• नेवाको सामाजिक परीक्षण तथा बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौ : खानेपानी र सरसफाइको क्षेत्रको विगत ३२ बर्षदेखि कार्यरत संस्था नेपाल स्वास्थ्यका लागि (नेवा) ले सामाजिक परीक्षण तथा ३२औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०८०/२०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्ने र सामाजिक परीक्षणवाट प्राप्त नतिजाहरुलाई सरोकारवाला निकायहरुको प्रतिनिधित्वमा जानकारी गराउने उद्देश्यले कार...

  • विपद पछिको प्रतिकार्यमा उत्रन संघीय खानेपानी आयोजनाहरुलाई खानेपानी विभागको परिपत्र

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट खानेपानी तथा सरसफाइ सम्बन्धी आयोजनाहरुमा पुगेको क्षतिको मर्मत सम्भारका लागि तत्काल प्रतिकार्यमा उत्रन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुलाई परिपत्र गरेको छ । बाढी र पहिरोले क्षति पुगेको खानेपानी तथा सरसफाइ आयोजनाबाट खानेपानी...

  • विकास साझेदारहरु सँग महानिर्देशक श्रेष्ठको अनुरोध : बाढी पहिरोले खानेपानीमा पुर्‍याएको क्षतिको मिलेर प्रतिकार्य गरौं

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले यही असोज १२ गते शनिबारको बाढी र पहिरोले खानेपानी र सरसफाइमा पुर्‍याएको क्षतिको मिलेर प्रतिकार्य गर्न विकास साझेदार संस्थालाई अनुरोध गर्नुभएको छ । Towards Arsenic Safe Drinking Water in Nepal (NeAs Project) को फाइनल सेमिनारमा महानिर्देशक श्...

  • बाढी पहिरोले खानेपानीको स्रोत दुषित हुँदा विभिन्न रोगको जोखिम

    काठमाडौ : अविरल वर्षा र बाढी पहिरोका कारण पानीको मुहान दूषित भई पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको छ । सरुवा रोग विशेषज्ञहरूले वर्षाको अवधिमा शुद्ध पानी पिउन र अन्य सतर्कता अपनाउन सुझाएका छन्। मुहान फोहोर हुँदा पानी दूषित हुने र त्यस्तो पानी शुद्धीकरण नगरी पिउँदा झाडापखाला, आउँ, टाइफाइड, हैैजा लगायत रोगको जोखि...

  • वास प्लान तयार पार्न के गर्ने ? थाहा पाउनुहोस् यसका चरणहरु

    काठमाडौ : गाउँपालिका नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता (खासस्व) योजना (वास प्लान) तयार पार्ने सोच्दै हुनुहुन्छ र यसका प्रक्रिया तथा चरणहरूका बिषयमा थाहा पाउन चाहनुहुन्छ भने तपाईलाई जानकारी गराउँदैछौ, वास प्लान निर्माणका चरणहरु : चरण १. पालिकाको निर्णय √ पालिका खासस्व कार्यदल गठन तथा खासस्व योजना तर्जुमा सम्...

  • खानेपानीमन्त्री र सचिव बीच भएको कार्यसम्पादन करार सम्झौतामा के छ ?

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य बीच कार्यसम्पादन करार सम्झौता भएको छ। खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धता सहित आर्थिक वर्ष २०८१/८२ का लागि मन्त्री र सचिव बीच कार्य सम्पादन करार सम्झौता गरिएको हो । उहाँका अनुसार कार्यसम्पादन करार सम्झौ...

  • वास प्लान निर्माणका लागि तीनै तहको सरकारको भूमिका के-कस्तो हुनुपर्छ ?

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता (खासस्व) योजना अर्थात वास प्लानका बारेमा थोर बहुत तपाईलाई थाहा भएकै हुनुपर्छ । खासस्व योजना (वास प्लान) तयार पार्नका लागि पालिकाको खानेपानी तथा सरसफाइ योजनाहरूको विवरण संकलन गरिन्छ । घरधुरी र संस्थागत सर्वेक्षण गरी खानेपानी, सरसफाइ तथा स्वच्छताको स्तर वर्गिकरण गरिन्छ भने समुदा...

  • मुख्यमन्त्रीको उपस्थितिमा गण्डकीका ३२ पालिका सँग वास प्लान तयार पार्न समझदारी

    पोखरा : गण्डकी प्रदेशका ३२ वटा पालिकाहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार पार्न त्रिपक्षीय समझदारी (MOU) भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एवं उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्री फणीन्द्र देवकोटाको अध्यक्षतामा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारको तर्...

  • खानेपानी मन्त्री यादव र भुटानी ऊर्जा मन्त्री छिरिङ बीच भेटवार्ता

    काठमाडौं : नेपालका खानेपानी मन्त्री प्रदीप यादव र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो जेम छिरिङ बीच आज शिष्टाचार भेटबार्ता भएको छ। ‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’द्वारा आयोजित दोस्रो हिन्दूकुश हिमालय मन्त्री स्तरीय शिखर सम्मेलनमा सहभागी हुन् नेपाल आइपुग्नु भएका मन्त्री छिरिङले ख...

  • महिला, बालबालिका मन्त्रीद्वारा बिद्यालय खानेपानी तथा सरसफाइ संरचनाको अनुगमन तथा उदघाटन

    फत्तेपुर : मधेस प्रदेश सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले बिद्यालय खानेपानी तथा सरसफाइ निर्माण आयोजनाको अनुगमन तथा उदघाटन गर्नुभएको छ। मंगलबार सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ४ स्थित श्री राष्ट्रिय विश्वेस्वर बैरागी आधारभूत विद्यालय, बलारदहमा WHH को सहयोगमा महुली सामुदायिक व...