नारायणगढ : खुला दिसामुक्त जिल्ला घोषणा भएको १३ वर्ष पुग्दा पनि चितवन माडीका बासिन्दा वन्यजन्तुको जोखिम मोलेरै खुला शौच गर्न बाध्य छन् । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको गरिब तथा विपन्न समुदायका नागरिकले शौचालय बनाउने खर्चसमेत जुटाउन नसक्दा वन्यजन्तुको त्रासमै खुला रूपमा जङ्गलमा शौच गर्दै आएका छन् । माडी नगरपा...
सरसफाइ
-
-
स्वच्छ भारत अभियानमा अपनाइएका प्रविधि नेपालले पनि अबलम्बन गर्ने
काठमाडौ : नेपाल सरकारले स्वच्छ भारत अभियानमा अपनाइएका प्रविधि अबलम्बन गर्ने भएको छ । खानेपानी, सरसफाइ र स्वच्छता तथा फोहोर व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न भारत गणराज्य सरकार र नेपाल सरकार बीच भारत सरकारद्वारा स्वच्छ भारत अभियान अन्तर्गत स्वच्छता तथा फोहोर व्यवस्थापनका लागि अपनाइएका प्रविधि हस्तान्तरण गर्न समझदारी...
-
दिगो खानेपानी तथा सरसफाइ, प्रणालीगत सुदृढीकरणले मात्र सम्भव
खानेपानी तथा सरसफाइका संरचनाहरु निर्माण गरेको केही वर्ष पश्चात सुचारु नहुने समस्या नेपालका विभिन्न भुभागमा अहिले पनि विद्यमान छ । खानेपानी तथा सरसफाइ प्रणालीबाट सेवा प्रवाह गर्न नसक्दा आम उपभोक्ताहरु असुरक्षित खानेपानी र सरफाइको प्रयोग गर्न वाध्य छन् । यसले सुरक्षित खानेपानी तथा सरसफाइको यात्रालाई पछाडि धकेले जस्तो...
-
भारत सरकार र नेपाल सरकार बीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर
नयाँ दिल्ली : खानेपानी, सरसफाइ र स्वच्छता तथा र फोहोर व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न भारत गणराज्य सरकार र नेपाल सरकार बीच समझदारी भएको छ । भारतको राजधानी नयाँ दिल्ली स्थित जलशक्ति मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट खानेपानीमन्त्री प्रदीप यादव र भारत गणराज्य सरकारको तर्फबाट जलशक्ति मन्त्री ...
-
हरेक खानेपानी प्रणालीमा क्लोरिनेसन युनिट अनिवार्य जडान गर्नुपर्ने सरकारको निर्णय
काठमाडौ : देशभरका प्रत्येक खानेपानी प्रणालीमा अब क्लोरिन डोजिङ युनिट अनिवार्य जडान गर्नु पर्ने भएको छ । बिहीबारको मन्त्रीस्तरीय निर्णयले अब देखि हरेक खानेपानी प्रणालीमा अनिवार्य क्लोरिनेसन युनिट अनिवार्य जडान गर्नुपर्ने निर्णय गरेको हो । सरकारले खानेपानीको गुणस्तर सुधार गर्न दीर्घकालीन योजना बनाएकाले अब देश...
-
विभिन्न ढल व्यवस्थापन परियोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनका लागि आवेदन आव्हान
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाले विभिन्न ढल व्यवस्थापन परियोजनाहरूको अध्ययन प्रतिवेदन तथा विस्तृत इन्जिनियरिङ डिजाइन सम्बन्धी परामर्श सेवाका लागि राष्ट्रिय परामर्शदाताहरुबाट आशयपत्र (EOI) माग गरेकोछ । विभागले हालै एक सूचना मार्फत योग्य परामर्शदाताहरूलाई दुई वट...
-
जथाभावी फोहोर फाल्दा भोटेकोशी र सुनकोशी नदी प्रदूषित
सिन्धुपाल्चोक : जथाभावी फोहोर फाल्दा धार्मिक महत्त्व बोकेका स्थानछेउ भएर बग्ने भोटेकोशी र सुनकोशी नदी प्रदूषित बनेका छन् । बलेफी गाउँपालिकाको मुख्य बजार खाडीचौरबाट जम्मा हुने फोहोर नदीको बगरमा फाल्ने गर्दा प्रदूषित बढेको हो । अरनिको राजमार्गमा पर्ने खाडीचौर दोलखा, रामेछाप सहित विभिन्न स्थानीय तहको केन्द्र पुग्नु...
-
भारतमा हुने खानेपानी र सरसफाइ सम्बन्धी कार्यक्रममा खानेपानीमन्त्री यादवले भाग लिने, खानेपानी र सरसफाइ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने
काठमाडौ : खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रको विकास सम्बन्धी कार्यक्रममा भाग लिन खानेपानीमन्त्री प्रदीप यादव भारत जानु हुने भएको छ । २०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुन लागेको खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्री प्रदीप...
-
घरमा शौचालय छैन, जंगली जनावरको जोखिम मोल्दै जंगलमै शौच
चितवन : चितवनको माडी नगरपालिका-१ स्थित पाण्डवनगरकी ३५ वर्षीया पार्वती बोटेको घरमा शौचालय छैन। पार्वतीको शौचालय भनेकै घर पछाडिको पाँचपाण्डव मध्यवर्ती सामुदायिक वनको झाडी हो। शौच जाने समयमा उनलाई कहिल्यै सुरक्षित महसुस हुँदैन। जङ्गली जनावर आएर आक्रमण गर्ने डर भइरहने उनी बताउँछिन्। ‘ट्वाइलेट लागे जङ्गलतिर जाने ह...
-
यसरी बनाईएको रहेछ खानेपानी तथा सरसफाइ नियमावली, लिपीबद्ध गर्न छुटेका बिषयलाई कसरी समेट्ने ?
काठमाडौ : खानेपानी तथा सरसफाइ (वास) क्षेत्रमा यत्तिबेला खानेपानी तथा सरसफाइ नियमावली २०८१ को चर्चा छ । खानेपानी तथा सरसफाइ ऐन २०७९ कार्यान्वयनका लागि सरकारले नियमावली बनाई विभिन्न कानुनी प्रक्रिया पूरा गरेपछि गत पुस १६ गतेको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको थियो। २०७९ भदौ २१ मै खानेपानी तथा सरसफाइ ऐन जारी भएपछि त...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 396
- Next Page »











