• दार्मा गाउँपालिकालाई सरसफाइयुक्त बनाइने

    सल्यान : दार्मा गाउँपालिका–२, लिरापाजाकी बिर्मी ओली उमेरले ७३ वर्ष पुगे पनि उहाँको घरभित्र र घरबाहिरको सरसफाइको सक्रियतामा कुनै कमी आएको छैन । बिहान सखारै उठ्नु, धारामा जानु र छेउछाउको फोहोर हटाउनु उहाँको नियमित काम जस्तै छ । घर वरिपरि र धारा वरिपरि उहाँले प्रायः नियमित सफाइ गर्नुहुन्छ । पहिले सामान्य व्यक्तिगत सरस...

  • नेपाल−बंगलादेश मेन्टर सिटी क्रस लर्निङ भ्रमण, सहरी सरसफाइ सिकाईको पूल निर्माण

    काठमाडौ : एक महिना अगाडि बंगलादेशका विभिन्न शहरबाट प्रतिनिधित्व गर्दै १५ जनाको टोलीले नेपाल भ्रमण गर्‍यो । नेपालमा उनीहरु अन्य पर्यटक जस्तो हिमाल हेर्न आएका थिएनन् । न त ट्रेकिङ गरी अन्य प्राकृतिक सम्पदा नै हेरे । बंगलादेशको म्युनिसिपल एसोसिएसन अफ बंगलादेश, बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजी (I...

  • डनटार गाउँमा घर घरै धारा, धमिलो पानीबाट छुटकारा

    मकवानपुर : मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ९ डनटार गाउँका ३४ घरमा स्वच्छ खानेपानी सुविधा पुगेको छ । घरघरै निजी धारा जडान भएपछि धमिलो पानी पिउनु पर्ने बाध्यताबाट छुटकारा पाएका हुन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (Rural Reconstruction Nepal-RRN), डब्लुएचएच (Welthungerhilfe-WHH), गाउँपालिका र समुदा...

  • उपत्यकाको तीन स्थानमा ठूला क्षमताका दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण हुँदै

    काठमाडौ : काठमाडौ उपत्यकाको तीन स्थानमा ठूला क्षमताका दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भैरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत फोहोरपानी प्रशोधन केन्द्र सँगै दिसाजन्य लेदो प्रशोधन केन्द्र पनि निर्माण गरिरहेको हो । पिआईडीले काठमाडौको गोकर्ण, ल...

  • खानेपानी उपभोक्ता समितिहरु एक अर्कामा गाभ्नुपर्छ : महानिर्देशक श्रेष्ठ

    सुर्खेत : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई राम कुमार श्रेष्ठले खानेपानी उपभोक्ताहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि उपभोक्ता समितिहरु एक अर्कामा गाभ्नुपर्ने बताउनु भएको छ । साना −साना उपभोक्ता समितिहरु स्रोत साधनले सम्पन्न नहुँदा गुणस्तरीय खानेपानी सेवा प्रदान गर्न नसक्ने भएकाले छरिएर रहेका उपभोक...

  • ललितपुरमा ४१ जनामा हैजा पुष्टि, हैजा सार्ने प्रमुख माध्यम खानेपानी

    काठमाडौं : ललितपुरमा ४१ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभर ५५ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ललितपुरमा फेला परेको हो । यस्तै कैलालीमा ८, काठमाडौंमा ४ र प्युठानमा २  जनामा संक्रमण पुष्टि भएको छ । इडीसीडीका अधिकारीका अनुसार हैजा भित्रभित्रै फैलिरहेको ...

  • स्वास्थ्यकर्मीहरुलाई पूर्ण सरसफाइ सम्बन्धी तालिम

    धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पूर्ण सरसफाइ सम्बन्धी २ दिनको तालिम दिईएको छ । शान्ति नेपाल र सामुदायिक रुपान्तरण समाज नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ज्वालामूखी ग्रामीण खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थाप बोर्डको आयोजनामा तालिम दिईएको हो। ज्व...

  • बजेटको बन्दोबस्त म गर्छु, बर्षैभरि पानीको आपूर्ति गर्नुहोस् : खानेपानी मन्त्री

    काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी समस्या समाधान गर्न आवश्यक बजेटको व्यवस्था आफुले गर्ने र खानेपानी सेवा प्रदायकले बर्षैभरि खानेपानी आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मन्त्री यादवले काठमाडौ उपत्यका खानेपानी खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीहरु सँग खानेपानी क्षेत्रमा देखिएका समस...

  • खानेपानी सेवा सहायता केन्द्र संचालन गर्न २५ वटा पालिकासँग समझदारी

    सुर्खेत : खानेपानी सेवा सहायता केन्द्र संचालन मार्गदर्शन कार्यान्वयन गर्न कर्णाली प्रदेशका २५ वटा पालिकासँग समझदारी भएको छ । सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) सञ्चालित पालिकाहरुसँग यस सम्बन्धी समझदारी भएको हो । समझदारी पत्रमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको तर्फबाट...

  • फेडवासन वास पत्रकारिता पुरस्कारका लागि आवेदन माग

    काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले हरेक बर्ष प्रदान गर्दै आएको ‘फेडवासन वास पत्रकारिता पुरस्कार’ का लागि आवेदन माग गरेको छ । फेडवासनले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा क्रियाशील पत्रकारहरुबाट २०८० साल श्रावण १ गतेदेखि २०८१ आषाढ मसान्तसम्म प्रकाशित तथा प्रसारित खोजमूलक स्टोरी,...