भक्तपुर : चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडा कार्यालयले सरसफाइ सामग्रीहरु वितरण गरेको छ । वडामा रहेका विभिन्न टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु, विद्यालय तथा युवा क्लवहरुका लागि डष्टबिन, झाडु डष्टप्यान, थुन्चे लगायत सरसफाइ सामग्री वितरण गरिएको नगरपालिकाको ४ नं. वडाका वास सहजकर्ता सुशीला घिमिरे...
सरसफाइ
-
-
खानेपानीमा लाग्ने विद्युत महसुलका बिषयमा प्रधानमन्त्रीसँग छलफल गरी निर्णय लिईनेछ : खानेपानीमन्त्री
पोखरा : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको लागि प्रयोग भएको विद्युत महसुल छुटको बिषयमा प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिका–३० स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै उहाँले खानेपानीको उत्पादन, लिफ्टिङ/पम्पिङ तथा प्रशोधनमा ला...
-
करिब १५ सय घरको ढल सजिलै प्रशोधन गरिरहेको ‘मुर्गिया ढल’
बुटवल : धेरैले प्रश्न गर्छन् ‘ढल प्रणाली भएको ठाउँमा किन सेप्टिक ट्याङ्की बनाउने ?’ कुरा ठिकै जस्तो पनि लाग्छ । यदि शौचालयको आउट लेट अर्थात फ्लस गरेकै विन्दुबाट पाइप जोडेर ढल सम्म पुर्याउने हो भने सेप्टिक ट्याङ्कीको जरुरी पर्दैन पनि । तर शौचालयको दिसापिसाबलाई सीधै ढल प्रणालीमा जडान गर्दा फोहोरपानी प्रशोधन केन्द्र...
-
दिगो र गुणस्तरीय सेवाका लागि खानेपानी, सरसफाइ तथा स्वच्छताको प्रणालीगत सुधार अपरिहार्य
नेपालका धेरै जसो ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता (खासस्व) संरचनाहरु निर्माण गरेको केही वर्ष भित्रमा नै राम्रोसँग सुचारु नभएका उदाहरणहरु प्रशस्त भेटिन्छन् । अधिकाँश ग्रामीण क्षेत्रका खासस्वका संरचनाहरुमा निर्माण अवधिमा राखिएको परियोजनाको जानकारीमूलक सुचना पार्टीको रंग नउड्दै खानेपानीका संरचनाहरुले काम गर्न छाड...
-
बागलुङ नगर शून्य फोहोर अर्थात जिरो वेस्ट अभियानमा
बागलुङ : बागलुङ नगरपालिकाले ‘जिरो वेस्ट’ अर्थात शून्य फोहोरको अवधारणा अगाडि बढाईएको छ। डेढ दशकदेखि कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहोर फाल्दै आएको नगरपालिकाले फोहोरको उचित सदुपयोग गर्ने अभियान थालेको हो। यो अभियान चलाउने भएपछि नगरपालिकाले यस अघिको सबै फोहोर माटोमा पुरेर डम्पिङ साइटलाई खाली बनाएको छ । शू...
-
सावधान ! हैजालाई हेलचेक्र्याइँ नगरौं
गत साउन ७ गते झाडापखाला लागेका २ जना युवा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा भर्ना भए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा एक जना युवामा हैजा भएको पुष्टि भयो । यस बर्ष हैजा देखिएको यो नै पहिलो केस थियो । ती युवा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रबाट आएका थिए ...
-
वास विज्ञ डा.नेपाल बागमती प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त
काठमाडौ : खानेपानी तथा सरसफाइ विज्ञ डा.गंगादत्त नेपाल बागमती प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारको बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले डा.नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्र...
-
खानेपानी व्यवस्थापन बोर्डमा आबद्ध हुन उपभोक्ता समितिहरुलाई अनुरोध
मकवानपुर : थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकामा एकीकृत रुपमा खानेपानी सेवा व्यवस्थापनका लागि थाहा नगर खानेपानी व्यवस्थापन बोर्ड रहेको हुँदा सबै उपभोक्ता समितिहरुलाई यसैमा आवद्ध हुन आग्रह गर्नुभयो। थाहा नगरपालिकामा आयोजित राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, खाद्य स्वच्छता, खाद्य सुरक्...
-
खानेपानीको दिगो समाधानका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ : मन्त्री यादव
काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्नका लागि थप पानीका स्रोतहरू खोजी र परिचालन गर्न निर्देशन दिनु भएको छ । उहाँले मेलम्चीको पानी नआउँदासम्म उपत्यकाको पानीको समस्या समाधानका लागि तत्काल प्रभावकारी उपाय अपनाउन जरुरी भएको बताउनु भएको हो। मन्त्री यादवले तारकेश्वर न...
-
तीन वटा कम्पनीको जारमा भेटियो कोलिफर्म
काठमाडौ : काठमाडौँ उपत्यकामा विक्री वितरण गरिरहेको जारको पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो । निरीक्षक डा. झाक...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 376
- Next Page »











