• मधेस प्रदेशका २५ वटा पालिकाले आगामी फागुन भित्र वास प्लान निर्माण गर्ने

    बर्दिबास : मधेश प्रदेशका २५ वटा स्थानीय तहले आगामी फागुन महिना भित्र खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गर्ने भएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिका लागि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी योजना निर्माण गोष्ठीका सहभागी स्थानीय सरकारहरुले २०८१ साल फागुन मस...

  • हैजा नियन्त्रणमा लिन जिल्ला प्रशासनद्वारा बस्ती सिल

    रौतहट : रौतहटको राजपुर नगरपालिका–४ स्थित राजपुर गाउँमा झाडापखालासँगै हैजाको संक्रमण फैलिएपछि हैजा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले केही गाउँ सिल गरेको छ । प्रशासनले अत्यावश्यक बाहेक सवारी आवागमनमा रोक लगाउँदै जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको हो । राजपुर गाउँमा झाडापखालाबाट ५ दर्जनभन्दा ब...

  • नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौं : मन्त्री यादव

    पर्सा : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनु भएको छ। पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आइतबार आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्त अनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन...

  • दातृ निकायसँग ऋण लिएर बनाएको दिसाजन्य लेदो प्रशोधन केन्द्रबाट खानेपानी संस्थालाई मासिक ४० हजार घाटा

    झापा : झापाको काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र मासिक ३० देखि ४० हजार रुपैयाँ घाटामा छ। दातृ निकाय एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण र मेचीनगर नगरपालिकाको १५ प्रतिशत गरी कुल ६ करोड ७४ लाख ६० हजार ३ सय ७ रुपैयाँ लागतमा निर्माण भएको मानव मलमूत्रीय प्रशोधन के...

  • मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु

    काठमाडौ : सहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले फोहोरबाट जैविक मल उत्पादन थालेको छ। मध्यविन्दु– ११ कुसुन्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो। नगरपालिकाले घरबाट निस्कने फोहोरको अनिव...

  • खानेपानी गुणस्तर मापदण्डको पालना गर्न खानेपानी मन्त्री यादवको निर्देशन

    काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले सबै ठाउँमा खानेपानी गुणस्तर मापदण्डको अनिवार्य रूपमा पालना गर्न निर्देशन दिनु भएको छ। गोदावरी नगरपालिका-१४ स्थित ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निरीक्षण गर्दै मन्त्री यादवले पानीको नियमित परीक्षण गरी खानेपानी गुणस्तर मापदण्ड पुरा भएको सुनिश्चित गरेर मात्र खानेपानी ...

  • वडा कार्यालयद्वारा सरसफाइ सामग्री वितरण

    भक्तपुर : चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडा कार्यालयले सरसफाइ सामग्रीहरु वितरण गरेको छ । वडामा रहेका विभिन्न टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु, विद्यालय तथा युवा क्लवहरुका लागि डष्टबिन, झाडु डष्टप्यान, थुन्चे लगायत सरसफाइ सामग्री वितरण गरिएको नगरपालिकाको ४ नं. वडाका वास सहजकर्ता सुशीला घिमिरे...

  • खानेपानीमा लाग्ने विद्युत महसुलका बिषयमा प्रधानमन्त्रीसँग छलफल गरी निर्णय लिईनेछ : खानेपानीमन्त्री

    पोखरा : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको लागि प्रयोग भएको विद्युत महसुल छुटको बिषयमा प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिका–३० स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै उहाँले खानेपानीको उत्पादन, लिफ्टिङ/पम्पिङ तथा प्रशोधनमा ला...

  • करिब १५ सय घरको ढल सजिलै प्रशोधन गरिरहेको ‘मुर्गिया ढल’

    बुटवल : धेरैले प्रश्न गर्छन् ‘ढल प्रणाली भएको ठाउँमा किन सेप्टिक ट्याङ्की बनाउने ?’ कुरा ठिकै जस्तो पनि लाग्छ । यदि शौचालयको आउट लेट अर्थात फ्लस गरेकै विन्दुबाट पाइप जोडेर ढल सम्म पुर्‍याउने हो भने सेप्टिक ट्याङ्कीको जरुरी पर्दैन पनि । तर शौचालयको दिसापिसाबलाई सीधै ढल प्रणालीमा जडान गर्दा फोहोरपानी प्रशोधन केन्द्र...

  • दिगो र गुणस्तरीय सेवाका लागि खानेपानी, सरसफाइ तथा स्वच्छताको प्रणालीगत सुधार अपरिहार्य

    नेपालका धेरै जसो ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता (खासस्व) संरचनाहरु निर्माण गरेको केही वर्ष भित्रमा नै राम्रोसँग सुचारु नभएका उदाहरणहरु प्रशस्त भेटिन्छन् । अधिकाँश ग्रामीण क्षेत्रका खासस्वका संरचनाहरुमा निर्माण अवधिमा राखिएको परियोजनाको जानकारीमूलक सुचना पार्टीको रंग नउड्दै खानेपानीका संरचनाहरुले काम गर्न छाड...