि सरकारले शौचालयमा पानीको प्रयोग नगर्न अनुरोध गरेको छ । केपटाउनमा पानीको संकट बढ्दै गएपछि सरकारले शौचालयमा फ्ल्स बटम बन्द गर्न र निकै कम मात्रै पानी प्रयोग गर्न अनुरोध गरेको हो । केपटाउनमा अहिले प्रति व्यक्ति दैनिक ५० लिटर पानी दिइएको छ । पानी आ...

  • गाउँकै धनाढ्य राम र रास, दुवै अटेरी, चर्पी बनाउन सकस

    दिक्पाल गिरी, सिरहा : सिरहाको नरहा गाउँपालिका – ३ पानबारीका रासलाल यादव पूर्व निजामति कर्मचारी हुन् । रासलाल अमिन पदमा पेन्सन पकाएर सेवा निवृत्त भएको त्यत्ति धेरै भइसकेको छैन । अहिले पनि अरुकै जग्गा जमिनको नापनक्सा तयार पारेर दैनिक हजारौं कमाउँछन् । तर आफ्नै चर्पीको नक्सा भने अहिलेसम्म कोरेका छैनन्, रासलालले । रासलाल...

  • बर्दिया सन् २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला

    बर्दिया : बर्दियालाई सन् २०२० सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला बनाउन बहु क्षेत्रगत सरोकारवाला निकायका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । ‘सफा घर स्वस्थ परिवार, सुन्दर सम्बृद्ध गाउँ शहर, बर्दियाको आफ्नै छ रहर’ भन्ने नारा सहित बर्दियाको गुलरियामा आयोजित बहु सरोकारवालाहरुको फोहोरमैला व्यवस्थापन तथा पूर्ण सरसफाइ सम्बन्ध...

  • छात्रा उपस्थिति घटेपछि पलाँतामा आधुनिक शौचालय बन्दै

    मनिराज पाण्डे, कालिकोट : महिनावारी भएका बेला छात्राहरु विद्यालयमा नआउने समस्या बढेपछि कालिकोटको पलाँता गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय थिर्पुमा आधुनिक शौचालय बनाउने भएको छ । विद्यालयले किर्डाक नेपालको आर्थिक सहयोगमा युरिनल, इन्सिनेटर, प्याड फेर्न मिल्ने स्थान र हात धुने ठाउँ सहितको प्रयोगकर्तामैत्री शौचालय...

  • बर्षौ वित्दा पनि नबनेको चर्पी : निर्णय १ छिनमा, चर्पी ३ दिनमा

    अर्जुन अपवाद, धनुषा ‘जिन्दगी चलेकै छ, किन चाहियो चर्पी ?’ सबैला नगरपालिका ४ पटेर्वाकी सवितादेवी मुखियालाई चर्पीको विषयमा कुरा गर्दा यस्तै लाग्थ्यो । २ छोरा र १ छोरीका आमा सवितादेवीलाई आफ्ना लागि चर्पी कहिल्यै आवश्यकताको विषय लागेकै थिएन । चर्पीको विषयमा कुरा गर्न आउनेहरुलाई उहाँले धेरै पटक गाली गरेर पनि पठाउनुभयो । २ व...

  • पूर्ण सरसफाइयुक्त विद्यालयको प्रभाव समुदायमा पनि

    बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं. ४ मा रहेको भुमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरसफाई सम्वन्धी ज्ञान पाउँदा विद्यालय सेवा क्षेत्रका समुदाय समेत लाभान्वित भएका छन् । विद्यालयमा सञ्चालित सरसफाइ कार्यक्रमवाट सिकेको ज्ञान सीप छात्रछात्राले आफ्ना अभिभावक सम्म पु-याएर पूर्ण सरसफाइको विषय समुदायमै फैलाइर...

  • चर्पी भिक्षा माग्दै विद्यार्थीको -याली

    झापा, दुधे (शिवसताक्षी) चर्पी नबनाएका घरधुरीलाई चर्पी बनाउन अनुरोध गर्दै शिवसताक्षीका विद्यार्थीहरुले सरसफाइ -याली निकालेका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने दूधे बजारबाट निस्केको विद्यार्थीहरुको -याली सहित चर्पीको भिक्षा माग्ने कार्यक्रम किराँत चोकमा पुगेर समापन भएको थियो ।     ‘मानव सभ्यताको यो समयमा पनि...

  • धान थन्क्याउन आएकाहरु मलमुत्र थन्क्याउने ठाउँ बनाउँदै

    रेजिना गौतम, महाभारा, झापा आफ्नो जग्गा जमिन थातथलो केही छैन, छ त खाली श्रमको नाता छ । त्यही श्रमका लागि भारतीय भूमिबाट बर्षेनी नेपालमा श्रम पोख्न आउँछन् उनीहरु । तराईमा प्रायः धान गोड्ने प्रचलन हुँदैन । त्यसैले धान रोप्ने र थन्क्याउने समयमा जनको आवश्यकता हुने भएकाले त्यही समय उनीहरु सिमा क्षेत्रमा पर्ने नेपाली भू–भागमा...

  • सरसफाइमा तराईका जिल्ला : सिरहाले दौड पूरा ग-यो, बारा सबैभन्दा पछाडि

    काठमाडौ : सरसफाइमा अध्यारा जिल्लाको रुपमा चिनिएका पूर्वी तथा मध्य तराईका ११ जिल्ला मध्ये सिरहाले सरसफाइको दौड पूरा गरेको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समितिको सचिवालयले हिजो (मंगलबार) अद्यावधिक गरेको तथ्याङ्क अनुसार सिरहाको सबै घरमा सरसफाइ सुविधा पुगेको जनाएको छ ।   यद्यपि यो आंकडा पुस मसान्त सम्मको भएको सचिव...

  • कमल गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

    झापा : झापा जिल्लाको कमल गाउँपालिका जिल्लाको दोस्रो खुल्ला दिसामुक्त गाउँपालिका घोषित भएको छ । मंगलबार आयोजित समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य हिक्मत कार्कीले कमल गाउँपालिकालाई जिल्लाको दोस्रो खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।     यसअघि बुद्धशान्ति गाउँपालिका खुल्ला दिसामुक्त घोषण...