• सिरहा सरसफाइ सम्मेलन घोषणापत्र : कार्यान्वयन कति ?

    सिरहा : सिरहा सरसफाइ सम्मेलन भएको ४ बर्ष पूरा भएको छ । सन् २०१५ भित्रै सिरहालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता सहित १५ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको चौथो बर्षमा सिरहा खुला दिसामुक्त घोषणाको संघारमा छ । सरसफाइ सम्मेलनले तोकेको चार बर्ष ढिला गरी खुला दिसामुक्त घोषणा हुन लागेको सिरहाले अरु धेरै...

  • पूर्ण सरसफाइ उन्मुख घोषणा पछि डाँडाबजार सरसफाइमा झनै सक्रिय बन्दै

    धनकुटा : पूर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि धनकुटाको डाँडाबजारमा सरसफाइ सम्बन्धी क्रियाकलापलाई अझ तीब्र पारिएको छ । डाँडाबजारमा हरेक आइतबार सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । गाउँमा सरसफाइ गरी जम्मा भएको फोहोरलाई डम्पिङ साइडमा जम्मा गर्ने गरिएको छ । डाँडाबजारमा संकलित फोहोरको व्यवस्थापन गर्न सामुदायिक वनमा डम्पिङ सा...

  • सरसफाइ अभियान सफलताका हकदार नरबहादुर, विन्द्र र दिलकुमारीहरु

    विनोद धौलागिरि, दोमुखा, शिवसताक्षी (झापा) शिवसताक्षी नगरपालिका, वडा नं. १० निवासी नरबहादुर सेञ्चुरी उमेरले पचास काटिसक्नुभएको छ । इलामको निदखुबाट २०१० सालमा पेट पाल्नकै लागि झापा झरेका नरबहादुरको परिवार विभिन्न ठाउँ सर्दै अहिले दोमुखामा बसोबास गरिरहेको छ । बाँसको मान्द्रोले बारबेर बनाइएको एक तले टहरोको पिंढीमा आरन थापि...

  • विद्यालय व्यवस्थापन गर्नेले आफ्नै घरको चर्पी बनाउन सकेनन्

    विनोद धौलागिरि, डाँगिबारी (झापा) हजारौं विद्यार्थीले अध्ययन गर्ने विद्यालयको व्यवस्थापन गर्ने सामुदायिक अगुवाले आफ्नै घरमा सुरक्षित चर्पी नबनाउँदा बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गर्न रोकिइरहेको छ । झापाको बाह्रदशी गाउँपालिकामा पर्ने साविक डाँगिबारी गाउँ विकास समितिमा रहेको गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थ...

  • सिरहा प्रदेश २ को पहिलो खुला दिसामुक्त जिल्ला

    सिरहा : सिरहा प्रदेश नं. २ को पहिलो खुला दिसामुक्त जिल्ला हुने भएको छ । प्रदेश नं. २ का ८ जिल्ला मध्ये सरसफाइमा सिरहा पहिलो स्थानमा छ । सिरहाका सबैजसो घरमा शौचालय निर्माण भइसकेकाले प्रदेश नंं. २ को पहिलो खुला दिसामुक्त जिल्ला बन्ने निश्चित भएको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य देवकुमार य...

  • पूर्ण सरसफाइ कार्यक्रम यसरी कार्यान्वयन गरौं

    काठमाडौ : कुनै गाउँ, टोल, गाउँपालिका वा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरेपछि पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयनका विभिन्न चरणहरु छन् । ती सबै चरण पूरा गरेपछि मात्र आफ्नो गाउँटोल, गाउँपालिका वा नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख अवस्था घोषणा गर्न सकिन्छ । खानेपानी तथा ढल...

  • गेरुवालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्न वडागत लक्ष्य निर्धारण

    बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाले २०७५ साल सम्ममा आफ्नो क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य तोकेको छ । यसका लागि गाउँपालिकाले २०७५ कार्तिक मसान्त वडा नं. १ लाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने भएको छ । यस्तै वडा नं. २ लाई २०७५ साल पुस १५ गते सम्ममा, वडा नं. ३ र ४ लाई फागुन मसान्तसम्ममा, वडा नं. ५ लाई...

  • चर्पी बनाउन बारा, पर्सा, सर्लाही र मोरङमा सबैभन्दा कठिन

    काठमाडौ : सरसफाइको दृष्टिले सबैभन्दा पछाडि रहेका तराईका १० जिल्ला मध्ये पनि बारा, पर्सा, सर्लाही र मोरङमा सबैभन्दा कठिन रहेको पाइएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति (NSHCC)  को Task Force बैठकका सहभागीले ती चार वटा जिल्लामा सबैभन्दा कम चर्पी बनेको, केन्द्र र जिल्लाबीच राम्रो समन्वय नभएको र बजेट विनियोजन ...

  • झापालाई निर्धारित समयमै खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय चर्पी बनाउनुपर्ने

    रेजिना गौतम, झापा झापा जिल्लालाई तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय भन्दा बढी शौचालय बनाउनुपर्ने देखिएको छ । झापाका एक लाख ८२ हजार २१५ घर मध्ये २२ हजार ४५६ घरमा मापदण्ड अनुसारको शौचालय निर्माण हुन बाँकी रहेकाले दैनिक ५१० वटा शौचालय निर्माण हुँदा मात्र लक्ष्य पूरा हुने देखिएको हो । जिल्ला स्तरीय खानेपानी...

  • वडाध्यक्षहरुको सामूहिक संकल्प, २०७५ सम्ममा बढैंयाताल, पूर्ण सरसफाइ गाउँपालिका

    बर्दिया : बर्दियाको बढैंयाताल गाउँपालिकाका नौ वटै वडाध्यक्षहरुले बढैंयाताल गाउँपालिकालाई २०७५ सालको चैत मसान्तभित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । बढैयाताल गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमबार सञ्चालन गरेको वडा अध्यक्ष तथा वडा सचिवहरुको लागि पूर्ण सर...