भक्तपुर : पछिल्ला समय शहरको घरको छत कौसी खेतीका कारण हरियाली भएको छ । अघि पछि कपडा सुकाउने र घाम ताप्ने प्रयोजनका लागि मात्र काममा आउने घरको छतमा विभिन्न जातका तरकारी फलाउन थालेका छन् । छतमै तरकारी फलाउन सफल भएकाहरु भन्छन् ‘पहिले देखि नै यसरी मिहेनत गरेको भए तरकारी किन्ने पैसा त जोगिने रहेछ नि ?’ हो, छतमै तरकारी...
सरसफाइ
-
-
बाढीपहिरो प्रभावित ११४ परिवारलाई राहत वितरण
उदयपुर : बाढी र पहिरोबाट घरबारविहीन भएका उदयपुरको तीनवटा नगरपालिकाका ११४ घरपरिवारलाई पहिलो चरणको राहत उपलब्ध गराइएको छ । असोज ९ देखि १२ गतेसम्मको भीषण वर्षाका कारण प्रभावित भएका त्रियुगा,चौदण्डीगढी र बेलका नगरपालिकाका पीडित परिवारलाई स्थानीय सरकारको सहजिकरणमा राहत सामग्री वितरण गरिएको हो । ह्याबिट्याट फर हयुम्या...
-
बाटो निर्माणको सफलता पछि सेप्टिक ट्याङ्कको सुधार गर्दै महिला समूह
कास्की : पोखरा महानगरपालिका ३२ को दुर्गा आमा समूहले मापदण्ड अनुसारको सेप्टिक ट्याङ्क बनाउने भएको छ। खुदीखोला बस्तीका सबैजसो शौचालयको सेप्टिक ट्याङ्क मापदण्ड अनुसारको नभएको थाहा पाएपछि आमा समूहले सेप्टिक ट्याङ्क सुधार गर्न अग्रसरता लिएको हो। यस अघि आमा समूहले खुदीखोलाको आराधना टोलबाट माथिल्लो बस्तीमा जाने बाटो निर्मा...
-
शौचालय र हाते पम्पको दुरी नजिकै हुँदा खानेपानी दुषित
कञ्चनपुर : भीमदत्त नगरका अधिकांश बस्तीमा शौचालय र धारा सँगै बनाइएका छन् । खानेपानीको धारा र शौचालयको ट्यांकी सँगै हुँदा सर्वसाधारणमा रोगको जोखिम पनि उत्तिकै बढेको छ । भीमदत्त नगरपालिका ९, मटेनाको गुड्डु राना झन्डै सातादिन पखालाबाट ग्रस्त बने । उनका बालबालिका पटक–पटक झाडापखाला, आउँबाट विगत वर्ष दिनयता पटक–पटक बिर...
-
दशैंको टीकामा पनि रोकिएन वाग्मती सफाइ महाअभियान
काठमाडौं : बडादसैँको टीकाको दिन पनि वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु गरिएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रूपमा हुँदै आएको छ । वाग्मती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगंगास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा. माला...
-
बाढी प्रभावित १८ सय घर परिवारलाई आपतकालीन सहयोग
सप्तरी : सप्तरीको बाढी प्रभावित क्षेत्रहरु सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका तथा तिलाठी कोईलाडी गाउँपालिकाको १८ सय प्रभावित घर परिवारलाई हाईजिन किट, १० लिटरको बाल्टिन, मग, पानी शुद्धिकरण गर्नका लागि अक्वाट्याव तथा झुल वितरण गरिएको छ । युनिसेफ नेपालको सहयोगमा सबल नेपालद्धारा संचा...
-
बाढी प्रभावित ३ सय १० परिवारलाई प्लान इन्टरनेशनलद्वारा राहत सामाग्री सहयोग
सिन्धुली : गत असोज ११ र १२ गते अविरल वर्षाले सुनकोशी र रोशी खोलामा आएको बाढीको कारण प्रभावित परिवारलाई पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भएको छ । सुनकोशी र रोशी खोलामा आएको बाढीका कारण पीडित भएकाहरुलाई राहत वितरण गर्न सुरु गरिएको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका...
-
सङक्रामक रोग फैलिन नदिन स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालय बीच सहकार्य हुने
काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो जस्ता विपद पछि सङक्रामक रोग फैलन नदिन खानेपानी मन्त्रालयसँग सहकार्य गर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवसहितको बैठकले बाढीपहिरोपछि महामारीजन्य सरुवा रोग फैलन सक्ने सम्भावनालाई ध्यानमा राखी सहकार्य गर्ने निर्णय गरेको हो । ...
-
बाढी पछि फैलिन सक्ने महामारीबाट कसरी बच्ने ? अपनाउनुस सावधानीका उपायहरु
काठमाडौ : प्राकृतिक विपद पछि महामारीजन्य रोग निम्तिन सक्ने प्रवल सम्भावना हुन्छ । बाढी र पहिरोले फोहोर बगाएर ल्याउने, मरेका पशु चौपायाको उचित तरिकाले व्यवस्थापन नहुने, पानीको स्रोत दुषित हुने, विभिन्न ठाउँमा पलाएको पानीको स्रोतको प्रयोग हुने, ढल सेवा अवरुद्ध हुने लगायत कारणले विभिन्न रोगहरु फैलिन सक्छ। तर समयमै ...
-
वाश इन्डेक्स टुल मार्फत वास प्रणालीका आधार स्तम्भहरुको स्वमूल्याङ्कन
काठमाडौ : आइ आरसी वास सिस्टमस् एकेडेमी (IRC WASH Systems Academy) ले प्रतिपादन गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) इन्डेक्स टुल प्रयोग गरी स्वमूल्याङ्कन पद्धतिबाट खानेपानी र सरसफाइ क्षेत्रगत समीक्षा गरिएको छ। खानेपानी मन्त्रालयको आयोजना तथा एसएनभी नेपाल, वाटर एड नेपाल तथा युनिसेफको सहयोगमा आइआरसी वास सिस्...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 374
- Next Page »











