• चर्पीदाता अर्थात् केदार कटुवाल : छोराको जन्म दिनमा समेत चर्पी नै उपहार

    विनोद धौलागिरि, झापा झापाको कमल गाउँपालिका–१ का केदार कटुवालको पहिचान अहिले फेरिएको छ । अघिल्लो वर्षसम्म राजनीतिक र सामाजिक कार्यकर्ताको रुपमा चिनिने केदार कटुवाल अहिले चर्पी दाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अति विपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्ने मात्र होइन, आफ्नो...

  • धनकुटाका ६ वटा वडा अब पुर्ण सरसफाइ उन्मुख

    धनकुटा : पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएको १८ महिनामा धनकुटा जिल्लाका २ गाउँपापलिका र १ नगरपालिकाका ६ वटा वडा पुर्ण सरसफाइ उन्मुख वन्न सफल भएका छन् । मंसिर ५ गते सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजार धनकुटा जिल्लाकै पहिलो पुर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका अन्य वडाहरुमा समेत ...

  • हाकिम साबहरु हुल बाँधेर फलामखिली र चौतारामा पुगेपछि….

    अर्घाखाँची : शुक्रबार बिहान अर्घाखाँचीका स्थानीय विकास अधिकारी हरिनारायण बेलबासे अघि अघि, पछि पछि लागे जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरु । बेलबासेको साथमा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षेत्री, जिल्ला शिक्षा कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका ...

  • जो अगुवा त्यही बाटो ….अर्थात हेड मास्टर रामदेव यादव

    सिरहा : नेपालीमा एउटा चर्चित उखान छ ‘जो अगुवा उही बाटो हगुवा’ यो उखान सिरहाका रामदेव यादवको हकमा पनि ठ्याक्कै मेल खाएको छ । उनलाई गाउँभरिका मानिसले नमस्कार गर्छन् । किनकि उनी इनर्वा आधारभूत विद्यालय इनर्वाका प्रधानाध्यापक हुन् । तर दिसा भने बाटोमा गर्छन् । प्रधानाध्यापकले बाटोमा दिसा गर्छन् भन्दा पत्यार नलाग्न सक्छ ? ...

  • भुमिकास्थान नपाको वडा नं. ३ ले पनि तोक्यो पुर्ण सरसफाइको लक्ष्य

    अर्घाखाँची : भुमिकास्थान नगरपालिकाको वडा नं. ३ ले आगामी २०७५ मंसिर १५ गते पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य तोकेको छ । वडा नं. ४ ले सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्य तोकेको भोलिपल्ट आज वडा नं. ३ ले पनि सरसफाइको लक्ष्य तोकेको हो । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति...

  • यसरी तयार हुँदैछ, भूमिकास्थान न.पा. ४ को WASH Plan

    अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नं. ४ लाई सन् २०१८ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तयार गरिने भएको छ । धारापानीको शान्ति माध्यमिक विद्यालयमा आज भएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) तर्जुमा कार्यशालाले पूर्ण ...

  • भूमिकास्थानका महिला महिनावारीको समयमा चुप लागेर नबस्ने

    अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ३ र ४ का महिलाहरुले महिनावारीको बिषयमा चुप लागेर नबस्ने तथा महिनावारी सम्वन्धी कुरा गर्न लाज नमान्ने लगायत महिनावारी र पुर्ण सरससफाइ सँग सम्बन्धित पाँच बुँदे प्रतिबद्धता जनाएका छन् ।   वडा नं. ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ आमा समुह, महिला...

  • दुई बर्ष अघि नै खुलादिसामुक्त घोषणा भएको शुक्लाफाँटामा अझै ४ सय घर चर्पी विहीन

    कञ्चनपुर : दुई वर्ष अघि नै खुला दिसामुक्त घोषणा भएको शुक्लाफाँटा नगरपालिकाका ४४३ घरमा अझै चर्पी बनेका छैनन् । नगरपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले गरेको घरधुरी सर्वेक्षणमा नौ हजार २७४ घरधुरीमध्ये आठ हजार ८३१ परिवारको घरमा मात्रै शौचालय रहेको पाइएको समन्वय समितिका सुपरभाइजर वसन्ती विष्टले बताउनुभ...

  • महिला समूहले बनाए खानेपानी ट्याङ्की र शौचालय

    पोखरा : जनप्रिय आमा समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिका–१० जनप्रिय टोलमा खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको सात लाख ९६ हजार ५ सय रुपैयाँ र जनप्रिय आमा समूहले ८९ हजार जनसहयोग परिचालन गरी खानेपानी ट्यांकी र सार्वजनिक शौचालय निर्माण गरिएको समूहकी अध्यक्ष पवित्रादेवी ...

  • खुला ठाउँमा दिसा गर्नेलाई १५ किलोको माला

    सप्तरी : राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ । यसबाहेक एक वटा चकलेट समेत दिने गरिएको छ ।पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच...