• रसुवा जिल्ला भोलि खुला दिसामुक्त जिल्ला घोषणा हुँदै

    रसुवा : रसुवालाई भोलि (आइतबार) खुला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ । जिल्लाको पाँच वटै स्थानीय तहमा बसोबास गर्ने सबैको घरमा चर्पी निर्माण भई प्रयोगमा आएपछि खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको हो । रसुवाका पाँच वटा गाउँपालिकामा बसोबास गर्दै आएका ११ हजार ४ सय ३६ घरमै चर्पी निर्माण भएकाले खुला दिसामुक्त जिल्ला ...

  • तेह्रथुममा पुर्ण सरसफाइ अभियान : सुदाप र जलजले पुर्ण सरसफाइ उन्मुख गाउँ घोषणा

    तेह्रथुम : तेह्रथुमका सबै स्थानीय तह र वडाहरुलाई पुर्ण सरसफाइयुक्त बनाउन अभियान थालिएको छ । खुला दिसामुक्त, धुँवामुक्त जस्ता अभियानको सफलतासँगै विभिन्न वडालाई पुर्ण सरसफाइ उन्मुख घोषणा गरी पुर्ण सरसफाइ अभियान थालिएको हो ।  हालै जिल्लाको फेदाप गाउँपालिका–३, जलजले र छथर गाउँपालिका–६, सुदापलाई पुर्ण सरसफाइ उन्मुख वडा घोष...

  • सिरहाका ५ प्रतिशत घरमा मात्र चर्पी बन्न बाँकी

    सिरहा : सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ ।  नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्षदेखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा ...

  • पिसाबबाट यसरी आम्दानी लिनुहोस्

    नगरकोट : खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले कुनै समय भक्तपुरको नेवार समुदायमा भ-याङमुनि पिसाब फेर्ने चलन रहेको र अहिले हटिसकेको बताउनुभएको छ । पिसाबलाई मलको रुपमा प्रयोग गर्ने चलन परापूर्वकालदेखि नै रहँदै आएको प्रसंग जोड्दै उहाँले पिसाबमा बोटविरुवाका लागि आवश्यक पर्ने नाई...

  • यी हुन् सरकारले सरसफाइमा राखेको लक्ष्य पूरा गर्न नसक्नुका पाँच कारण

    भक्तपुर : सरकारले सन् २०१७ भित्र सबै नागरिकको घरमा आधारभूत स्तरको खानेपानी र सरसफाइ सुविधा पु-याउने राष्ट्रिय लक्ष्य अन्ततः पूरा नहुने भएको छ । लक्ष्य पूरा गर्न तोकेको समय सकिन ४ दिन मात्र बाँकी रहँदा भक्तपुरको नगरकोटमा आयोजना गरेको 'खानेपानी तथा सरसफाइ क्षेत्रको अवस्था तथा सञ्चार माध्यमको भूमिका' विषयक कार्यक्रममा सर...

  • डाँडागाउँ सरसफाइमा नमुना

    उषा खड्का, धनकुटा  धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नं. ३ डाँडागाउँ, सरसफाइमा नगरपालिकाकै नमुना गाउँ बनेको छ । नगरस्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा गठन गरिएको अनुगमन समितिले अनुगमन गर्दा सरसफाइका विभिन्न सूचकहरुको आधारमा डाँडागाउँ सरसफाइमा नमुना भएको हो । यही पुस ६ गते वसेको नगरस्तरिय ख...

  • रुकुममा स्वस्थ घर निर्माण गर्न नवीन सामग्रीको प्रयोग

    रुकुम : रुकुममा पूर्ण सरसफाइका लागि स्वस्थ घर निर्माण गर्न घरायसी स्तरदेखि विभिन्न संघसंस्था क्रियाशील छन् । पूर्वी रुकुममा भूमे गाउँपालिका तथा पश्चिममा सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा USID को सहयोगमा सञ्चालित सुआहारा कार्यक्रम र SNV Nepal को सहयोगमा रुकुमेली समाज विकास केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरि...

  • बेला बित्नै लाग्दा नुवाकोटमा सरसफाइ सम्बन्धी कार्यक्रममा तिब्रता

    नुवाकोट : सरकारले सरसफाइमा राखेको लक्ष्य पूरा गर्ने समयसीमा नजिकिदै जाँदा नुवाकोटमा सरसफाइ सम्बन्धी कार्यक्रमलाई तीब्र पारिएको छ । जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गुणस्तर अनुगमन गर्नेदेखि गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने लगायतका कार्यक्रम तय गरेको छ । दश गाउँपालिका र २ नगरपालिकालाई य...

  • सेफ्टी ट्यांकी सहितको शौचालय निर्माण नगर्नेलाई सुविधा नदिने

    भोजपुर : सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ ।  भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।  जिल्लाका सबै गाउँपालिका यसअघि नै...

  • विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम, पूरा गरौं सातै चरण

    काठमाडौं : तपाई हाम्रो गाउँवस्ती, वडा, गाउँपालिका तथा नगरपालिकालाई खुलादिसामुक्त गरेपछि सफा र स्वच्छ चरण हुँदै पूर्ण सरसफाइयुक्त घोषणा त गर्दै आएका छौं तर विद्यालयलाई पूर्ण सरसफाइ घोषणा गरेको नहोला ? अब विद्यालयलाई पनि पूर्ण सरसफाइ घोषणा गर्ने नयाँ अवधारणा आएको छ । यो नमुनाको रुपमा काभ्रेको स्वेततारा मावि र कास्कीको अ...