• बाढी प्रभावितका लागि गणेशमान प्रतिष्ठानद्वारा १५ हजार प्याकेट जीवनजल पठाइयो

    काठमाडौ : गणेशमान सिंह अध्ययन प्रतिष्ठानले मुलुकका विभिन्न बाढी प्रभावित क्षेत्रमा १५ हजार प्याकेट जीवनजल पठाएको छ । प्रतिष्ठानले पहाडी तथा तराई जिल्लाका प्रभावितलाई झाडापखालाको संक्रमणबाट बचाउन विभिन्न संघ संस्थाबाट ३० हजार प्याकेट जीवनजल खरीद गरेकोमा त्यसमध्येबाट ५० प्रतिशत बाँके, बर्दीया, सुनसरी, धनुषा लगायत जिल्लाम...

  • बाढी प्रभावित क्षेत्रमा राहत वितरण र सरसफाइ शिक्षा सँगसँगै

    काठमाडौ : बाढी प्रभावित क्षेत्रमा सरसफाइको अभाव र दुषित पानीका कारण रोग फैलिन सक्ने भएकाले राहत वितरण सँगसँगै सरसफाइ शिक्षा पनि दिन थालिएको छ । राहत वितरण गर्ने सरकारी तथा गैरसरकारी संस्थाले दिइने राहतमा खानेकुरा मात्र नभई सरसफाइ सामग्री समेत भएकाले त्यसको प्रयोग र खानेपानी शुद्धीकरण गर्ने उपाय सम्बन्धी पनि जानकारी दि...

  • गाउँलेले खुला दिसा गर्दा माया देवी यादवको चर्पी बन्यो

    सिरहा, मनिसा कार्की : ‘छिमेकीको घरमा चर्पी बनिसके, आफ्नोमा न चर्पी बनाउने पैसा छ, न काम गर्ने मान्छे छ, चर्पी कसरी बनाउने होला ?’ सिरहा नगरपालिका वडा नं. ६ की माया देवी यादव (भुटी) लाई दिनरात यही कुराले सताईरहन्थ्यो । मनमा चर्पी बनाउने कुरा सम्झिरहँदा माटो र फुसले बनेको सानो घरमा भुटीले धेरै अनिंदा रात कटाइसक्नुभएको थि...

  • युवाको पहलमा सानो डुमरवानामा बने, घरघरै धारा र चर्पी

    बारा : केही समय अघिसम्म शौचालय भएको घर भेट्न समेत मुश्किल पर्ने बाराको डुमरवाना गाविस (साबिक) को वडा नं. ५ मा हिजोआज घरघरै शौचालय र धारा निर्माण भएको छ । छोटो समयमै डुमरवानामा आएको परिवर्तनले स्वयं सरसफाइ अभियानमा लागेकाहरु पनि दङ्ग परेका छन् । सरसफाइ अभियानमा लागेका डुमरवानाका युवा सन्जय चौधरी भन्नुहुन्छ ‘यत्ति चाँडो ...

  • दिसापिसाब गर्न जाँदा बन्यजन्तुले १ बर्षमा ६ जनाको ज्यान लियो

    चितवन : चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा दिसापिसाब गर्न जाँदा बन्यजन्तुको आक्रमणबाट ६ जनाको ज्यान गएको छ । गत आर्थिक बर्षमा बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका १४ जना मध्ये ६ जना दिसापिसाब गर्न जाँदा मारिएका छन् । गैंडा, हात्ती, बाघ, बदेल, गोही लगायत जनावरको आक्रमणबाट ३० जना घाईते भएका चितवन राष्ट्रिय न...

  • रोल्पामा खुला दिसामुक्त घोषणा सँंगै सुस्तायो सरसफाइ

    रोल्पा :  रोल्पालाई खुला दिसामुक्त घोषणा गरेपछि सरसफाइ अभियान सुस्ताएको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपनि थप सरसफाइको काम हुन नसकेको हो । वि.सं. २०७२ पुस ९ गते उपराष्ट्रपति नन्द बहादुर पुनले रोल्पा खुला दिसामुक्त भएको घोषणा गर्नुभएको थियो । त्यसपछि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आव २०७३...

  • नुवाकोटलाई असोजभित्रै खुला दिसामुक्त गर्ने

    नुवाकोट :  नुवाकोटलाई असोज भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्न असोज ११ गतेसम्ममा नुवाकोटका सबै गाउँपालिका र नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिसक्ने भएको छ नुवाकोटका वास एजेन्सीहरुले संयुक्त रुपमा कार्य योजना बनाई गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त गर्ने समय तोकेको हो । दश गाउँपलिका र दुई नगरपालिका रहेको...

  • जन्मदिन मनाउन छुट्याएको रकम सरसफाइ कोषमा

    काठमाडौं : उनको जन्म दिन आज (सोमबार) हो भन्ने कुरा कक्षाका सबै सहपाठीलाई थाहा थिएन, जत्तिलाई थाहा थियो आज पक्कै लक्ष्मीको हातबाट चक्लेट खान पाइन्छ भन्ने थियो । तर लक्ष्मीले न सहपाठी माझ मात्र जन्म दिन मनाइन् न त चक्लेट नै बाँडिन् बरु जन्मदिनलाई फरक शैलीले मनाएर स्याबासीको पात्र भइन् । काठमाडौको किर्तिपुर स्थित जनसेवा ...

  • सरसफाइ अभावले विपद निम्त्याउँछ : थापा (भिडियो वार्ता)

    काठमाडौं, दिक्पाल गिरी : बाढी पहिरो, हावाहुरी र भूकम्प जस्ता प्राकृतिक घटनाबाट विपद निम्तिने कुरा त तपाई हामीले सबैं सुन्दै आएका हौं । तर प्रकृतिले मात्र होइन मानिस आफैले पनि विपद सिर्जना गरिरहेका हुन्छन । जथाभावी दिसापिसाब गर्दा, फोहोरी बानी व्यहोरा र सरसफाइमा ध्यान नदिदा सामान्य विरामी मात्र होइन, विपद नै निम्तिन सक्...

  • जेएमपी रिपोर्ट भन्छ, नेपालको सरसफाइ कभरेज ४६ % मात्र

    साबित्री राजभण्डारी, काठमाडौ : नेपालको ९२ प्रतिशत घरधुरीमा सरसफाइ सुविधा पुगेको राष्ट्रिय तथ्याङ्क सार्वजनिक भइरहेका बेला जोइन्ट मोनिटरिङ प्रोग्राम (जेएमपी) रिपोर्टले भने ४६ प्रतिशत नेपालीको घरमा मात्र सरसफाइ सुविधा पुगेको प्रतिवेदन प्रस्तुत गरेको छ । खानेपानी र सरसफाइ क्षेत्रको दिगो विकास लक्ष्य र जेएमपी रिपोर्ट सम्ब...